Free songs
Home / विचार (page 8)

œ::» विचार

Feed Subscription

निर्वाचित जनप्रतिनिधिका दुई वर्ष

निर्वाचित जनप्रतिनिधिका दुई वर्ष

रमेशकुमार अधिकारी निर्वाचित जनप्रतिनिधिहरुका लागि संविधानतः राजकीय शक्तिको प्रयोग गर्ने हैसियत पाएका पालिकाहरुको कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकासम्बन्धी संविधान प्रदत्त जिम्मेवारी सम्हाल्नु निकै चुनौतीपूर्ण अभिभारा हो। त्यसैले जनप्रतिनिधिहरुका लागि शुरुका दिनहरु घना जंगलमा बाटो पहिल्याउन कठिन भए जस्तै अप्ठ्यारा थिए। किनकि ...

Read More »

समृद्धिका आधार पहिचान गर

समृद्धिका आधार पहिचान गर

डिल्लीबहादुर रावत मुलुकमा समृद्धि ल्याउने कुरा सबैले गर्दछन्। अझ नेताहरुको मुखमा झुण्डिएको शव्द समृद्धि नै हो। समृद्धि होस भनेर जनताले त आश गर्ने नै हो गरी पनि रा’छन्। तर समृद्धिको लागि ठोस योजना छैन। हाम्रो देशमा समृद्धि ल्याउने मुख्य चारवटा ...

Read More »

लेखिएकै छैन कर्णालीको संवेदना

लेखिएकै छैन कर्णालीको संवेदना

रमेश दाहाल साहित्यकारहरूलाई संसारमा सबैभन्दा बढी कुन प्रसंगले लेखनमा आकर्षित गरेको हुन्छ ? यो प्रश्नको जवाफमा धेरैले भन्नेछन्– मानवीय संवेदना। एक जीवनवादी लेखकले सायद मानिसले बिहान उठेदेखि अर्को बिहान ऊ पुनः नउठेसम्मका चटारोहरू आफ्ना कलमबाट ओकल्नुपर्छ। हामी नेपालका दुर्गम वस्तीहरूमा ...

Read More »

विषको बहस र हाम्रो चिन्तन

विषको बहस र हाम्रो चिन्तन

नारायण विवश यतिबेला देशैभरि विषको बहस चलिरहेको छ। भारतबाट आयात हुने विषयुक्त तरकारीमा रोक लगाउने निर्णय नेपाल सरकारले फिर्ता लिएपछि बिभिन्न कोणबाट सकारात्मक र नकारात्मक कुरा उठिरहेका छन्। भारतबाट आउने तरकारीको मात्र कुरा होइन, नेपालमै उत्पादित तरकारीका विषयमा पनि चिन्ता ...

Read More »

सरकार ः सात पल्ट नाप एक पल्ट काट

सरकार ः सात पल्ट नाप एक पल्ट काट

शशिधर भण्डारी ने पालमा पूजीवादी संसदीय प्रतिक्रियावादी व्यवस्थालाई रणनीतिक रुपमा आदर्श मान्ने  ने पाल कम्युनिष्ट पार्टी (ने कपा) को  निर्वाचनद्वारा बहुमतको  सरकार बने को  पौ ने  दुई वर्ष हु“दै छ। यो  कम्युनिष्ट सरकार हो इन तर पनि सै द्धान्तिक वै चारिक मानकका आधारमा मूल्यांकन गर्दा धे रै  समस्याहरुका बावजुद यो  ...

Read More »

सर्पको  डसाइ र हुने  मृत्यु बढ्दै 

सर्पको  डसाइ र हुने  मृत्यु बढ्दै 

  डा.प्रकाश बुढाथोकी करे सामा राखे को  दाउरा निकाल्दा १५ वर्षीया माइली थरुनीलाई सर्पले  डस्यो । सर्पले  डस्ने  बित्तिकै  दौ डदै  करिब दुई कि.मी टाढा थारु जातिको  झारफुक गनेर्  गुरुवा खो ज्न पुगे  पनि नभे टे पछि तुरुन्त घर फर्कदै  गर्दा बे हो श भइन् र पछि झारफुक गर्दागदैर्  ...

Read More »

लखनउको भुलभुलैया र हाम्रो देशको शिक्षा

लखनउको भुलभुलैया र हाम्रो देशको शिक्षा

जीतबहादुर शाह अभिलेखको अध्ययन गर्दा बोध भयो, लखनउमा रहेको भुलभुलैया नामको महल मुस्लिम नवाव आशिफ उद्दौलाको कार्यकालमा बनाइएको रहेछ। एघार वर्षको अवधि लागेको रहेछ उक्त महल बनाउन। त्यतिबेला अरु हिसाबले भन्दा पनि सामरिक हिसावले उक्त महल अर्थात दरबार बनाइएको कुरा ...

Read More »

जनै पनि छैन, टुप्पी पनि छैन, हिन्दू नभनी भाछैन

जनै पनि छैन, टुप्पी पनि छैन, हिन्दू नभनी भाछैन

मधुसूदन सुवेदी हिन्दू शब्दमा होइन व्यवहारमा हुनुप¥यो। हिन्दू जबर्जस्ती होइन जानेर र मानेर हुनुप¥यो। हामीलाई हिन्दू भन्न खुब मन लाग्छ। हाम्रो देशलाई हिन्दूराज्य बनाउन पनि खुब मन लाग्छ। तर हामीले हाम्रो धर्म र संस्कार कसले बचाइदिएको छ ? त्यो चाहि“ ...

Read More »

परीक्षार्थीले ख्याल गर्नुपर्ने कुराहरू

परीक्षार्थीले ख्याल गर्नुपर्ने कुराहरू

अम्बिकाप्रसाद डाँगी ‘इच्छा’ आधारपदमा ‘परि’ उपसर्ग गा“सिएर निर्मित ‘परीक्षा’ शब्दको शाब्दिक अर्थ ‘परि’ भन्नाले चारैतिर अर्थात पूर्ण र ‘इक्षा’ भन्नाले चाहना भन्ने बुझिन्छ। यसरी हेर्दा चाहना गरिएको लक्ष्य प्राप्तिका लागि पूर्णता प्रदान गर्न अङ्गालिने लेख्य एवं कथ्य प्रक्रिया नै परीक्षा ...

Read More »

विषादीको अर्थ राजनीति

विषादीको अर्थ राजनीति

  रामकुमारी झाँक्री वि.सं. २०२८ यता भारतले तीनपटक नेपाललाई आर्थिक नाकाबन्दी लगायो। नाकाबन्दी बेहोर्नुपरेको २०७२ साल २०४५ र २०२८ भन्दा आर्थिक र सामाजिक हिसाबले एकदमै फरक अवस्था थियो। त्यो समय हाम्रो भारतस“गको परनिर्भरता राजनीतिक रूपमा थियो नै तर आर्थिकरूपमा एकदमै ...

Read More »
Scroll To Top