Free songs
Home / विचार (page 5)

œ::» विचार

Feed Subscription

असारे विकासको अन्तर्य

असारे विकासको अन्तर्य

रमेशकुमार अधिकारी असार महिना चालु छ। यो महिनामा सरकारी बजेटबाट धमाधम निर्माणका काम भइरहेका खबर सञ्चार माध्यम र सामाजिक सञ्जालबाट संप्रेषण भइरहेका छन्। असारमा भइरहेका निर्माणका कामहरुलाई असारे विकासको नामाकरण गरेर व्यंग्य गर्ने काम पनि भइरहेको छ। सरकारी निकायले असार ...

Read More »

गाउँमा बाजे आउनुभो

गाउँमा बाजे आउनुभो

युवराज शर्मा घोराही उपमहानगरपालिकाअन्तर्गत पर्ने वडा नंं. १ को अदुवाबारी एउटा सानो गाउ“ हो। यस गाउ“मा ५३ घर धुरी छन्। गाउ“मा दुई हजार आठ सय जनघनत्व छ। गाउ“को मुख्य व्यवसाय खेतीपाती र पशुपालन हो। यहा“का युवाहरु दिल्ली, लखनउ, उत्तराखण्ड कामको ...

Read More »

चित्त नबुझ्दा केही सामाजिक पक्षहरू

चित्त नबुझ्दा केही सामाजिक पक्षहरू

  अम्बिकाप्रसाद डाँगी मानिस सामाजिक प्राणी हुनुका नाताले समाजमा विद्यमान विविध सामाजिक संस्कृति, परम्परा, रीतिरीवाज र चालचलनको अनुशरण नगरी सुख छैन। एकाएक यी सामाजिक मूूल्य मान्यता भन्दा टाढा रहन खोजियो भने स्वयं पतन भएर जाने सम्भावना रहन्छ। यति हुदाहुदै पनि ...

Read More »

लोकसेवा आयोगमाथि बक्रदृष्टि किन ?

लोकसेवा आयोगमाथि बक्रदृष्टि किन ?

 हरिप्रसाद पाण्डेय नेपालको पहिलो लिखित संविधान नेपाल सरकार वैधानिक कानुन, २००४ हो। राणा शासन जोगाइ राख्ने उद्देश्यले तत्कालीन प्रधानमन्त्री पद्मशमशेर राणाबाट घोषणा गरिएको यो संविधान कार्यान्वयन हुन सकेन। तथापि उक्त संविधानमा मुलुकभरका सबै ठाउमा योग्य कर्मचारी भर्ना हुन् भन्ने उद्देश्यले ...

Read More »

भू–राजनीति र नेपाल–चीन रेलमार्ग

भू–राजनीति र नेपाल–चीन रेलमार्ग

शशिधर भण्डारी मानव सभ्यताको इतिहासमा चीनले ह्वाङ्हो नदी किनारको प्राचीन सभ्यताको गौरवगाथा बोकेको छ। युद्ध, शान्ति, क्रान्ति र प्रतिक्रान्तिको आ“धीबेहरीपूर्ण ऐतिहासिक पृष्ठभूमि बोकेको यो भूगोल एक समय व्यापार र वाणिज्यको दौडमा विश्वभर परिचित भएको थियो। आज चीनले अगाडि सारेको एक ...

Read More »

समाचार लेख्न विद्यार्थीले सघाउनुभयो

समाचार लेख्न विद्यार्थीले सघाउनुभयो

गोविन्द खड्का कार्यक्रम शुरु हुनुपूर्व मेरो डायरी विद्यार्थीको हातमा थमाइदिन्थें। तपाइ“हरुले बोलेको कुरा जति टिप्नुहोला। मैले बोलेको पर्दैन। जो–जो जे बोल्नुहुन्छ नामसहित लेखिदिनुहोला भन्थें। खुशी साथ समात्नुहुन्थ्यो। कार्यक्रम सकिदासम्म धेरै कुरा लेखिदिनुहुन्थ्यो। करीब एक घण्टाको कार्यक्रमपछि मलाई डायरी फिर्ता गर्नुहुन्थ्यो। ...

Read More »

सिद्धान्तको कसीमा शिक्षक व्यवस्थापनको पाटो

सिद्धान्तको कसीमा शिक्षक व्यवस्थापनको पाटो

जीतबहादुर शाह हाम्रो देशको सन्दर्भमा, ऐन कानुनको दायराभित्र रहेर भन्नुपर्दा सरकारबाट लगानी गरिएका विद्यालयहरुलाई सामुदायिक विद्यालय र निजी क्षेत्रबाट लगानी गरिएका विद्यालयहरुलाई संस्थागत विद्यालय भनेर नामाकरण गरिएको छ। मलाई त यसरी नामाकरण गर्नु भन्दा पनि सरकारी विद्यालयहरुलाई शिक्षकप्रधान विद्यालय र ...

Read More »

राजयोग ः अन्तरमनको यात्रा

राजयोग ः अन्तरमनको यात्रा

ब्रह्माकुमार माधव तिमिल्सेना ‘राजयोगी’ योग शव्द साधारणतः शारीरिक आसन वा क्रियाको वाचक मान्ने गरिन्छ यद्यपि यहा“ चर्चा गर्न खोजिएको योग शरीरको व्यायाम÷प्रणायामस“ग सम्बन्धित नभइ आत्मा र यसको कार्यस“ग छ। राजयोग अर्थात योगहरुमा सर्वश्रेष्ठ योग मानिन्छ। राजयोगमा आत्माको सम्बन्ध परमपिता परमात्मास“ग ...

Read More »

पार्टी हाँक्न नसक्नु नै नेकपाका नेताहरुको डरलाग्दो कमजोरी

पार्टी हाँक्न नसक्नु नै नेकपाका नेताहरुको डरलाग्दो कमजोरी

नारायणप्रसाद शर्मा दुबै पार्टी नेकपा माओवादी र नेकपा (एमाले) मिलेर चुनाव लडे। मिलेर घोषणापत्र जारी गरे। पार्टी एकीकरण भएको पनि एक वर्ष भन्दा बढी भयो। तर पार्टीमा भावनात्मक एकता कायम गरेर पार्टी हा“क्न नसकेको कमजोरीको फाइदा उठाएर विपक्षीहरु एकमुख भए। ...

Read More »

सहकारी अभियानका चुनौती र अवसरहरु

सहकारी अभियानका चुनौती र अवसरहरु

रामचन्द्र उप्रेती नेपालमा सहकारीको पहिचान र परिचय राम्ररी विस्तार भएको छ। सहकारी ऐन २०७४ र सहकारी नियामावली २०७६ जारी हु“दाको अवस्थासम्ममा सहकारीले प्रचारात्मक उचाइ प्राप्त गरेको छ। धेरथोर राज्यबाट संरक्षण समेत पाएको छ। तर नेपालमा सहकारी विस्तारित भएको समय २०५० ...

Read More »
Scroll To Top