Free songs
Home / विचार (page 4)

œ::» विचार

Feed Subscription

धरानपछि नियन्त्रण बाहिर डेंगुको महामारी कहाँ ?

धरानपछि नियन्त्रण बाहिर डेंगुको महामारी कहाँ ?

  डा. प्रकाश बुढाथोकी   एक महिनाको अवधिमा डेंगु नियन्त्रण बाहिर गई धरानमा छ वर्षदेखि ६१ वर्ष उमेर समूहका २५० जनाभन्दा बढी संक्रमित भए। सक्रमणलाई नियन्त्रण गर्न नसकी स्थानीय सरकार धरान नगरपालिका र प्रदेश सरकार १ ले संघीय सरकारस“ग सहयोग ...

Read More »

शिक्षामा समीरको स्यूसाइडले दिएको सन्देश

शिक्षामा समीरको स्यूसाइडले दिएको सन्देश

जीतबहादुर शाह कालीदेवी माध्यमिक विद्यालय ललितपुरका कक्षा ५ मा अध्ययनरत एघार वर्षीय बालकले आफ्नो स्यूसाइड नोटमा देहायका कुरा लेखेर आफ्नो जीवन समाप्त गरे– ‘मेरो नाम समीर लुङ्गवा हो। म कक्षा ५ मा पढ्छु। मेरो रोल नं. ५ हो। आज म ...

Read More »

यदि माग्नेलाई दिन्नौं भने हामीले पनि नमागौं

यदि माग्नेलाई दिन्नौं भने हामीले पनि नमागौं

मधुसुदन सुवेदी हामीले माग्नेलाई सहजै दिदैनौं। हाम्रो घर आ“गनमा होस् वा छरछिमेकमा होस् जहा“ माग्ने देखे पनि खासै वास्ता गर्दैनौं र मागेमा खुशीले दिदैनौं। हामीले हरेक माग्नेलाई माग्नुको बाध्यता र विवशता सोध्दैनौं। हामीले उसका कठिन र जटिल परिस्थिति बुझ्दैनांै। केवल ...

Read More »

छरछरेः सामाजिक अन्तरघूलनको उत्कृष्ट नमूना

छरछरेः सामाजिक अन्तरघूलनको उत्कृष्ट नमूना

  नारायण लामिछाने छुवाछुत तथा भेदभाव नेपाली समाजमा वर्षांैदेखि जरो गाडेर बसेको सामाजिक समस्या हो। यो समस्या नेपालको हरेक क्षेत्रमा कुनै न कुनै रुपमा अझै पनि रह“दै आएको छ। देशको राजधानी काठमाडौंमै कथित दलितहरुले डेरा समेत नपाएको समय–समयमा सुनिदै आएको ...

Read More »

राष्ट्रका दुश्मन माफिया र बिचौलिया हुन्

राष्ट्रका दुश्मन माफिया र बिचौलिया हुन्

नारायणप्रसाद भण्डारी नेपाल सुन्दर भए पनि, प्राकृतिक सम्पदाले सम्पन्न भए पनि स्वतन्त्रताका जतिसुकै संघर्ष आन्दोलन युद्ध भए पनि नेपाल नामको जन्मदेखि हालसम्म आइपुग्दा आफ्नै मौलिकतामा सञ्चालन हुन सकेन। नेपाल दुई ठूला विशाल राष्ट्रका बीच उकुसमुकुस हु“दै सिमाहरु मिचिए पनि मौलिकतामा ...

Read More »

युवा,  मदिरा र विकास

युवा,  मदिरा र विकास

सन्तोष वि.क सिर्जनशील एवं उत्पादनशील कार्यमा सहभागी भइ राष्ट्र, राष्ट्रियता र जनजीविकाको सवाललाई आत्मसात गर्दै देशको विकासमा योगदान दिनुपर्ने जिम्मेवारी युवाको का“धमा आएको छ। सामाजिक, आर्थिक, सास्ंकृतिक र राजनीतिक रुपान्तरणका लागि विगत लामो समयदेखि युवाहरुले पहलकदमी लिदै आए पनि सोचेजस्तो ...

Read More »

बंगलाचुलीबाट मुलुकको भविष्य हेर्दै

बंगलाचुलीबाट मुलुकको भविष्य हेर्दै

  नारायणप्रसाद शर्मा सगरमाथाको चुचुरोमा पुग्नेलाई जो आनन्दको अनुभूति हुन्छ त्यत्तिकै आनन्दको अनुभूति बंगलाचुली शिखरमा पुग्नेलाई पनि हुनसक्छ । कसलाई के कुराले कति आनन्दित तुल्यायो त्यसलाई शब्दमा व्यक्त गर्न कठिन हुन्छ । आ–आफ्नै परिवेश र सीमाले सबै बा“धिएका हुन्छन् । त्यो भन्दा बाहिरका ...

Read More »

ढिलै भए पनि टिप्पणीमा नजर पुगेछ

ढिलै भए पनि टिप्पणीमा नजर पुगेछ

  नारायणप्रसाद भण्डारी नेपालमा जतिसुकै जस्तोसुकै परिवर्तनको नाममा होस् या विकासको पक्षमा होस् संघर्ष, आन्दोलन, क्रान्ति, जनयुद्ध समेत हु“दासम्म वास्तविकतामा यथार्थमा भन्नुपर्दा जनपक्षीय वर्गीय मुक्तीय सर्वहारावर्गीय अझै तल हेर्दा लम्पट सर्वहारा पक्षीयको कुनै कसैको जीवनलाई न्यायसम्मत छुन सक्ने खाले फेरबदल ...

Read More »

मान्छे निर्यात गरेर माल आयात गर्ने मुलुक

मान्छे निर्यात गरेर माल आयात गर्ने मुलुक

  नारायणप्रसाद पौडेल तौलिहवा बजारको आनन्दवागमा राधाकृष्ण मन्दिर छ। त्यही मन्दिर प्रवेशद्वारको कालोपत्रे सडककै मन्दिरतिरको किनारमा सेतो पदार्थ पोखिएको र बगेको देख्न सकिन्छ। दर्शकलाई लाग्ला– मन्दिरमा चढाउन ल्याइएको दूध पोखिएको होला। तर हैन। त्यो पोखिएको जिनिस दूधजस्तो सेतो देखिन्छ मात्र। ...

Read More »

प्राणी मात्रको प्राण पानी

प्राणी मात्रको प्राण पानी

संसारभरि वायु प्रदूषण भएको छ। मात्र फरक के भने अरु देशले औद्योगिक उत्पादन गराएर सामान बिक्री गरी आफूलाई सम्पन्न बनाइसके । तर हाम्रो अवस्था भने उही ८० वर्ष पहिले जस्तो थियो त्यही हालतमा छ। वायु प्रदूषणले गर्दा पानीका सबै मुहान ...

Read More »
Scroll To Top