Free songs
Home / विचार (page 374)

œ::» विचार

Feed Subscription

भ्रष्टाचारको माध्यम ‘क्वार्टर प्राक्टिस’

स्वामी प्रेम सुगन्ध विश्वमा भ्रष्टाचारसम्बन्धी अध्ययन अनुसन्धान गर्ने अन्तर्रर्ाार्ट्रय स्वायत्त संस्था एम्नेष्टि इन्टरनेशनलले प्रकाशित गरेको रिपोर्टमा सबैभन्दा बढी भ्रष्टाचार गर्ने वर्ग राजनीतिज्ञ र त्यसपछि कर्मचारी पर्दछन् । देशमा विधि र व्यवस्था सञ्चालन गर्ने निकाय नै संस्थागत रुपले भ्रटाचारमा चर्ुर्लुम्म हु“दा ...

Read More »

आफूले बनाउने शालीनता

पद्मप्रसाद शर्मा आज केही मानिसका मानवीय स्वभावका बारेमा चर्चा गर्ने प्रयास गरिएको छ । जीवनका उकाली ओराली र घुम्तीहरु प्ाार गर्दा हजारौं हजार मानिसहरुस“ग साथसंगत भयो । त्यसमध्ये कति फरक क्षमताका हुनुहुन्छ त कति साङ्ग हुनुहुन्छ । मैले जीवनमा शारीरिक ...

Read More »

संविधान बन्ने सुनिश्चितताका साथ निर्वाचन गराऊ

डिल्लीबहादुर रावत विगत संविधानसभाको निर्वाचन हु“दा खुबै भनियो- एक जुनिमा एकपटक हुने निर्वाचन भनेर । संविधानसभाबाट आम नेपालीले गर्वका साथ भन्न सक्ने हाम्रो र राम्रो संविधान बन्ने छ भनेर खुबै प्रचार गरियो । अदूरदर्शी र असक्षम नेताहरुका कारण हाम्रो र ...

Read More »

अक्षरधाममा एक दृष्टि

गुरुप्रसाद शर्मा रेग्मी यो देशका गाउ“का जनता पछाडि पर्नुको मूल कारण शिक्षा र सीपको कमीले भएको कमजोर आर्थिक अवस्थाले शोषित र पीडित हुनुपरेको तीतो सत्य नकार्न सकिदैन । यतिबेला जिओ, आईएनजिओ र एनजिओहरुले जनतालाई साक्षर बनाउने, सीप सिकाउने, सुरक्षित र ...

Read More »

कृषिमा आत्मनिर्भरता-भोलिको गौरव

देवराज विश्वकर्मा भर्खरै सरकारले २० वर्षो रणनीतिक योजना पारित गरेको कुरा र्सार्वजनिक गरेको छ । करीव ९ करोड खर्च गरेर कृषि क्षेत्रको समग्र विकासका लागि के कस्ता योजना अघि र्सार्न सकिन्छ भनेर गरिएको अध्ययनका आधारमा यो रणनीतिक योजना तयार गरिएको ...

Read More »

तपाइका छिमेकी कस्ता छन् –

धनबहादुर वि.सी. पृष्ठभूमि : साउन २१ गते तुलसीपुर क्षेत्रको एक निजी विद्यालयमा अध्ययनरत दर्ुइजना बालकहरु अपहरणमा परे । स्थानीयको तदारुकता तथा समयमै प्रहरी प्रशासन तथा अन्य सम्बन्धित पक्षको सक्रियताले गर्दा अपहरणकारीहरु त्यो भन्दा अगाडिको कदम चाल्न सफल भएनन् । दाङ ...

Read More »

गोलमेच सम्मेलनको औचित्य

डा. टीकाराम पोख्रेल नेपालको राजनीतिमा बेला-बेलामा मौसमी हावा चल्छ । यतिबेला नेपालको राजनीतिमा गोलमेच सम्मेलनको मौसमी हावा चलेको छ । तत्कालीन माओवादीको दशवर्षो द्वन्द्व उत्कर्षतर पुग्दा माओवादीले अगाडि सारेका मागमा गोलमेच पनि जोडियो । तर, माओवादी शान्ति प्रक्रियामा आइपुग्दा उसले ...

Read More »

द्वन्द्व वा शान्ति –

मणि शर्मा एकातिर नेपालमा सत्तापक्षीय सिण्डिकेट र विरोधी दलहरुको वार्ताको नाटक चलेको छ । अर्कोतिर दिल्ली दरबारमा मत्था टेक्न पुष्पकमलदेखि शुरु भएको क्रम सुशील कोइरालासम्म आइपुगेको छ र बा“की गुलामहरुले मत्था टेक्न पाउने सौभाग्यको पालो कुरेर बसिरहेका छन् । नेपालमा ...

Read More »

वाह † यस्तो पो विद्यालय

जीतबहादुर शाह बस्तीको बीचमा रहेको त्यो विद्यालय सफासुग्घर छ । कागजका टुक्रा र फोहरहरु राख्नका लागि फोहर मलाई लेखेर ठाउ“-ठाउ“मा कन्टेनरहरु राखिएका छन् । गार्डर्ेेा थरिथरिका फूलहरु रोपिएका छन् । फूलहरु फुल्दा फूलको रङ र बालबालिकाहरुले लगाएको लुगाको रङ उस्तै-उस्तै ...

Read More »

उग्र राष्ट्रवाद र संविधानसभाको निर्वाचन

बासुदेव जंगली नेपाल र नेपालीको भलो चाहने स्वदेशी वा विदेशी जो कोहीस“ग पनि सम्बन्ध राम्रो राख्नु नेपाल सरकार, नेपालका सम्पर्ूण्ा राजनीतिक दलहरु र नागरिक समाजको कर्तव्य हुन आउँछ । राष्ट्रिय स्वाधिनताको सवालमा कहीं कतै पनि ठेस नपुग्ने गरी मित्र राष्ट्रहरुस“ग ...

Read More »
Scroll To Top