Free songs
Home / विचार (page 369)

œ::» विचार

Feed Subscription

अन्धकारका दिनहरु देख्न नपरोस्

मणि शर्मा सिण्डिकेटमा संलग्न दलहरु भारतबाट सञ्चालित भएको कुरा अब त घामजस्तै छर्लंग छ । उसैबाट सञ्चालित सरकार त भारतबाट सञ्चालित नहुने कुरै भएन । राष्ट्रपतिसमेत भारतीय प्रभावमा परेको अब लुकेको छैन । नेपालको राष्ट्रियतामाथि यो भन्दा खतरनाक प्रहार यसअघि कहिल्यै भएको थिएन । ...

Read More »

हरित्नगरको अवधारणा– हर्रो नपाउनेलाई जाइफल

नारायणप्रसाद शर्मा श्रीमन न्यौपानेलाई हामीले हाम्रो यहा“को वातावरणविद् मानेका छौं । उहा“को संस्थाको नाम पनि मानव कल्याण तथा वातावरण संरक्षण केन्द्र रहेको छ । कमल गौतम यस संस्थाका वर्तमान अध्यक्ष हुनुहुन्छ । किरण रेग्मी पनि यस संस्थाको पूर्वअध्यक्ष हुनुहुन्छ । उहा“हरु भदौ ३१ गतेका ...

Read More »

औषधि पनि बिष र रोगको कारण बन्दैछ

डा. प्रकाश बुढाथोकी रोग निदान तथा उपचारका लागि सेवन गरिने औषधि हामीकहा“ त्यस्तै रोगमा घरछिमेकका कुनैले बिरामी हुु“दा खाएको, पहिले त्यस्तै रोग लाग्दा खाएको तथा आफै सोचेर र औषधि पसलेस“ग सोधेर, मागेर खाने प्रचलन छ । व्यस्तता, खर्च वा अन्य कारणले ...

Read More »

गौतम बुद्ध: विवाद र लुम्बिनी विकास कोष

नारायणप्रसाद पौडेल करीब दुईदशक यतादेखि सुनियोजित तरीकाले गौतम बुद्ध भारतमा जन्मेका हुन् र उनी भारतीय थिएजस्ता भ्रामक पाठ्यपुस्तक विभिन्न प्रकाशकहरुले प्रकाशित गरिरहेका छन् । तिनै पुस्तक नेपाल–भारतसहित अन्य देशका विद्यालय र विश्वविद्यालयमा पढाइने गर्दा स्वाभिमानी नेपालीलाई मन पर्दैन र विवाद गर्नैपर्ने ...

Read More »

स्मरणका केही सरल उपायहरु

विष्णु प्रभात दाहाल आज कतै घरमा ताला लगाउन त भुल्नुभएन ? छाता ल्याउनु भयो त ? औषधि त छुटेन ? माथिका यी सबै प्रश्नहरु बिर्सिने समस्यास“ग सम्बन्धित छन् । केही कुरा बिर्सिनैपर्ने हुन्छ तर बिर्सिदैन । केही कुरा सम्झिनैपर्ने हुन्छ तर सम्झिदैन । ...

Read More »

नदेखिएका उपलब्धिहरु

डा. टीकाराम पोख्रेल आमसञ्चार जगतमा एउटा भनाइ छ- ‘कुकुरले मान्छेलाई टोक्यो भने समाचार बन्दैन तर मान्छेले कुकुरलाई टोक्यो भने चाहि“ सनसनीपर्ूण्ा समाचार बन्छ ।’ भनाइ प्रष्ट छ हुनपर्ने कुराहरु भए भने समाचार हु“दैनन् नहुनुपर्ने कुराहरु भए भने चाहि“ ती उत्कृष्ट ...

Read More »

सेप्टेम्बर ११ पछि अमेरिकी युद्धनीति

महेन्द्र महक चारवटा यात्रुवाहक जहाजहरुलाई इस्लामिक उग्रवादी संगठनका १९ जना सदस्यहरुले अपहरण गरेर अमेरिकाको न्यूयोर्कस्थित विश्व व्यापार संगठनका गगनचुम्बी जुम्ल्याहा भवनमा आत्मघाती तरीकाले ठोक्काए सन् २००१ को सेप्टेम्बर ११ तारिख मंगलवारका दिन । अमेरिकन एयरलाइन्स प\mलाइट ११, युनाइटेड एयरलाइन्स फ्लाइट ...

Read More »

निर्वाचन मुलुकको प्रमुख कार्यसूची

देवराज विश्वकर्मा नेपालमा यतिखेर दोस्रो संविधानसभा निर्वाचनका लागि तयारी तीब्ररुपमा भइरहेको छ । प्रमुख ४ दल निर्वाचनका सबै शर्तहरु पूरा गर्न अभ्यासरत छन् । चुनाव केन्द्रित कार्यक्रमहरु उनीहरुले गरिरहेका छन् । मुलुकको उन्नत्ति, प्रगति र समृद्धका लागि निर्वाचन अनिवार्य शर्त ...

Read More »

विद्यार्थीमा घट्दो अध्ययन प्रवृत्ति

वसन्त विवश आचार्य शैक्षिक वृत्तमा विद्यार्थीहरुलाई कसरी अध्ययनप्रति अभिरुचि जगाउने भन्ने विषयका बारेमा अन्तहीन बहस जहिले पनि चलिरहन्छ । विद्यार्थीहरुमा बढिरहेको अध्ययनप्रतिको अरुचि अहिले शिक्षा क्षेत्रमा कार्यरत हरेक व्यक्तिका लागि चुनौतीको विषय बन्दै गएको छ । अध्ययनलाई अभिरुचिपर्ूण्ा तवरले भन्दा ...

Read More »

माओवादीको मधेश रण्ँनीति र भारत

झलक सुवेदी मंगलवार काठमाडांैको पुरानो बसपार्कनेर बाटोमा भेटिए कपाल फुलेका केन्द्रीयस्तरका एकजना एमाले नेता । मैले सोधे“- ‘कमरेड यसपालि निर्वाचनमा उठ्ने, लड्ने पनि तयारी छ कि -‘ उनले मेरो का“धमा हात राखेर उल्टो मलाई सोधे- ‘होइन, तपाइ“ विश्लेषण्ँ गर्ने मान्छे ...

Read More »
Scroll To Top