Free songs
Home / विचार (page 368)

œ::» विचार

Feed Subscription

गोलमेच सम्मेलनको औचित्य

डा. टीकाराम पोख्रेल नेपालको राजनीतिमा बेला-बेलामा मौसमी हावा चल्छ । यतिबेला नेपालको राजनीतिमा गोलमेच सम्मेलनको मौसमी हावा चलेको छ । तत्कालीन माओवादीको दशवर्षो द्वन्द्व उत्कर्षतर पुग्दा माओवादीले अगाडि सारेका मागमा गोलमेच पनि जोडियो । तर, माओवादी शान्ति प्रक्रियामा आइपुग्दा उसले ...

Read More »

द्वन्द्व वा शान्ति –

मणि शर्मा एकातिर नेपालमा सत्तापक्षीय सिण्डिकेट र विरोधी दलहरुको वार्ताको नाटक चलेको छ । अर्कोतिर दिल्ली दरबारमा मत्था टेक्न पुष्पकमलदेखि शुरु भएको क्रम सुशील कोइरालासम्म आइपुगेको छ र बा“की गुलामहरुले मत्था टेक्न पाउने सौभाग्यको पालो कुरेर बसिरहेका छन् । नेपालमा ...

Read More »

वाह † यस्तो पो विद्यालय

जीतबहादुर शाह बस्तीको बीचमा रहेको त्यो विद्यालय सफासुग्घर छ । कागजका टुक्रा र फोहरहरु राख्नका लागि फोहर मलाई लेखेर ठाउ“-ठाउ“मा कन्टेनरहरु राखिएका छन् । गार्डर्ेेा थरिथरिका फूलहरु रोपिएका छन् । फूलहरु फुल्दा फूलको रङ र बालबालिकाहरुले लगाएको लुगाको रङ उस्तै-उस्तै ...

Read More »

उग्र राष्ट्रवाद र संविधानसभाको निर्वाचन

बासुदेव जंगली नेपाल र नेपालीको भलो चाहने स्वदेशी वा विदेशी जो कोहीस“ग पनि सम्बन्ध राम्रो राख्नु नेपाल सरकार, नेपालका सम्पर्ूण्ा राजनीतिक दलहरु र नागरिक समाजको कर्तव्य हुन आउँछ । राष्ट्रिय स्वाधिनताको सवालमा कहीं कतै पनि ठेस नपुग्ने गरी मित्र राष्ट्रहरुस“ग ...

Read More »

नेपालमा राष्ट्रियता र गण्ँतन्त्र

डा. बाबुराम भट्टर्राई राष्ट्रियता र गण्ँतन्त्र एक-अर्काका बिरोधी अवधारण्ँा हुन् कि पूरक – नेपाली राजनीतिक विमर्श यति महत्वपर्ूर्ण्ँ मुद्दामा अन्योलग्रस्त देखिनु निकै बिडम्बनापर्ूर्ण्ँ भएको छ । राष्ट्रियताको प्रसंग उठ्नेबित्तिकै पर्ूवराजा वा राजतन्त्रको मुख ताक्न खोज्ने र गण्ँतन्त्रको कुरा उठ्नेबित्तिकै विदेशी ...

Read More »

शिक्षण सीप अनिवार्य

युवराज शर्मा हरेक कामका लागि सीपको विकास गर्नुपर्छ । त्यसमा पनि शिक्षण कार्य गर्ने शिक्षकका लागि विषय शिक्षण गर्न त्यस विषयको शिक्षण सीप अनिवार्य हुनर्ुपर्छ । शिक्षक वर्गमा भएको शैक्षिक योग्यता सैद्धान्तिक पक्ष हो भने शिक्षण सीप अभ्यास र प्रयोगमा ...

Read More »

साझा विदेश नीतिको खा“चो

मुकुन्द बिसी यतिबेला नेपालको राजनीतिक रंगमञ्चमा राष्ट्रियताको सवाल अत्यन्त संगीनरुपले उठिरहेको छ । जनवाद, जनजीविका र राष्ट्रियताको नारा दिएर विगत ७ वर्षेखि निरन्तररुपमा सत्तँको केन्द्र भागमा बस्दै आएका राष्ट्रवादी नेताहरुले कम्तिमा पनि नेपाल र भारतबीच सन् १९५० मा सम्पन्न असमान ...

Read More »

कर, करले होइन रहरले तिर्ने वातावरण बन्नुपर्दछ

कृष्णप्रसाद लम्साल कर कुनै पनि राज्यको आर्थिक प्रणाली अर्न्तर्गतको एक अंग हो, राष्ट्रिय आम्दानीको प्रमुख स्रोत हो, राज्य सञ्चालनको मेरुदण्ड हो, आर्थिक र सामाजिक विकासको रक्त सञ्चार प्रणाली हो । जनताले राज्यबाट प्राप्त गरेको कुनै पनि सेवा अथवा सुविधा प्रयोग ...

Read More »

निर्वाचन, लोकतन्त्र र लोकतान्त्रिक संस्कार

देवराज विश्वकर्मा यतिखेर मुलुक निर्वाचनतिर उन्मुख छ । सरकारले २०७० मंसिर ४ गते दोस्रो संविधानसभा निर्वाचनको मिति तोकेपछि निकै समय निर्वाचन हुन्छ कि हु“दैन भन्ने विवादमै बित्यो । विभिन्न वाधा अवरोधका बीच निर्वाचन आयोगले मतदाता नामावली संकलन गरी र्सार्वजनिक गर्‍यो ...

Read More »

माओवादीको पोखरा बैठकको उद्घोष र उत्पन्न प्रतिक्रिया

समीर यात्री भर्खरै पोखरामा सम्पन्न नेकपा-माओवादीको केन्द्रीय समितिको बैठकले गरेका निर्ण्र्ाारु र्सार्वजनिक भएका छन् । निर्ण्र्ाारु र्सार्वजनिक भएलगत्तै त्यसको प्रभाव र तरंग राष्ट्रिय अन्तर्रर्ााट्रयरुपमै देखिन पुगेको छ । पार्टर्ीीर्ुनर्गठनको एक वर्षछि नेकपा-माओवादीले सबैखालका अन्योल, आशंका र अविश्वासलाई चिर्दै नेपाली क्रान्तिको ...

Read More »
Scroll To Top