Free songs
Home / विचार (page 367)

œ::» विचार

Feed Subscription

विप्लव, ब्यालेट र बम

डा. टीकाराम पोखरेल मोहन वैद्यले आफ्नो मोर्चाको निर्वाचन बहिस्कार कार्यक्रम जतिसुकै शान्तिपूर्ण हुन्छ भने पनि उनैको पार्टीका शक्तिशाली कामरेड विप्लवले सरकारले यथास्थितिमा निर्वाचन गराउने प्रयास गरे ब्यालेटबक्समा ब्यालेट होइन बम खस्ने उद्घोष गरिसकेका छन् । यो विप्लववाणीले चुनावउन्मुख दलहरुलाई झस्काएको छैन ...

Read More »

मानव जातिको समुद्रमा वंश सानो झरनाजस्तै हो।

नारायणप्रसाद शर्मा दुईचार अक्षर चिन्ने र बुझ्ने हुनुभन्दा पहिले नै बाआमा, परिवारले र वरिपरिको वातावरणले मानिसलाई संस्कार दिन थाल्दोरहेछ । आफू, आफ्नो र पराइको पहिचान आमाको काखबाट नै हुन थाल्छ । आमाको काखको बालक नचिनेको मान्छेको काखमा जान मन गर्दैन । पछि–पछि जब ...

Read More »

दशैं पर्व र सराय नाचको संस्कृति

के.वि. मसाल संस्कृत शब्दमा कोटका धेरै अर्थ बुझिन्छन् । तीमध्ये चुचुरोलाई बुझाउने कूट शब्दबाट प्राकृत हु“दै कोट शब्द आएको कुरा भाषाविद्हरुको भनाइ छ । सराय“को अर्थ चुचुरो अर्थात् डा“डामाथिको समथर भाग भन्ने बुझिन्छ । चुचुरो अर्थात् डा“डामाथि कोतमा शक्तिपीठका मन्दिर हुने र ऐतिहासिक ...

Read More »

अतीतलाई सम्झदा

एकराज शर्मा (गतांकको बाकी) कांग्रेसी भएको नाताले सुरक्षित केही जग्गाधनीहरुले मौका छोपी पोताहामा खाएको जग्गालाई अधिया, तिकुर, चौकुर शर्तमा बदल्न खोज्दा गरिएको प्रयासको नाम थियो बेलुवा बञ्जारी काण्ड । बेलवा बञ्जारी काण्ड जस्तै यत्रतत्र सर्वत्र किसान, जग्गाधनीबीचको संघर्ष चलिरहेको थियो । कांग्रेसी ...

Read More »

आफैंले निम्त्याएको संकट

डा. टीकाराम पोखरेल एउटा प्रसिद्ध भनाइ छ– ‘समस्या समस्यामा हु“दैन, समस्या मान्छेमा हुन्छ ।’ यो भनाइको व्यवहारिक पक्षलाई नेपालको राजनीतिक सन्दर्भस“ग जोड्दा बढी उपयुक्त हुन्छ । देश समस्यामा फसेको छ, गति लिन सकेको छैन, संक्रमणकालीन अवस्थामा छ । तर देश आफैं समस्याग्रस्त भएको ...

Read More »

संयमपूर्वक स्वस्थ प्रतिस्पर्धा गरौं

देवराज विश्वकर्मा निकै संशयपश्चात अन्ततः दोस्रो संविधानसभाको निर्वाचन हुने निश्चित भएको छ । यसपछि पनि सशय त भइरहनेछन्– आइरहने छन् आशंकाहरु । यी सबैका बावजुद दलहरुले सहमतिमा निर्माण गरेको चुनावी सरकारले जसरी निर्वाचनका लागि कार्यक्रमहरु अघि सा¥यो त्यसरी नै दलहरुले प्रत्यक्ष र ...

Read More »

अतीतलाई सम्झदा

एकराज शर्मा मलाई बुझ्नेहरु कम्युनिष्ट भनेर बुझ्छन् । तर, म अहिलेसम्म कम्युनिष्ट बन्न सकिरहेको छैन । २०१२÷१३ सालतिरको कुरा हो, नारायण मेरो गाउ“को दाजुभाइ साथीले मलाई कम्युनिष्ट पार्टीमा लागौं भनेर कुरा गरेका थिए । म आफू तथा मेरो परिवारलाई दाङको धनी परिवारमा सम्झन्थें । ...

Read More »

राजनीतिलाई कमाइखाने भाडो बन्न नदेऊ

नारायणप्रसाद शर्मा प्रकृतिको वरदान भने पनि, ईश्वरको करुणा भने पनि या बाबुआमाले दिएको जीवन दान भने पनि मान्छेजस्तो सिर्जनशील विवेक र बुद्धिले चल्ने प्राणी अरु को छ र ? हातखुट्टा बजारेर, मस्तिष्क खियाएर प्रकृतिलाई कज्याउन खप्पिस मानव जातिले नै यो ...

Read More »

टीभी, इन्टरनेट र हाम्रा बालबालिका

मुक्तिबन्धु सजिसजाउ कोठाहरु, भित्ताभरिने पर्दाका टीभी, कोठा–कोठामा जताततै डेस्कटप, ल्यापटप, शहरका कति सम्पन्न घरपरिवारको पहिचान बनेको पाइन थालेको छ । घरमा बालबालिका, किशोरकिशोरी, बुढाबुढी जतासुकै बसून््, जेसुकै खाउन्, जस्तोसुकै कुरा गरुन्, प्रायः खुला नै रहने टीभीमा अश्लील जस्तोसुकै श्रव्यदृश्य आओस् कसैले ...

Read More »

चार्वाक दर्शन

तोयनाथ धिताल (गतांकको बा“की) भौतिकवादी पाश्चात्य दार्शनिक एवं भारतीय जडवादी यस विषयमा एक स्वरले वोल्छन् कि शरीर देखिन भिन्न आत्माको अस्तित्व असम्भव छ । अतः आत्मा अमर या नित्य छ भन्नु निराधार तर्कना मात्र हो किनकि मृत्युपछि शरीर नष्ट भ्रष्ट भएर जान्छ । ...

Read More »
Scroll To Top