Free songs
Home / विचार (page 363)

œ::» विचार

Feed Subscription

जलवायु परिवर्तनसगै जल नीति सुधारको खाचो

भुपेन्द्र सुवेदी विश्वमा जलवायु परिवर्तनको पृष्ठभूमि के हो भन्नुपर्दा मौसमको अस्वाभाविक वा अनिश्चितता छुट्याउनुलाई नै जलवायु परिवर्तन भन्दै आएको अवस्था हो । हिउ“दमा पानी बढी पर्नु वा वर्षामा पानी नै नपर्नु यस्तो परिवर्तनका संकेतहरु हुन् । जस्तै– हिउ“दमा हिमालमा हिउ“ पर्न छाड्नु ...

Read More »

देश कसरी माथि उठ्छ ?

देवराज विश्वकर्मा हाम्रो देश अरु देशको दॉजोमा पछि छ, माथि उठ्न सकेको छैन । विकासको गतिमा हामी पछि छौं । विश्वका मानवहरु जुन दॉजोमा विकास गर्दैछन् त्यही हि“डाइमा हामी हि“ड्न सकेका छैनौं । त्यही कारणले हाम्रो स्वाभिमान झुकेको छ । आफ्नो स्वाभिमानी शिर निहुराउनु ...

Read More »

सन् २०१३ चोखो हुन सकेन

गोविन्द खड्का मलाई यो वर्षदेखि दिसा खानु नपरोस् भनेर भगवानलाई माग्नुपर्ने वाध्यता आयो । जसले विश्वास गर्दैन उसैलाई पुकार्नुपर्ने स्थिति किन भो ? म आफैलाई भित्रैबाट लाज लागेको छ । अघिल्लो वर्ष नयँ“ संविधानको आशा गर्दै सहमति पर्खेर बितेको थियो । अहिले संविधानसभाको ...

Read More »

यही हो राजनीति

मणि शर्मा मुगल सम्राट शाहजहॉको दरबारमा फारस साम्राज्यका दूत सन्देश लिएर आएका थिए । मुगल र फारस साम्राज्यबीच भाइचाराको संम्बन्ध थियो । दूतले दरबारमा प्रवेश गरेर शाहजहॉलाई कोर्निस–झुकेर दर्शन गर्नु–गरेनन् । यो देखेर मुगल सम्राट र तिनका दरबारियाहरु रिसाए । त्यो दिन दूतस‘ग वार्ता ...

Read More »

शिक्षामा सामान्य गतिविधि, उल्लेख्य उपलब्धि

जीतबहादुर शाह मैले यात्रा गर्दै गरेको सार्वजनिक गाडीमा बा“केको सिक्टाबाट एकजना अधबैंसे महिला चढिन् । उनी गाडीको ढोकानेर भएको स्टाफ बस्ने सीटको छेउमा बसिन् शालीन तरीकाले । कोहलपुरसम्म जाने भाडावापत रु. ५०।– पनि ब्यागबाट निकालेर दिइन् । नेपाल सरकारले सामुदायिक विद्यालयका शिक्षिकाहरुको निम्ति ...

Read More »

राजनीतिका केही अशुभ लक्षण्

सागर पण्डित देशमा संविधानसभा–२ सम्पन्न भएको एक महिना बितिसक्दा पनि संविधानसभाले पूणर््ँता पाउन सकेको छैन । संविधानसभालाई पूणर््ँता दिन प्रमुख राजनीतिक दल र निर्वाचन आयोग आफै“ उदासीनजस्ता देखिएका छन् । निर्वाचन आयोगले समानुपातिकतर्फको सूची बुझाउने समय धमाधम थप गरेर आफूलाई दलहरुका अगाडि ...

Read More »

समानुपातिकलाई भाग्योदय चिट्ठा नबनाऊ

गुरुप्रसाद रेग्मी संविधानसभाको निर्वाचन भएको एक महिना बितिसक्दासम्म पनि नेताहरु जय र पराजयको घेराबाट बाहिर निस्कन सकेका छैनन् । समानुपातिकका उम्मेदवारहरुको नामावली दिन नसकेर म्याद थुप्नु किन प¥यो ? तीन ठूला दलले समानुपातिकलाई भाग्योदय चिट्ठा बनाएका छन् । भाग्योदयको आशा गरेका नेताहरु ...

Read More »

विजेताको पीडा

नारायणप्रसाद पौडेल ‘विरोधीस“ग लड्न म आफै सक्षम छु, हे भगवान † मलाई मेरै आफन्तबाट बचाऊ ।’ सुशील कोइराला र झलनाथ खनालले यही भनाइ खुब सम्झेका होलान् यो बेला । पहिलो र दोस्रो ठूलो दल हुनु पनि अभिशापजस्तो भएको छ ती दुबैलाई । सबैले ...

Read More »

ख्रीष्टमसको शुभकामना

टार्जन के.सी. आज डिसेम्वर २५ अर्थात् पुस १० गते, आजको दिनलाई इसाईहरुले आफ्नो उद्धारकर्ता तथा मुक्तिदाता प्रभु येशू जन्मेको दिन भनी विश्वभरिका ख्रीष्टियनहरुले ख्रीष्टमस अथवा बडा दिन मनाइरहेका छन् । आजकै दिनलाई ख्रीष्टियनहरुले आफ्नो सबैभन्दा ठूलो र खुशीको चाड मानी मनाउ“दै ...

Read More »

वलिप्रथा बन्द गरौं

विष्णुप्रभात दाहाल भर्खरै देशभरका अधिकांश नेपालीहरुले अत्यन्त श्रद्धापूर्वक आ–आप्mनो कुलपूजा सम्पन्न गरेका छन् । आप्mना पुर्खाहरुको स्मरणमा भेला हुनु, पूजापाठ गर्नु, श्रद्धा प्रकट गर्नु, तिनका उपदेशहरु सुन्नु, आशीर्वाद ग्रहण गर्नु र तिनको गौरवलाई उ“चो राख्न प्रयत्नशील हुनु असाध्यै पवित्र र प्रशंसनीय ...

Read More »
Scroll To Top