Free songs
Home / विचार (page 359)

œ::» विचार

Feed Subscription

विद्यार्थीमा घट्दो अध्ययन प्रवृत्ति

वसन्त विवश आचार्य शैक्षिक वृत्तमा विद्यार्थीहरुलाई कसरी अध्ययनप्रति अभिरुचि जगाउने भन्ने विषयका बारेमा अन्तहीन बहस जहिले पनि चलिरहन्छ । विद्यार्थीहरुमा बढिरहेको अध्ययनप्रतिको अरुचि अहिले शिक्षा क्षेत्रमा कार्यरत हरेक व्यक्तिका लागि चुनौतीको विषय बन्दै गएको छ । अध्ययनलाई अभिरुचिपर्ूण्ा तवरले भन्दा ...

Read More »

माओवादीको मधेश रण्ँनीति र भारत

झलक सुवेदी मंगलवार काठमाडांैको पुरानो बसपार्कनेर बाटोमा भेटिए कपाल फुलेका केन्द्रीयस्तरका एकजना एमाले नेता । मैले सोधे“- ‘कमरेड यसपालि निर्वाचनमा उठ्ने, लड्ने पनि तयारी छ कि -‘ उनले मेरो का“धमा हात राखेर उल्टो मलाई सोधे- ‘होइन, तपाइ“ विश्लेषण्ँ गर्ने मान्छे ...

Read More »

दाङका केही सुकिला शैक्षिक सर्न्दर्भहरु

जीतबहादुर शाह भदौको पहिलो हप्ता दाङको नारायणपुरस्थित श्री सिद्धरत्ननाथ उच्च माध्यमिक विद्यालयमा सञ्चालन भएको शैक्षिक अन्तर्त्रिmयामा सहभागी हुने अवसर जुर्‍यो । अन्तर्त्रि+mयामा मसमेत कक्षा १० का विद्यार्थीहरु, तिनका अभिभावकहरु, विषयगत शिक्षकहरु, सम्बन्धित विद्यालय निरीक्षक, स्रोतव्यक्ति, प्रधानाध्यापक आदिको उपस्थिति थियो । ...

Read More »

झगडा परिवर्तनको पक्ष र विपक्षमै केन्द्रित छ

नारायणप्रसाद शर्मा हरेक बिहान एउटा परिवर्तन हो । त्यो आयो भने अ“ध्यारो हराउ“छ, उज्यालो चम्किन्छ । त्यो उज्यालोलाई बादलले एकछिन रोक्न सक्छ अथवा एकछिन र्सर्ूयको प्रकाशलाई अलि मन्द बनाइदिन सक्छ तर पूरै रोक्न सक्दैन । यो प्रकृतिको नियम हो । ...

Read More »

संविधानसभा निर्वाचन र वैद्यभित्रको अर्न्तर्संर्घष्ा

भीम रावत नेपाली जनताले ठूलो वलिदानपश्चात प्राप्त गरेका अधिकारहरु नेपालका राजनीतिक दलहरुको आग्रह-पर्ूवाग्रहका कारण ऐतिहासिकरुपमा गठन भएको संविधानसभाबाट संस्थागत हुन सकेनन् । जनताका अधिकारहरुलाई संस्थागत गर्ने नया“ संविधान नलेखेरै संविधानसभाको मृत्यु भयो । जनताका ती अधिकारहरु सुनिश्चित गर्न फेरि दोस्रो ...

Read More »

राष्ट्रपति, सरकार र निर्वाचन श्री ५ को मात्र हुनुभएन

नारायणप्रसाद पौडेल समय त्यति र्घर्किसकेको छैन । मान्छेले बिर्सने बेला पनि भइसकेको छैन । सबै नेपालीको दिमागी सन्तुलन पनि बिग्रिसकेको छैन । तर, पनि हाम्रा श्री ४ का शर्ीष्ा नेताहरुले दिनदहाडै ढा“ट्न पटक्कै छोडेका छैनन् । जो जति ठूला ढा“ट ...

Read More »

बदलिंदो पहिचान

दिल साहनी नेपालमा पहिचानको कुरो निकै चर्कोरुपमा उठेको छ । संविधान निर्माण्ँ प्रक्रियाले पनि पहिचानको कुरोलाई एउटा प्रमुख मुद्दा बनाएको छ । सबै आ-आङ्खनो पहिचान बनाउन कम्मर कसेर लागेका छन् । कसैले आफूलाई जनजातिको रुपमा परिचित गराउन खोजिरहेका छन् । ...

Read More »

गाउ“लेको कष्टकर जीवन

युवराज शर्मा नेपालको कूल जनसंख्यामध्ये नब्बे प्रतिशत जनता गाउ“मा बस्छन् । उनीहरुको जीवनशैली कष्टकर छ । उनीहरुको मुख्य पेशा खेतीपाती र पशुपालन हो । त्यसैले भन्ने गरिन्छ कि नेपाल कृषिप्रधान देश हो । वास्तवमा कृषि व्यवसाय पनि नेपालीहरुका लागि परम्परागत ...

Read More »

प्रश्नहरुको बीचमा संविधानसभा निर्वाचन

डा. टीकाराम पोख्रेल चुनाव दर्ुइवटा प्रयोजनका लागि गरिन्छ । संक्रमणकालीन अवस्थामा निकासका लागि, सामान्य अवस्थामा विकासका लागि । नेपालको राजनीति लामो समयदेखि सामान्य अवस्थामा चलिरहेको छैन । सामान्य अवस्थामा देश अगाडि बढिरहेको भए संविधान र कानूनले तोकेबमोजिम हरेक ४/५ वर्षा ...

Read More »

दाङ उपत्यका उत्तरको शुरु पहाड शिवालिक कि महाभारत –

डिल्लीबहादुर रावत पर्यावरण संरक्षण अभियानले भदौ ८ गते घोराहीमा ‘शिवालिक -चुरे) पहाडको दिगो संरक्षण गरौं, पानीको स्रोत र जैविक विविधता संरक्षणमा लागि परौं’ भन्ने नाराका साथ पर्यावरणीय समस्या र समाधानका उपाय विषयक अन्तर्त्रिmया गर्‍यो । उक्त नाराले दाङ उपत्यकाको उत्तरतिर ...

Read More »
Scroll To Top