Free songs
Home / विचार (page 354)

œ::» विचार

Feed Subscription

संघीयताको टकरावमा दोस्रो संविधानसभा निर्वाचन

धनिराम शर्मा विघटित संविधानसभाले आर्जेका विषयलाई स्वामित्व लिदै मुख्य गरी विवादित चारवटा विषय अनि त्यसमा पनि संघीयताको विषयलाई अनुमोदन गराउन नै दोस्रो संविधानसभा निर्वाचनको आवश्यकता परेको हो । आगामी हुन गइरहेको दोस्रो संविधानसभा निर्वाचनको मूल विषय भनेको नै संघीयताको हो । संघीयतामा ...

Read More »

सावधान † रंगीबिरंगी खाद्यपदार्थहरुबाट

डा. प्रकाश बुढाथोकी २०६६ जेठमा काठमाडांै स्युचाटारका ३५ वर्Èीय सीताराम परिवारस“गै खरवुजा खा“दा मृत्यृ अ“गाल्न पुगे । स“गै बसी हरियो बोक्रा भएको लोभलाग्दो रातो खरबुजा खाएका सीताराम, उनकी श्रीमती बालिका, आमा भोटी र माइलीआमा गंगा सबैलाई खाएको केही घण्टामा झाडापखाला शुरु ...

Read More »

साम्प्रदायिकढंगले भोट नमागौं !

देवराज विश्वकर्मा मुलुक यतिबेला निर्वाचनमय भएको छ । संविधानसभाको निर्वाचन हुन अब ९ दिन मात्र बॉकी छ । दिनहरु चुनावका गतिविधि गर्नका लागि निकै चुनौतीपूर्ण दिनहरु हुन् । यो अवधिमा जसले गतिविधि तीब्र पार्नेछ परिणाम उसकै पक्षमा जाने प्रायः निश्चित छ । यति धेरै ...

Read More »

संविधानसभा चुनावमा गुरुहरुको दायित्व

माधव दाहाल चुनावी वातावरणले गाउ‘ शहरलाई छपक्क ढाकेको छ । यस वर्षको तिहार पनि चुनावमय नै भयो, देउसी भैलो खेल्नेहरुले पनि चुनावी गीतहरु नै गाए । मोबाइलको ऋचदत म्युजिकमा समेत चुनावी प्रचारात्मक संगीत बजिरहेका छन् । देशमा संविधान बनाउनका लागि निर्वाचन हुन गइरहेका ...

Read More »

खुम्चिदै खुशीको खगोल

जीतबहादुर शाह एउटा घरको दुईजना सदस्यमध्ये एकजना सदस्य बाहिरको कामकाजमा दिउ“सभरि दौडधूप गरेर थकाइले लखतरान हु“दै घरमा फर्कन्छ । बाइक चढेर गेटमा आइपुग्छ । हर्न बजाउ“छ गेट खोल्नका लागि । गेट खोल्न अलि ढिला हुन्छ । गेट खोल्न जति ढिला हुन्छ, उसको रिसको पारो ...

Read More »

हिलारी–हसिना सम्वाद र निर्वाचन

मणि शर्मा आफ्ना छिमेकीमाथि भारतले अमेरिकी सहयोगमा कसरी आफ्नो खुनी नंग्रा बढाइरहेको छ त्यो नेपालीले मात्र होइन भारतको हरेक छिमेकीले भोगिरहेका छन् । भुटानको निर्वाचनमा सत्तारुढ दललाई हराउन ग्या“स र केरोसिन तेलमाथि दिंदै आएको अनुदान कट्टा गरेर निर्वाचनमा हराइदियो । नेपालमा नेकपा–माओवादीलगायत ...

Read More »

स्कूल र कलेजहरु सप्रेकालाई कि सपार्नलाई ?

जीतबहादुर शाह एकपटक मेरो एकजना मित्रस“ग उनको एकजना मित्र एवं संस्थागत विद्यालयका प्रिन्सिपलले पूmर्तिका साथ भनेछन्– ‘मेरो विद्यालयमा एकजना कक्षा ८ को विद्यार्थी कक्षामा रक्सीले मात्तिएर आएको रहेछ, मैले त रेष्टिकेट गरिदिए“ ।’ उनको रवाफ सुनेपछि मेरो मित्रले उनलाई भनेछन्– ‘त्यो ...

Read More »

शिवराज गौतम– निरन्तर क्रान्तिको मशाल

सुशील गौतम शिवराज गौतम बित्नुभयो । जन्मेपछि सबै मर्छन्, उहा“को पनि मृत्यु भयो । तर, शिवराज गौतम जसरी जिउनुभयो त्यसरी सबै मान्छेले जिउने साहस गर्न सक्दैनन् । हरेक मान्छे झै शिवराजजी पनि जन्मनुभयो त्यसैगरी हरेक मान्छेझैै सदा–सदाका लागि उहा“को जीवनको अन्त्य भयो । तर, हरेक ...

Read More »

भिन्नता †

नारायणप्रसाद पौडेल अरु देशमा नहुने कुरा हाम्रो देशमा हुन्छ, अनि अरु देशमा हुने कामकुरा चाहि“ हाम्रो देशमा हु“दैन । अरु देश र हाम्रो देशमा यही भिन्नता छ । अरु देशमा एकयुगमा एकपटक आउने संविधानसभाको निर्वाचन हाम्रो देशमा ६ वर्षमै दुईपटक आउ“छ । अरु ...

Read More »

विचार बैंक प्रस्तावना

विष्णु प्रभात दाहाल अधिकांश मान्छेहरु केही काम गर्ने योजना बन्यो कि को स“ग ऋण लिने होला ? कुन बैंकले कर्जा दिन्छ होला ? कुन चिज धितो राख्ने होला ? कसरी छिटो धन आर्जन हुन्छ होला ? यस्तै–यस्तै सोच्न थाल्छन् । यो द्रव्यमुखी दृष्टिकोणले भन्छ जे ...

Read More »
Scroll To Top