Free songs
Home / विचार (page 350)

œ::» विचार

Feed Subscription

असल अध्यापकका एघार ‘अ’

जीतबहादुर शाह असल शिक्षक हुन के गर्नुपर्छ भन्ने विषयलाई लिएर थुप्रै साहित्य र सर्न्दर्भग्रन्थहरुको सिर्जना गरिएको छ । यो कुराको उत्तर विभिन्न परीक्षाको तयारी गर्ने विद्यार्थीहरुले समेत अध्ययन गर्नुपर्ने गरी विभिन्न पाठ्यक्रमहरुमा व्यवस्था गरिएको छ । यसरी असल शिक्षक हुनका ...

Read More »

बा“च्ने कि मर्ने –

नारायणप्रसाद पौडेल यो भदौको महिना, पानी पर्दा शीतल र नपर्दा सहनै नसक्ने खालको उखर्माउलो हप्हपी गर्मी छ । जमिनमा जताततै झारपात, वनस्पतिको जंगल र झाडी । यस्तै बेलामा हुन्छ जताततै र्सपको बिगबिगी । विषालु र्सपको डसाइबाट धेरैको अकालमा ज्यान जाने ...

Read More »

पू“जीवादले पर्यावरण नष्ट गर्दैछ

भुपेन्द्र सुवेदी मानव समाजले भूमिमा स्वामित्व र घरबास गरेर बस्न थालेको १० हजार वर्षभयो भनेर मनुस्मृति र श्रृतिमा उल्लेख गरेको छ । त्यो अवस्थामा पृथ्वीको ८० प्रतिशत भू-भाग जल र जंगललेे ढाकेको थियो भनिएको छ । २० प्रतिशत मात्र आवादी ...

Read More »

बलपर्ूवक चुनावः समाधान कि समस्या –

सुवास पुन बलपर्ूवक दोस्रो संविधानसभाको निर्वाचनले कस्तो परिणाम ल्याउला भन्ने बहस विरलै हुने गरेको छ । एकथरी यसले सबैखाले समस्या हल गर्छ, जादूको तिलस्मी छडीलेझै एक फन्को लगाउ“दा नलगाउ“दै सबै समस्या हल गर्छ भन्ने ठान्छन् । जसरी भए पनि एकथान ...

Read More »

राष्ट्रवादी स्व. मरीचमान सिंह श्रेष्ठ

युवराज शर्मा नेपालमा बनेका प्रधानमन्त्रीहरुमध्ये स्व. मरीचमान सिंह श्रेष्ठ राष्ट्रवादी हुनुहुन्थ्यो । उहा“ पर्ूवराजा स्व. वीरेन्द्रको शासनकालमा प्रधानमन्त्री बन्नुभएको थियो जुन शासनकाललाई पञ्चायती व्यवस्था भनिन्थ्यो । उक्त व्यवस्था स्व. राजा महेन्द्र शाहबाट ल्याइएको थियो । जसको बिरोध बहुदलवादी नेताहरुले गर्दै ...

Read More »

दर्ुलभ चराको संरक्षण गरँंै, जैविक विविधता जोगाइराखँंै

डिल्लीबहादुर रावत विश्व मानचित्रमा हर्ेदा क्षेत्रफलमा हाम्रो देश नेपाल सानो छ । तैपनि भूगोलमा विविधता छ । जसले गर्दा मौसममा विविधता हुन गएको छ । यिनै विविधताहरुले गर्दा जैविक विविधतामा हाम्रो देश धनी बन्न पुगेको छ । जैविक विविधताको महत्व ...

Read More »

उपभोक्ता संरक्षण र वर्तमान नेपाल कानून

हर्रि्रसाद पाण्डेय पृष्ठभूमी ः सयंुक्त राष्ट्र संघको उपभोक्ता हकाधिकार संरक्षणसम्बन्धी ग्ल् न्गष्मभष्लिभ ायच ऋयलकumभच एचयतभअतष्यल,ज्ञढडछ अनुबन्धपत्रमा नेपाल सरकारले हस्ताक्षर गरेपछि उपभोक्ता संरक्षण कानूनको आवश्यकता महसुस भयो । अनुबन्धपत्रमा नेपाल सरकारले हस्ताक्षर गरेपछि उपभोक्ता संरक्षणसम्बन्धी ऐन बनाउने नैतिक तथा कानुनी दायित्व ...

Read More »

महिला, उनीहरुमाथि हुने हिंसा र फेसनको कुरा

देवराज विश्वकर्मा हामी लैङ्गकि हिसाबले नर-नारी, महिला-पुरुष, लोग्ने मान्छे र स्वास्नी मान्छे आदि भनेर सृष्टिका दर्ुइ अनुपम सञ्चालकलाई बुझ्छौं । अनेकौं विषयहरु छन् जसको परिचालनमा पुरुष-महिला भन्ने हु“दैन, जसको सहभागिता वा अनुपस्थितिले पनि ती कामहरु सजिलै सम्पन्न हुन सक्छन् तर ...

Read More »

महेन्द्र क्याम्पसः अन्तर्त्रिmया र अर्न्तर्वस्तु

विष्णुप्रभात दाहाल २०७० भदौ ४ गते महेन्द्र बहुमुखी क्याम्पस दाङको ‘रिटार्एड’ -त्रि.वि. प्राध्यापक संघ, इकाई समिति दाङको सभापतिको शब्दमा) स्ववियुले ‘महेन्द्र बहुमुखी क्याम्पसको र्सवाङ्गीण विकासमा हाम्रो दायित्व’ शर्ीष्ाकमा एउटा अन्तर्त्रिmया कार्यक्रम आयोजना गर्‍यो । क्याम्पसमा क्रियाशील सम्पर्ूण्ा विद्यार्थी संगठनहरु, तिनका ...

Read More »

निर्वाचनको पर्ूवसन्ध्यामा

झलक सुवेदी केही दिन पहिलेसम्म पनि अनिश्चित देखिएको संविधानसभाको निर्वाचनका पक्षमा माहोल तयार हु“दै गएको छ । उपेन्द्र यादवलगायतका असन्तुष्टहरुको समूह वार्तामार्फ भएको प्रगतिका आधारमा निर्वाचनमा सहभागी हुन तयार भएकाले यसमा बल पुर्‍याएको छ । राजनीतिक दलहरु निर्वाचनको तयारीका लागि ...

Read More »
Scroll To Top