Free songs
Home / विचार (page 349)

œ::» विचार

Feed Subscription

उम्मेदवारलाई नाकावासीको खबर

गोविन्द खड्का करीब एक साता नाका क्षेत्रमा बिताएर कार्तिक १३ गते फर्किने क्रममा त्यहा“का मतदाताले धेरै कुरा बोकाएका छन् । त्यसमा पनि चुनावको माहोल चलिरहेको अवस्थामा केही मोलमोलाई गर्न चाहेका छन् । आफ्नो घर आ“गनमा आएर मत माग्छन् भन्नेमा उनीहरुलाई त्यसबेलासम्म विश्वास ...

Read More »

एकपल्ट प्रचण्ड-बाबुरामलाई पर्ूण्ा बहुमत दिनु राष्ट्रको हितमा देख्छु

नारायणप्रसाद शर्मा हामी तीनजना माधव अधिकारी, मेघराज आचार्य र म समेत शान्त, सुरम्य, सम्पन्न, स्वच्छ असली बौद्ध मुलुक वर्मा -म्यान्मा) को तीनहप्ते लामै यात्रापछि फेरि कोलाहलमय सधैं अशान्त, सधैं विपन्न, सधंै घृणा, तिरस्कार, अहङ्कार र उन्माद चढेको आफ्नै मुलुकमा आइपुगेको ...

Read More »

मधुमेह रोगबारे छोटो जानकारी

तुल्सी राना पृष्ठभूमि प्रसिद्ध मनोविद् जुनाथेन युङले भनेका छन्- ‘क्जयध mभ ब कबलभ mबल, क्ष् धष्िि अगचभ जim’ अर्थात् एउटा मात्र स्वस्थ मानिस देखाऊ म त्यसको उपचार गर्छर्ुु यसबाट के स्पष्ट हुन्छ भने मानिसको जीवन न रोगमुक्त छ न त ...

Read More »

एमालेलाई किन भोट दिने ?

नेत्रमणि लामिछाने देश आज संविधानसभाको दोस्रो निर्वाचनमा प्रवेश गरेको छ । सामान्यतया एकै पटक संविधानसभाको निर्वाचन भएर संविधान निर्माण गरी देशको भविष्य सुनिश्चित गर्नुपर्ने हो तर अन्तर्राष्ट्रिय परिस्थिति र देशको आन्तरिक परिस्थितिले गर्दा एकैपटक संविधान निर्माण गरेर राज्य सञ्चालन गर्न सकिएन । ...

Read More »

सडक दुर्घटना

युवराज शर्मा सडकमा गुडने साधनहरुबाट हुने घटनाहरुलाई सडक दुर्घटना भनिन्छ । यस्ता दुर्घटनाहरु सडकको खराबीपन र सा“घुरा सडकका कारण हुन्छन् । यस प्रकारका दुर्घटनाहरुमा चालकलाई दोष दिइन्छ । तर, बिग्रेका सडक र खराब यान्त्रिक अवस्थाका बारेमा चर्चा हु“दैन । वास्तवमा दुर्घटनाहरु मानवीय त्रुटि सडक ...

Read More »

संघीयताको टकरावमा दोस्रो संविधानसभा निर्वाचन

धनिराम शर्मा विघटित संविधानसभाले आर्जेका विषयलाई स्वामित्व लिदै मुख्य गरी विवादित चारवटा विषय अनि त्यसमा पनि संघीयताको विषयलाई अनुमोदन गराउन नै दोस्रो संविधानसभा निर्वाचनको आवश्यकता परेको हो । आगामी हुन गइरहेको दोस्रो संविधानसभा निर्वाचनको मूल विषय भनेको नै संघीयताको हो । संघीयतामा ...

Read More »

सावधान † रंगीबिरंगी खाद्यपदार्थहरुबाट

डा. प्रकाश बुढाथोकी २०६६ जेठमा काठमाडांै स्युचाटारका ३५ वर्Èीय सीताराम परिवारस“गै खरवुजा खा“दा मृत्यृ अ“गाल्न पुगे । स“गै बसी हरियो बोक्रा भएको लोभलाग्दो रातो खरबुजा खाएका सीताराम, उनकी श्रीमती बालिका, आमा भोटी र माइलीआमा गंगा सबैलाई खाएको केही घण्टामा झाडापखाला शुरु ...

Read More »

साम्प्रदायिकढंगले भोट नमागौं !

देवराज विश्वकर्मा मुलुक यतिबेला निर्वाचनमय भएको छ । संविधानसभाको निर्वाचन हुन अब ९ दिन मात्र बॉकी छ । दिनहरु चुनावका गतिविधि गर्नका लागि निकै चुनौतीपूर्ण दिनहरु हुन् । यो अवधिमा जसले गतिविधि तीब्र पार्नेछ परिणाम उसकै पक्षमा जाने प्रायः निश्चित छ । यति धेरै ...

Read More »

संविधानसभा चुनावमा गुरुहरुको दायित्व

माधव दाहाल चुनावी वातावरणले गाउ‘ शहरलाई छपक्क ढाकेको छ । यस वर्षको तिहार पनि चुनावमय नै भयो, देउसी भैलो खेल्नेहरुले पनि चुनावी गीतहरु नै गाए । मोबाइलको ऋचदत म्युजिकमा समेत चुनावी प्रचारात्मक संगीत बजिरहेका छन् । देशमा संविधान बनाउनका लागि निर्वाचन हुन गइरहेका ...

Read More »

खुम्चिदै खुशीको खगोल

जीतबहादुर शाह एउटा घरको दुईजना सदस्यमध्ये एकजना सदस्य बाहिरको कामकाजमा दिउ“सभरि दौडधूप गरेर थकाइले लखतरान हु“दै घरमा फर्कन्छ । बाइक चढेर गेटमा आइपुग्छ । हर्न बजाउ“छ गेट खोल्नका लागि । गेट खोल्न अलि ढिला हुन्छ । गेट खोल्न जति ढिला हुन्छ, उसको रिसको पारो ...

Read More »
Scroll To Top