Free songs
Home / विचार (page 344)

œ::» विचार

Feed Subscription

चाचाजानसग एक साझ

मणि शर्मा सिन्दुरी सॉझ ढल्न लागेको थियो । असी वर्षीय मकबुल चाचा टिभीमा हिन्दी फिल्म ‘कुदरत का कानून’ हेरिरहेका थिए । म काम विशेषले चाचाको टिभी कोठामा प्रवेश गर्छु । दुआ सलामपछि चाचाले फिल्मको कथावस्तुस‘ग अहिलेको राजनीतिक र सामाजिक अवस्थाको तुलना गर्दै असन्तुष्टि ...

Read More »

डेढ करोडको खानेपानी योजना अलपत्र

नारायणप्रसाद शर्मा २००७ सालअघि केटाकेटी छ“दा राजनीतिको ‘र’ पानी थाहा थिएन । खेती र पशुपालनभन्दा अर्को व्यवसाय केही थिएन । दाङमा औलोको प्रकोपबाट जोगिन धेरैजसो पहाडी मूलका दङालीहरु दिउ“सभरि दाङमा आप्mनो काम गरेर बेलुका पहाड पुग्न उकालो लाग्थे । झण्डै ६ महिना दाङ, ...

Read More »

आर्थिक, सामाजिक विकासमा सहकारीको सम्भावना र सुधारका केही पक्षहरु

विनोदकुमार पौडेल सहकारी संयुक्त स्वामित्व र सामूहिक उत्तरदायित्वबाट सञ्चालन हुने व्यावसायिक पद्धति हो । सो साझा प्रयत्नबाट आफ्ना आर्थिक, सामाजिक आवश्यकता पूरा गर्ने साधन हो । यो विभिन्न जात, जाति, भाषा, धर्म, वर्ण र सम्प्रदायका व्यक्तिहरु एकै ठाउ‘मा अटाउन सक्ने साझा चौतारी ...

Read More »

धोकेवाजहरुलाई छाड्नुहुन्न

नारायणप्रसाद पौडेल ‘खानु पिउनु तिम्रा घर, सुत्न आउनु मेरा घर’ गरेर कतिदिन चल्छ ? केही दिन चल्ला, महिनादिन पनि चल्ला र एकाध वर्ष पनि चल्ला तर सधैं चल्दैन । हो, त्यही नचल्ने काम नेपालमा हुन्छ र त यो देश कहिल्यै पनि ...

Read More »

ब्याज असुल्ने थलो नबूनन् सम्मेलन

गोविन्द खड्का दशवर्षे जनयुद्ध र फागुन १ गते माओवादीको प्याउटे हुनु दुर्भाग्य हो । अहिलेको अवस्थाले त्यही प्रमाणित ग¥यो । सरकारबाट झरेपछिको अहिलेको जनयुद्ध दिवसमा गतिविधिशून्य जस्तै लाग्यो । कतिपय माओवादी कार्यालयका झण्डासमेत फेरिएनन् । शहीद गेट र मूर्तिहरु सफा भएनन् । गत संविधानसभाको दोस्रो ...

Read More »

‘मेटामोर्फोसिस’ काफ्का र क्रान्ति

विष्णुप्रभात दाहाल ‘मेटामोर्फोसिस’ (ःभतबmयचउजयकष्क) एउटा अंग्रेजी शब्द हो जसको अर्थ हुन्छ स्वरुप परिवर्तन, आमूल रुपान्तरण या अनौठो नयॉ जीवनको प्राप्ति । जस्तो कि एउटा झुसिल कीरा पुतली बन्नु । लार्भा, प्युपा हु‘दै एउटा झुसिल कीरा पुतलीमा रुपान्तरण हुनु वैज्ञानिक तथ्य नै भए ...

Read More »

चुनौतीपूर्ण बन्दै सार्वजनिक सेवाप्रवाह

मोतीराम भुसाल जनताको दैनिक जीवनस्तरलाई सरल र सहज गराउन राज्यको तर्फबाट नागरिकलाई प्रदान गरिने विभिन्न प्रकारका सेवा, सुविधा र अवसरलाई सार्वजनिक सेवाका रुपमा लिने गरिन्छ । अर्को शब्दमा राज्य वा सरकारले शासनव्यवस्था सञ्चालन गर्ने क्रममा आमनागरिकहरुका लागि उपलब्ध गराउने सेवा र ...

Read More »

चौतर्फी संकट निम्त्याउने समय

डिल्लीबहादुर रावत प्रत्येक वर्ष आउने चैतदेखि असारसम्मका महिनाहरुले मानिसदेखि प्रकृतिसम्ममा व्यापक र चौतर्फीरुपमा संकट ल्याउने गर्दछ । कतिपय संकट प्राकृतिक हुन्छन् भने धेरैजसो मानवीय गतिविधिले ल्याउने गर्दछन् । अरु महिनाभन्दा यी महिनाहरुमा गर्मी र हावाहुरीको प्रकोेप अत्यधिक हुने गर्दछ । अत्यधिक गर्मीका कारण ...

Read More »

राम बन्नुको साटो रावणको अभिनय

शंकर योगी केवल पैसा र पावरको राजनीति गर्न जानेका हाम्रा नेपाली नेताहरुले कुशल राजनीति गर्न जानेका छैनन् भन्नुमा अत्युक्ति नहोला किनभने यतिबेला राष्ट्रियताको मुद्दा चर्कोरुपमा उठिरहेको छ तर राष्ट्रियताको ऑखाबाट हेर्न नसकिरहेको अवस्था छ अहिले । तसर्थ भन्नैपर्ने बाध्यता छ कि– ...

Read More »

शिक्षक वर्गीकरणका थरी–थरी खाका

जीतबहादुर शाह शिक्षक हकहितका लागि गठित विभिन्न शिक्षक संघसंस्थाका अध्यक्षहरुमध्ये एउटा संस्थाका जिल्ला अध्यक्ष नारायण भण्डारीले एकपटक भनेका थिए– ‘हामी शिक्षकहरुको माग भनेको सरकारले बनाएका सत्रथरीका शिक्षकहरुलाई एउटै थरीको बनाउनुपर्छ भन्ने हो ।’ उनले भनेपछि मैले पनि गुन्दै जॉदा शिक्षकका किसिमहरु ...

Read More »
Scroll To Top