Free songs
Home / विचार (page 340)

œ::» विचार

Feed Subscription

शिक्षण सीप अनिवार्य

युवराज शर्मा हरेक कामका लागि सीपको विकास गर्नुपर्छ । त्यसमा पनि शिक्षण कार्य गर्ने शिक्षकका लागि विषय शिक्षण गर्न त्यस विषयको शिक्षण सीप अनिवार्य हुनर्ुपर्छ । शिक्षक वर्गमा भएको शैक्षिक योग्यता सैद्धान्तिक पक्ष हो भने शिक्षण सीप अभ्यास र प्रयोगमा ...

Read More »

साझा विदेश नीतिको खा“चो

मुकुन्द बिसी यतिबेला नेपालको राजनीतिक रंगमञ्चमा राष्ट्रियताको सवाल अत्यन्त संगीनरुपले उठिरहेको छ । जनवाद, जनजीविका र राष्ट्रियताको नारा दिएर विगत ७ वर्षेखि निरन्तररुपमा सत्तँको केन्द्र भागमा बस्दै आएका राष्ट्रवादी नेताहरुले कम्तिमा पनि नेपाल र भारतबीच सन् १९५० मा सम्पन्न असमान ...

Read More »

कर, करले होइन रहरले तिर्ने वातावरण बन्नुपर्दछ

कृष्णप्रसाद लम्साल कर कुनै पनि राज्यको आर्थिक प्रणाली अर्न्तर्गतको एक अंग हो, राष्ट्रिय आम्दानीको प्रमुख स्रोत हो, राज्य सञ्चालनको मेरुदण्ड हो, आर्थिक र सामाजिक विकासको रक्त सञ्चार प्रणाली हो । जनताले राज्यबाट प्राप्त गरेको कुनै पनि सेवा अथवा सुविधा प्रयोग ...

Read More »

निर्वाचन, लोकतन्त्र र लोकतान्त्रिक संस्कार

देवराज विश्वकर्मा यतिखेर मुलुक निर्वाचनतिर उन्मुख छ । सरकारले २०७० मंसिर ४ गते दोस्रो संविधानसभा निर्वाचनको मिति तोकेपछि निकै समय निर्वाचन हुन्छ कि हु“दैन भन्ने विवादमै बित्यो । विभिन्न वाधा अवरोधका बीच निर्वाचन आयोगले मतदाता नामावली संकलन गरी र्सार्वजनिक गर्‍यो ...

Read More »

माओवादीको पोखरा बैठकको उद्घोष र उत्पन्न प्रतिक्रिया

समीर यात्री भर्खरै पोखरामा सम्पन्न नेकपा-माओवादीको केन्द्रीय समितिको बैठकले गरेका निर्ण्र्ाारु र्सार्वजनिक भएका छन् । निर्ण्र्ाारु र्सार्वजनिक भएलगत्तै त्यसको प्रभाव र तरंग राष्ट्रिय अन्तर्रर्ााट्रयरुपमै देखिन पुगेको छ । पार्टर्ीीर्ुनर्गठनको एक वर्षछि नेकपा-माओवादीले सबैखालका अन्योल, आशंका र अविश्वासलाई चिर्दै नेपाली क्रान्तिको ...

Read More »

मुलुकलाई संक्रमणकालबाट जोगाऔं

नारायणप्रसाद शर्मा जीवनमा दुइवटा दुःखद् घटना छन्- एउटा चाहेको कुरा पाउन नसक्नु अर्को त्यो चाहेको प्राप्त गर्नु । यो मैले भनेको हैन, संसारले मानिआएका महान कवि वर्नाड शाले भनेका हुन् । उनकै शब्दमा माथिको कुरा जस्ताको तस्तै राख्ने अनुमति दिनुहोस् ...

Read More »

गुरुको गुरुत्वको गति

जीतबहादुर शाह दश वर्षपुग्नै आ“ट्यो, काठमाडौं विश्वविद्यालयमा एम.फिल अध्ययन गरेको पनि । त्यतिबेला काठमाडौं विश्वविद्यालयको क्अजयय यिा भ्मगअबतष्यल का डिन डा. केदारनाथ श्रेष्ठ हुनुहुन्थ्यो । रिर्सचको गाइड पनि गर्नुहुन्थ्यो र मानिस बुढो -करिव ७२ वर्ष भए पनि उहा“का लेखहरु अध्ययन ...

Read More »

नेपाली नेताहरुको दिल्ली दौड

नारायणप्रसाद पौडेल जागिर खान चाहनेले लोकसेवा आयोगले तोकेअनुसारका आवश्यक कागजात एवं प्रमाणपत्र पु¥याएर, तोकिएको ढा“चाको फाराम भरेर, निश्चित दस्तुर तिरेर, लिखित परीक्षा पास गरेपछि अनि बल्ल अन्तर्वार्ता दिने प्रचलन विद्यमान छ नेपालमा । तर, त्यही कुरा नेपाली राजनीतिमा लागु हु“दैन र ...

Read More »

लोकतन्त्रमा निर्वाचन

डा. टीकाराम पोख्रेल अमेरिकाका १६ औं राष्ट्रपति अब्राहम लिंकनले लोकतन्त्रमा चुनावको महत्व सम्बन्धमा भनेका छन्– ‘चुनाव भनेको आगो हो ।’ तात्पर्य हो आगोको दुरुपयोग गर्नुहु“दैन, सदुपयोग गर्नुपर्छ । बलेको आगोपट्टि फर्किएर आगो ताप्यो भने आगो ताप्नेलाई फाइदा हुन्छ तर आगोलाई बेवास्ता गरेर ...

Read More »
Scroll To Top