Free songs
Home / विचार (page 3)

œ::» विचार

Feed Subscription

अर्गानिक स्मार्ट कृषि क्षेत्र बनाऊ

अर्गानिक स्मार्ट कृषि क्षेत्र बनाऊ

डिल्लीबहादुर रावत यो साल माघ फागुन महिनामा वर्षात राम्रै ग¥यो भने हिमपात पनि राम्रै भयो। हिउ“दमा वर्षात भयो भने भूमिगत पानीको सञ्चय बढेर जान्छ। जसले गर्दा इनारमा पानी सुक्ने सम्भावना कम भएर जान्छ। यस् तैगरी अत्यधिक हिमपातले पानीको भण्डार बढ्नु स् वाभाविकै ...

Read More »

गुरुकुल एकाडेमी घोराहीको सबल संस्कार

गुरुकुल एकाडेमी घोराहीको सबल संस्कार

गोविन्द खड्का ठूलो गेटभित्र पस् यो नै दुईजना सेक्युरिटीले निगरानी राख्छन्। आवश्यक कामबाहेक अन्यथा भित्र पस् ने अनुमति छैन। भरसक म पनि अरु बेला पस् दैनथें। चौथो वार्षिकोत्सवले अवसर दियो। विल बुझाउने र फर्किने गर्दै आएको मलाई यस पटक केही घण्टा बिताउने सौभाग्य ...

Read More »

माक्र्सवाद विरुद्ध बर्नस्टिनको तरवार

माक्र्सवाद विरुद्ध बर्नस्टिनको तरवार

शशिधर भण्डारी माक्र्सवादका विरुद्धमा बर्नस् िटनले  आफ्नो पुस् तक ‘समाजवादका समस् या’ मार्फत् तरवार उठाएका छन्। उनको यो पुस् तक सङ्क्षिप्त अंग्रेजी अनुवादका रूपमा विकासवादी समाजवादको नाउबाट प्रचारित भयो। बर्नस् िटन द्वितीय अन्तर्राष्ट्रियका नेता पनि थिए। यस् तै परिवेशमा उनले सर्वप्रथम १८९८ मा जर्मनको सोसल डेमोक्रेटिक ...

Read More »

विद्यमान कानुनको संशोधन अपरिहार्य

विद्यमान कानुनको संशोधन अपरिहार्य

डिल्लीराम डागीँ देशको शासकीय स् वरुपको परिवर्तनसगै विकासे गतिविधिले गति लिदैछ र नेपाल विकासशील राष्ट्रको युगमा फड्को मार्दैछ। केन्द्र र जिल्लाबाट सञ्चालन हुने विकासे योजनाहरु संघीय प्रारुपमा गएस“गै केन्द्र, प्रदेश, जिल्ला तथा स्थानीय तहमार्फत कार्यान्वयनमा लगिएको छ। विभिन्न दातृ निकायको प्रवेश ...

Read More »

परिवर्तन विरुद्धका चिन्तनहरुको चर्चा

परिवर्तन विरुद्धका चिन्तनहरुको चर्चा

जीतबहादुर शाह मस्तिष्कले राम्रोस“ग काम नगरेर मानसिकरुपले अपाङ्गता भएका व्यक्ति (पागल) हरु आफ्नो विगत र वर्तमानलाई व्यवस्थितरुपले सम्झन सक्दैनन्। वर्षामा आखा फुटेको गोरुले सबैतिर हरियो देखे झंै उनीहरुको दिमागले अरु कुरा हेक्का राख्न नसके पनि जे भेट्यो त्यही चिज र ...

Read More »

महिला मुक्ति आन्दोलनका प्रथम महिला नेता क्लारा जेटकिन

महिला मुक्ति आन्दोलनका प्रथम महिला नेता क्लारा जेटकिन

सावित्रा राना सदियौंदेखि विश्वका महिलाहरुले सहदै आएका उत्पीडन, दमन शोषणका विरुद्ध विश्व महिला मुक्तिको आवाज लिएर पहिलो पटक आन्दोलनमा आउने समाजवादी नेता क्लारा जेटकिन नै थिइन्। प्रथम महिला योद्धा क्लारा जेटकिनको जन्म सन् १८७२ मा जर्मनीको लिपगिजमा रहेको एउटा सामान्य ...

Read More »

निजामती सेवामा महिला कर्मचारी

निजामती सेवामा महिला कर्मचारी

प्रा.डा.भिमदेव भट्ट विगतमा निजामती सेवामा महिलाको उपस् िथति ज्यादै न्यून थियो । महिलाले कार्यालयमा गइ सेवा प्रदान गर्ने चलनलाई समाजले नै स् वीकारेको थिएन । निजामती सेवा ऐन–२०१३ को निर्माणपश्चात प्रारम्भिक अवस् थामा स् वास् थ्य सेवामा सीमित संख्यामा महिलाको प्रवेश हुन थाल्यो । २०२८ सालमा देशमा राष्ट्रिय ...

Read More »

शान्तिनगर–७ को पूर्णसरसफाइ अभियानमा साथ दिऔं

शान्तिनगर–७ को पूर्णसरसफाइ अभियानमा साथ दिऔं

गोविन्द खड्का पूर्ण सरसफाइको अभियानले शान्तिनगर–७ सानो तुलसीपुरका बासिन्दा तिलवीर ओलीलाई निकै उत्साहित बनाएको छ । उमेर ६२ बर्ष बताउने ओलीले ३४ वर्ष शिक्षण पेशामा बिताउनुभयो । निवृत्त ओलीले सरसफाइका छलफल, अन्तरक्रिया, अभिमुखीकरण नौलो लागेको सुनाउनुहुन्छ । थोरै प्रतिशत खाल्टे चर्पी छन् । त्यसलाई ...

Read More »

दुर्घटनाको राजनीति !

दुर्घटनाको राजनीति !

नारायणप्रसाद पौडेल मदन भण्डारी र जीवराज आश्रित दासढुंगा दुर्घटनामा परेपछि बहुदलीय जनवादको जनपक्षीय धार पनि दुर्घटनामा प¥यो र म¥यो भन्नेहरुको संख्या बढ्दैछ दिनहु। जति अवशेष बाकी थियो त्यो पनि राष्ट्रको शीर्षासनमा आसन जमाउन पुग्यो र सत्ताको बागडोर सम्हाल्न थाल्यो। गाउ“मा ...

Read More »

स्वस्थ रहनको लागि जान्नुपर्ने केही उपायहरु

स्वस्थ रहनको लागि जान्नुपर्ने केही उपायहरु

शंकरप्रसाद नेपाल शरीरलाई स्वस्थ बनाई राख्न सबैलाई मन लाग्छ। तर सा“च्चै शरीरलाई सुन्दर बनाई राख्न चाहनुहुन्छ भने सर्वप्रथम सुत्ने र खाने बानीमा हेरफेर गर्नुहोस्। सा“झमा नौ बजे सुत्ने र बिहान पा“च बजे उठ्ने वानी बसाल्नुभयो भने यो नै स् वस् थ रहने ...

Read More »
Scroll To Top