Free songs
Home / विचार (page 20)

œ::» विचार

Feed Subscription

पर्यटकीय स्थलको छनोट गरी योजना बनाऊ

पर्यटकीय स्थलको छनोट गरी योजना बनाऊ

डिल्लीबहादुर रावत कुनै पनि राष्ट्रलाई समृद्ध बनाउन कृषिको विकास, औद्योगिक विकास, जलस्रोतको विकास, खनिज पदार्थको उत्खननको विकास, प्राकृतिक स्रोत र साधनको दिगो उपयोग र पर्यटन प्रवद्र्धनको विकासले अहं भूमिका निर्वाह गरिरहेको हुन्छ। कृषि उत्पादनलाई पर्यावरणस“ग जोडेर लैजान सक्नु पर्दछ। उद्योगहरुमा ...

Read More »

अनियन्त्रित हुँदै बलात्कारका घटना

अनियन्त्रित हुँदै बलात्कारका घटना

निर्मला विक नेपालमा बलात्कारका घटना अकल्पनीयरुपमा बढिरहेका छन्। बलात्कार आफैमा जघन्य अपराध हो। अझ बलात्कारपछि हत्या गरिनु अर्को अपराध हो। नेपालमा हुने बलात्कारका घटना जति हुन्छन् त्यसको आधा घटना प्रकाशमा आउन पाउ“दैनन्। कतिपय घटना बलात्कारीको डर, भय र त्रासले पीडितले ...

Read More »

सरकार साँघुरो घेरामा सीमित हुनुहुँदैन

सरकार साँघुरो घेरामा सीमित हुनुहुँदैन

रामचन्द्र उप्रेती देश (राज) चलाउने सबैभन्दा माउ नीति भएकाले सायद राजनीति भनेको हुनुपर्छ। राजनीतिक सिद्धान्त प्राकृतिक नियमका आधारमा होइन मानव निर्मित नीति नियम र निर्देशित क्रिया प्रतिक्रियाको आधारमा चल्ने गर्छ। नेपालको राजनीति पहिले दरावारबाट निर्देशित हुन्थ्यो। जनताले मान्दैनांै भनेर लामो ...

Read More »

समृद्धिको यात्रामा लघुवित्तको भूमिका

समृद्धिको यात्रामा लघुवित्तको भूमिका

प्रेम सुवेदी यतिबेला देशमा आर्थिक समद्धिको विषयमा निकै बहस चलेको छ। अन्य क्रान्ति पूरा भएको र अब आर्थिक क्रान्तिलाई प्राथमिकतामा राख्नुपर्ने बहस चलेको छ। अधिकांश जनता गरिवीको रेखामुुनि छन्। मुख्य पेशा कृषि छ। देशको ब्यापार घाटा दिनानुदिन बढ्दैछ। अर्काको एकोहोरो ...

Read More »

जनमुखी, दूरदर्शी योजनाका सहकारी राष्ट्रको सम्पत्ति

जनमुखी, दूरदर्शी योजनाका सहकारी राष्ट्रको सम्पत्ति

नारायणप्रसाद भण्डारी नेपाल सबै क्षेत्रबाट समृद्धशाली भए पनि भएको सम्पदा राष्ट्रले व्यवस्थापन गर्न नसक्दा विश्वको गरिव राष्ट्रका सूचीमा पर्दैछ। कुनै पनि विकास कार्यक्रम शुरु गर्नुअघि उक्त कार्यबाट के कति क्षेत्रमा फाइदा पुग्नसक्छ भन्ने स्पष्ट, पारदर्शी, दूरदर्शी, इमानदार, कर्तव्यनिष्ठ, अनुशासित र ...

Read More »

लोकतान्त्रिक गणतन्त्रभित्र पलाएका सपना

लोकतान्त्रिक गणतन्त्रभित्र पलाएका सपना

शशिधर भण्डारी मुलुकमा लोकतान्त्रिक गणतन्त्र स्थापना भए पश्चात बितेका एघार वर्षका बीचमा जनताका सपना बमोजिम राज्य सञ्चालनको विधिमा रहेकाहरुबाट लोकतान्त्रिक आचार विचार, संस्कार, संस्कृति र आचारण कायम हुन सकेन। गणतान्त्रिक प्रणालीमा पनि सामन्तवादका अवशेष र गन्धहरु हराएनन्। राज्यको ढुकुटीको खर्चमा ...

Read More »

स्वास्थ्यमा धुम्रपानको अम्मल

स्वास्थ्यमा धुम्रपानको अम्मल

डा.प्रकाश बुढाथोकी नेपालीले वार्षिक छ अर्व औषधिमा र करीव २९ अर्ब रुपैया“ खर्चिन्छन् धुम्रपानमा अर्थात् स्वास्थ्यलाई बिगार्न जसबाट ३० वटा ठूला अस्पताल बनाउन पनि पुग्छ होला। विश्व स्वास्थ्य संगठनले केही वर्षअघि गरेको सर्वेक्षणमा मुलुकको ७२ प्रतिशत घरमा न्यूनतम एक व्यक्ति ...

Read More »

मान्छेभित्रको मान्छेको प्रसंग

मान्छेभित्रको मान्छेको प्रसंग

जीतबहादुर शाह मलाई सम्झना छ, मैले कक्षा एक मा तीन वर्ष दोहो¥याएर अध्ययन गरेको हु“। यसमा पनि कारण छ। विद्यालय पुग्न डेढ घण्टा जति लाग्थ्यो। उकालो, ओरालो, भीर र जंगल हिडेर जानु पथ्र्यो। विद्यालय टाढा र बाटो अप्ठ्यारो भएकोले विद्यालय ...

Read More »

विद्यार्थी राजनीतिका प्राथमिकता

विद्यार्थी राजनीतिका प्राथमिकता

सन्देश रिजाल प्रकृतिले नै मानिस एक राजनीतिक प्राणी हो। महान दार्शनिक अरिस्टोटलले भनेका छन्। अध्ययन, मनन, चिन्तन र निर्णयक्षमताका केन्द्र ज्ञान पिपासु विद्यार्थी राज्य सञ्चालन प्रणाली अर्थात् राज्यको व्यवस्था सम्बन्धी नीति मानिने राजनीति भिन्न र अलग विषय भए पनि यी  ...

Read More »

पर्यटन पूर्वाधार विकासको पर्खाइमा रारा क्षेत्र

पर्यटन पूर्वाधार विकासको पर्खाइमा रारा क्षेत्र

हरीप्रसाद पाण्डेय नेपालको स्थायी सरकार मानिदै आएको निजामती प्रशासन क्षेत्रमा चौतीस वर्ष सेवा गर्दा ५४ जिल्लाको स्थलगत अवलोकल गर्ने अवसर प्राप्त भएको थियो। रारा क्षेत्रको अवलोकल गर्ने अनुकूल भने परेको थिएन। सेवानिबृत्त भएपछि मुलुकका विभिन्न स्थानको अध्ययन अवलोकन गर्ने क्रममा ...

Read More »
Scroll To Top