Free songs
Home / विचार (page 2)

œ::» विचार

Feed Subscription

लखनउको भुलभुलैया र हाम्रो देशको शिक्षा

लखनउको भुलभुलैया र हाम्रो देशको शिक्षा

जीतबहादुर शाह अभिलेखको अध्ययन गर्दा बोध भयो, लखनउमा रहेको भुलभुलैया नामको महल मुस्लिम नवाव आशिफ उद्दौलाको कार्यकालमा बनाइएको रहेछ। एघार वर्षको अवधि लागेको रहेछ उक्त महल बनाउन। त्यतिबेला अरु हिसाबले भन्दा पनि सामरिक हिसावले उक्त महल अर्थात दरबार बनाइएको कुरा ...

Read More »

जनै पनि छैन, टुप्पी पनि छैन, हिन्दू नभनी भाछैन

जनै पनि छैन, टुप्पी पनि छैन, हिन्दू नभनी भाछैन

मधुसूदन सुवेदी हिन्दू शब्दमा होइन व्यवहारमा हुनुप¥यो। हिन्दू जबर्जस्ती होइन जानेर र मानेर हुनुप¥यो। हामीलाई हिन्दू भन्न खुब मन लाग्छ। हाम्रो देशलाई हिन्दूराज्य बनाउन पनि खुब मन लाग्छ। तर हामीले हाम्रो धर्म र संस्कार कसले बचाइदिएको छ ? त्यो चाहि“ ...

Read More »

परीक्षार्थीले ख्याल गर्नुपर्ने कुराहरू

परीक्षार्थीले ख्याल गर्नुपर्ने कुराहरू

अम्बिकाप्रसाद डाँगी ‘इच्छा’ आधारपदमा ‘परि’ उपसर्ग गा“सिएर निर्मित ‘परीक्षा’ शब्दको शाब्दिक अर्थ ‘परि’ भन्नाले चारैतिर अर्थात पूर्ण र ‘इक्षा’ भन्नाले चाहना भन्ने बुझिन्छ। यसरी हेर्दा चाहना गरिएको लक्ष्य प्राप्तिका लागि पूर्णता प्रदान गर्न अङ्गालिने लेख्य एवं कथ्य प्रक्रिया नै परीक्षा ...

Read More »

विषादीको अर्थ राजनीति

विषादीको अर्थ राजनीति

  रामकुमारी झाँक्री वि.सं. २०२८ यता भारतले तीनपटक नेपाललाई आर्थिक नाकाबन्दी लगायो। नाकाबन्दी बेहोर्नुपरेको २०७२ साल २०४५ र २०२८ भन्दा आर्थिक र सामाजिक हिसाबले एकदमै फरक अवस्था थियो। त्यो समय हाम्रो भारतस“गको परनिर्भरता राजनीतिक रूपमा थियो नै तर आर्थिकरूपमा एकदमै ...

Read More »

विकास प्रक्रियामा बेथितिका प्रबृत्तिहरु

विकास प्रक्रियामा बेथितिका प्रबृत्तिहरु

रमेशकुमार अधिकारी नेपालको विकास प्रक्रियामा विभिन्न प्रबृत्तिहरु विकास भएका छन्। यी प्रबृत्तिहरु थिति बसाउने भन्दा बेथिति फैलाउने खालका छन्। यस लेखमा केही प्रबृत्तिहरुको चर्चा गर्दै विकल्प प्रस्तुत गर्ने प्रयास गरिएको छ। यस क्रममा पहिलो हो समस्याबाट समाधान खोज्ने प्रबृत्ति। अर्थात ...

Read More »

रिसिलिङ पिचमा कांग्रेसको जय

रिसिलिङ पिचमा कांग्रेसको जय

गोविन्द खड्का असार १७ गते नेपाली कांग्रेस क्षेत्र नम्बर ३ ले घोराहीमा विरोध जुलुस निकाल्यो। उसको व्यानरमा ‘घोराही उपमहानगरपालिकाबाट गरिएका गुणस्तरहीन कालोपत्रेबिरुद्ध विरोध ¥याली’ लेखिएको थियो। सबैले भित्र भित्रै गुनासो गरेका थिए, कांग्रेसले सार्वजनिकरुपमा अगुवाइ ग¥यो। जनताको भावना नेतृत्व गरेको ...

Read More »

प्रधानमन्त्री रोजगार कार्यक्रमलाई प्रभावकारी बनाऊ

प्रधानमन्त्री रोजगार कार्यक्रमलाई प्रभावकारी बनाऊ

डिल्लीबहादुर रावत कुनै पनि काम गर्नु भन्दा पहिले सोच्नुपर्दछ। अनि मात्र राम्रो प्रतिफल निस्कन सक्छ। सस्तो लोकप्रियताको लागि गरिने काम अन्ततः घातक सिद्ध हुन जान्छ। त्यसैले दिगो योजना बनाएर कामको थालनी गरे प्रतिफल पनि राम्रै निस्कन्छ। अहिले प्रधानमन्त्री रोजगार कार्यक्रमको ...

Read More »

आफ्नै भकारोमा मल छैन अर्काको गोदाममा मल हुन्छ ?

आफ्नै भकारोमा मल छैन अर्काको गोदाममा मल हुन्छ ?

मधुसूदन सुवेदी हामी हाम्रो देशलाई कृषिप्रधान देश भन्छौं। हकामी हाम्रो जनसमुदायलाई कर्मयोगी किसान भन्छौं। नेपालमा कृषिको कुरा गर्दा र कृषकको कुरा गर्दा कृषिमा आत्मनिर्भर बन्नुपर्छ र बनाउनुपर्छ भनिन्छ। कृषिमा रासायनिक मल तथा विषादीको बारेमा कृषकलाई सचेतना जगाउनुपर्दछ भनिन्छ। कृषिमा अग्र्यानिकमय ...

Read More »

खस आर्य जातिको ऐतिहासिक झलक

खस आर्य जातिको ऐतिहासिक झलक

  शशिधर भण्डारी बृहत नेपाली शब्दकोषमा खस जातिलाई ्रामायण महाभा्रतकालदेखि प्रसिद्ध तथा सातौं आठौं काल शताब्दी देखि पश्चिमी नेपालको व्रितृत पहाडी प्रदेशमा शासन गर्दै आएको वी्रता ्र सभ्यताका निमित्त प्रसिद्ध एक प्राचीन जाति खसानको बासिन्दा खस भने्र उल्लेख ग्िरएको छ। ...

Read More »

यार्चागुम्बामा पैसा

यार्चागुम्बामा पैसा

डा.सुमनकुमार रेग्मी हिमाली जडीबुटी यार्चागुम्बाको औषधीय गुणको महत्वका का्रण यसले प्रश्रत पैसा दिन्छ। यसबाट नेपालको हिमाली क्षेत्रका मानिसले ्राम्रो आम्दानी ग्िर्रहेका छन्। शक्तिबद्र्धक जडीबुटीका रूपमा लिइने हु“दा यसको विश्व बजा्र ्राम्रो छ। अचेल हिमाली ‘भियग्रा’का रूपमा प्रचा्िरत यार्चालाई चिनिया“ले शताब्दीऔंदेखि ...

Read More »
Scroll To Top