Free songs
Home / विचार (page 13)

œ::» विचार

Feed Subscription

सर्कसको तालिम र रित्तो भेंडीगोठ

सर्कसको तालिम र रित्तो भेंडीगोठ

नरायणप्रसाद शर्मा पैसा कमाउन सर्कसवालाहरु बाघ, भालु, हात्ती, बादर अनेक प्रकारका जन्तुहरुलाई तालिम दिएर जनतालाई तमासा देखाएर पेटपूजा चलाउ“छन्। तालिम पाएर अरुले गर्ने पनि त्यही हो। तर अलि फरक समय बित्दै जा“दा मैले सिकेको परम्परागत तालिम अनुसारको जीवनशैलीमा आनकोतान फरक ...

Read More »

विकासको बाधक चेतना

विकासको बाधक चेतना

डा.गोविन्दप्रसाद कुुुुसुम स्नातकोत्तरको कक्षामा एकपटक पढाउदै गर्दा एकजना विद्यार्थीले भने– ‘सर, हाम्रो देशमा यही पाराले विकास हु“दैन। हामी भू–परिवेष्टित छौं र हामी केही गर्न सक्दैनौं ? यदि विकास हुने भए अगाडि नै भइहाल्थ्यो। सतिले सरापेको देश भएर होला, यहा“ राम्रो काम ...

Read More »

संसदीय अभ्यासमा अनुसन्धान

संसदीय अभ्यासमा अनुसन्धान

खिमलाल देवकोटा यतिबेला बजेट अधिवेशन चलिरहेको छ। झण्डै दुई तिहाइको समर्थनमा बनेको कम्युनिष्ट पार्टीको नेतृत्वको सरकारको यो दोस्रो बजेट हो। पहिलो बजेटबाट स्वयं सत्तारुढ दलका नेता नै सन्तुष्ट हुन नसकेको सन्दर्भमा अघिल्लो बजेटका तुलनामा केही परिमार्जनसहित यो बजेट आएको हो। ...

Read More »

आमाहरु हाँस्नु भयो, मैले गल्ती गरेको सम्झिए

आमाहरु हाँस्नु भयो, मैले गल्ती गरेको सम्झिए

गोविन्द खड्का ‘बच्चा पाउनुअघि महिलाहरु फुल्नु पर्छ कि पर्दैन ?’ मैले घोराही–१४ का आमाहरुलाई असार १६ गतेको कार्यक्रममा सोधें। उहा“हरु बेस्सरी हा“स्नुभयो। पुरुष भएका नाताले मैले विगतका गल्ती सम्झिए“। महिलाहरु फुल्दा कहिल्यै खुशियाली मनाएनन्। समाजले हा“स्न दिएन। घरको गमलामा पानी ...

Read More »

निर्वाचित जनप्रतिनिधिका दुई वर्ष

निर्वाचित जनप्रतिनिधिका दुई वर्ष

रमेशकुमार अधिकारी निर्वाचित जनप्रतिनिधिहरुका लागि संविधानतः राजकीय शक्तिको प्रयोग गर्ने हैसियत पाएका पालिकाहरुको कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकासम्बन्धी संविधान प्रदत्त जिम्मेवारी सम्हाल्नु निकै चुनौतीपूर्ण अभिभारा हो। त्यसैले जनप्रतिनिधिहरुका लागि शुरुका दिनहरु घना जंगलमा बाटो पहिल्याउन कठिन भए जस्तै अप्ठ्यारा थिए। किनकि ...

Read More »

समृद्धिका आधार पहिचान गर

समृद्धिका आधार पहिचान गर

डिल्लीबहादुर रावत मुलुकमा समृद्धि ल्याउने कुरा सबैले गर्दछन्। अझ नेताहरुको मुखमा झुण्डिएको शव्द समृद्धि नै हो। समृद्धि होस भनेर जनताले त आश गर्ने नै हो गरी पनि रा’छन्। तर समृद्धिको लागि ठोस योजना छैन। हाम्रो देशमा समृद्धि ल्याउने मुख्य चारवटा ...

Read More »

लेखिएकै छैन कर्णालीको संवेदना

लेखिएकै छैन कर्णालीको संवेदना

रमेश दाहाल साहित्यकारहरूलाई संसारमा सबैभन्दा बढी कुन प्रसंगले लेखनमा आकर्षित गरेको हुन्छ ? यो प्रश्नको जवाफमा धेरैले भन्नेछन्– मानवीय संवेदना। एक जीवनवादी लेखकले सायद मानिसले बिहान उठेदेखि अर्को बिहान ऊ पुनः नउठेसम्मका चटारोहरू आफ्ना कलमबाट ओकल्नुपर्छ। हामी नेपालका दुर्गम वस्तीहरूमा ...

Read More »

विषको बहस र हाम्रो चिन्तन

विषको बहस र हाम्रो चिन्तन

नारायण विवश यतिबेला देशैभरि विषको बहस चलिरहेको छ। भारतबाट आयात हुने विषयुक्त तरकारीमा रोक लगाउने निर्णय नेपाल सरकारले फिर्ता लिएपछि बिभिन्न कोणबाट सकारात्मक र नकारात्मक कुरा उठिरहेका छन्। भारतबाट आउने तरकारीको मात्र कुरा होइन, नेपालमै उत्पादित तरकारीका विषयमा पनि चिन्ता ...

Read More »

सरकार ः सात पल्ट नाप एक पल्ट काट

सरकार ः सात पल्ट नाप एक पल्ट काट

शशिधर भण्डारी ने पालमा पूजीवादी संसदीय प्रतिक्रियावादी व्यवस्थालाई रणनीतिक रुपमा आदर्श मान्ने  ने पाल कम्युनिष्ट पार्टी (ने कपा) को  निर्वाचनद्वारा बहुमतको  सरकार बने को  पौ ने  दुई वर्ष हु“दै छ। यो  कम्युनिष्ट सरकार हो इन तर पनि सै द्धान्तिक वै चारिक मानकका आधारमा मूल्यांकन गर्दा धे रै  समस्याहरुका बावजुद यो  ...

Read More »

सर्पको  डसाइ र हुने  मृत्यु बढ्दै 

सर्पको  डसाइ र हुने  मृत्यु बढ्दै 

  डा.प्रकाश बुढाथोकी करे सामा राखे को  दाउरा निकाल्दा १५ वर्षीया माइली थरुनीलाई सर्पले  डस्यो । सर्पले  डस्ने  बित्तिकै  दौ डदै  करिब दुई कि.मी टाढा थारु जातिको  झारफुक गनेर्  गुरुवा खो ज्न पुगे  पनि नभे टे पछि तुरुन्त घर फर्कदै  गर्दा बे हो श भइन् र पछि झारफुक गर्दागदैर्  ...

Read More »
Scroll To Top