Free songs
Home / विचार (page 12)

œ::» विचार

Feed Subscription

भू–राजनीति र नेपाल–चीन रेलमार्ग

भू–राजनीति र नेपाल–चीन रेलमार्ग

शशिधर भण्डारी मानव सभ्यताको इतिहासमा चीनले ह्वाङ्हो नदी किनारको प्राचीन सभ्यताको गौरवगाथा बोकेको छ। युद्ध, शान्ति, क्रान्ति र प्रतिक्रान्तिको आ“धीबेहरीपूर्ण ऐतिहासिक पृष्ठभूमि बोकेको यो भूगोल एक समय व्यापार र वाणिज्यको दौडमा विश्वभर परिचित भएको थियो। आज चीनले अगाडि सारेको एक ...

Read More »

समाचार लेख्न विद्यार्थीले सघाउनुभयो

समाचार लेख्न विद्यार्थीले सघाउनुभयो

गोविन्द खड्का कार्यक्रम शुरु हुनुपूर्व मेरो डायरी विद्यार्थीको हातमा थमाइदिन्थें। तपाइ“हरुले बोलेको कुरा जति टिप्नुहोला। मैले बोलेको पर्दैन। जो–जो जे बोल्नुहुन्छ नामसहित लेखिदिनुहोला भन्थें। खुशी साथ समात्नुहुन्थ्यो। कार्यक्रम सकिदासम्म धेरै कुरा लेखिदिनुहुन्थ्यो। करीब एक घण्टाको कार्यक्रमपछि मलाई डायरी फिर्ता गर्नुहुन्थ्यो। ...

Read More »

सिद्धान्तको कसीमा शिक्षक व्यवस्थापनको पाटो

सिद्धान्तको कसीमा शिक्षक व्यवस्थापनको पाटो

जीतबहादुर शाह हाम्रो देशको सन्दर्भमा, ऐन कानुनको दायराभित्र रहेर भन्नुपर्दा सरकारबाट लगानी गरिएका विद्यालयहरुलाई सामुदायिक विद्यालय र निजी क्षेत्रबाट लगानी गरिएका विद्यालयहरुलाई संस्थागत विद्यालय भनेर नामाकरण गरिएको छ। मलाई त यसरी नामाकरण गर्नु भन्दा पनि सरकारी विद्यालयहरुलाई शिक्षकप्रधान विद्यालय र ...

Read More »

राजयोग ः अन्तरमनको यात्रा

राजयोग ः अन्तरमनको यात्रा

ब्रह्माकुमार माधव तिमिल्सेना ‘राजयोगी’ योग शव्द साधारणतः शारीरिक आसन वा क्रियाको वाचक मान्ने गरिन्छ यद्यपि यहा“ चर्चा गर्न खोजिएको योग शरीरको व्यायाम÷प्रणायामस“ग सम्बन्धित नभइ आत्मा र यसको कार्यस“ग छ। राजयोग अर्थात योगहरुमा सर्वश्रेष्ठ योग मानिन्छ। राजयोगमा आत्माको सम्बन्ध परमपिता परमात्मास“ग ...

Read More »

पार्टी हाँक्न नसक्नु नै नेकपाका नेताहरुको डरलाग्दो कमजोरी

पार्टी हाँक्न नसक्नु नै नेकपाका नेताहरुको डरलाग्दो कमजोरी

नारायणप्रसाद शर्मा दुबै पार्टी नेकपा माओवादी र नेकपा (एमाले) मिलेर चुनाव लडे। मिलेर घोषणापत्र जारी गरे। पार्टी एकीकरण भएको पनि एक वर्ष भन्दा बढी भयो। तर पार्टीमा भावनात्मक एकता कायम गरेर पार्टी हा“क्न नसकेको कमजोरीको फाइदा उठाएर विपक्षीहरु एकमुख भए। ...

Read More »

सहकारी अभियानका चुनौती र अवसरहरु

सहकारी अभियानका चुनौती र अवसरहरु

रामचन्द्र उप्रेती नेपालमा सहकारीको पहिचान र परिचय राम्ररी विस्तार भएको छ। सहकारी ऐन २०७४ र सहकारी नियामावली २०७६ जारी हु“दाको अवस्थासम्ममा सहकारीले प्रचारात्मक उचाइ प्राप्त गरेको छ। धेरथोर राज्यबाट संरक्षण समेत पाएको छ। तर नेपालमा सहकारी विस्तारित भएको समय २०५० ...

Read More »

परिस्थितिलाई असहज बनाउने रणनीति

परिस्थितिलाई असहज बनाउने रणनीति

डा.अमर गिरी पछिल्ला दिनहरुमा सरकारको आलोचना बढेको छ। गुठी विधेयकले यसलाई अझ बढाएको छ। ‘राष्ट्रिय पहिचान संरक्षण संयुक्त संघर्ष समिति’ गठन गरेर विरोध प्रदर्शनलाई अघि बढाइएको छ। काठमाडौंमा ठूला ठूला प्रदर्शनहरु भएका छन्। प्रदर्शन अझ बढ्ने सम्भावना छ। गुठी संवेदनशील ...

Read More »

जन्मका आधारमा ब्राह्मण भइँदैन

जन्मका आधारमा ब्राह्मण भइँदैन

नारायणप्रसाद पौडेल पं. बाबुराम भट्टराईको भनाइ थियो– चार  हजार वर्ष पहिलेको समाज व्यवस्थापनको आधार हो मनुस्मृति। त्यो बेलाको कुरा यो बेला उठाएर सिङ्गै सभ्यता, संस्कृति र संस्कारमाथि प्रहार गरिनु जायज र न्यायोचित दुबै मान्न सकिन्न। समाज व्यवस्थापनका लागि त्यस्तो विधि ...

Read More »

पर धकेलिएको खुशी

पर धकेलिएको खुशी

रमेशकुमार अधिकारी दाङ उपत्यकाको घोराही र तुलसीपुर बजार क्षेत्रमा सडक चौडा पार्ने काम र लमही–घोराही–तुलसीपुर सडकमा पर्ने खोलाहरुमा पुल निर्माणको कार्र्य जबदेखि प्रारम्भ भयो तबदेखि दङाली जनताले अब त घोराही र तुलसीपुर बजार क्षेत्रको सडक फराकिलो होला, शहरमा धुलोमैलो नहोला, ...

Read More »

स्थानीय तहमा स्वतः प्रकाशन

स्थानीय तहमा स्वतः प्रकाशन

नविन चौधरी नेपालको संविधानको भाग–५, धारा ५६ अनुसार राज्य संरचनाको व्यवस्थाबमोजिम संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको मूल संरचना संघ, प्रदेश र स्थानीय तह गरी तीन तहमा सरकार सञ्चालन भइरहेको छ। सबै तहलाई नेपालको संविधानले आफ्नो अधिकार क्षेत्रका विषयमा स्थानीय तहलाई संघीय ...

Read More »
Scroll To Top