Free songs
Home / विचार (page 11)

œ::» विचार

Feed Subscription

राष्ट्रका दुश्मन माफिया र बिचौलिया हुन्

राष्ट्रका दुश्मन माफिया र बिचौलिया हुन्

नारायणप्रसाद भण्डारी नेपाल सुन्दर भए पनि, प्राकृतिक सम्पदाले सम्पन्न भए पनि स्वतन्त्रताका जतिसुकै संघर्ष आन्दोलन युद्ध भए पनि नेपाल नामको जन्मदेखि हालसम्म आइपुग्दा आफ्नै मौलिकतामा सञ्चालन हुन सकेन। नेपाल दुई ठूला विशाल राष्ट्रका बीच उकुसमुकुस हु“दै सिमाहरु मिचिए पनि मौलिकतामा ...

Read More »

युवा,  मदिरा र विकास

युवा,  मदिरा र विकास

सन्तोष वि.क सिर्जनशील एवं उत्पादनशील कार्यमा सहभागी भइ राष्ट्र, राष्ट्रियता र जनजीविकाको सवाललाई आत्मसात गर्दै देशको विकासमा योगदान दिनुपर्ने जिम्मेवारी युवाको का“धमा आएको छ। सामाजिक, आर्थिक, सास्ंकृतिक र राजनीतिक रुपान्तरणका लागि विगत लामो समयदेखि युवाहरुले पहलकदमी लिदै आए पनि सोचेजस्तो ...

Read More »

बंगलाचुलीबाट मुलुकको भविष्य हेर्दै

बंगलाचुलीबाट मुलुकको भविष्य हेर्दै

  नारायणप्रसाद शर्मा सगरमाथाको चुचुरोमा पुग्नेलाई जो आनन्दको अनुभूति हुन्छ त्यत्तिकै आनन्दको अनुभूति बंगलाचुली शिखरमा पुग्नेलाई पनि हुनसक्छ । कसलाई के कुराले कति आनन्दित तुल्यायो त्यसलाई शब्दमा व्यक्त गर्न कठिन हुन्छ । आ–आफ्नै परिवेश र सीमाले सबै बा“धिएका हुन्छन् । त्यो भन्दा बाहिरका ...

Read More »

ढिलै भए पनि टिप्पणीमा नजर पुगेछ

ढिलै भए पनि टिप्पणीमा नजर पुगेछ

  नारायणप्रसाद भण्डारी नेपालमा जतिसुकै जस्तोसुकै परिवर्तनको नाममा होस् या विकासको पक्षमा होस् संघर्ष, आन्दोलन, क्रान्ति, जनयुद्ध समेत हु“दासम्म वास्तविकतामा यथार्थमा भन्नुपर्दा जनपक्षीय वर्गीय मुक्तीय सर्वहारावर्गीय अझै तल हेर्दा लम्पट सर्वहारा पक्षीयको कुनै कसैको जीवनलाई न्यायसम्मत छुन सक्ने खाले फेरबदल ...

Read More »

मान्छे निर्यात गरेर माल आयात गर्ने मुलुक

मान्छे निर्यात गरेर माल आयात गर्ने मुलुक

  नारायणप्रसाद पौडेल तौलिहवा बजारको आनन्दवागमा राधाकृष्ण मन्दिर छ। त्यही मन्दिर प्रवेशद्वारको कालोपत्रे सडककै मन्दिरतिरको किनारमा सेतो पदार्थ पोखिएको र बगेको देख्न सकिन्छ। दर्शकलाई लाग्ला– मन्दिरमा चढाउन ल्याइएको दूध पोखिएको होला। तर हैन। त्यो पोखिएको जिनिस दूधजस्तो सेतो देखिन्छ मात्र। ...

Read More »

प्राणी मात्रको प्राण पानी

प्राणी मात्रको प्राण पानी

संसारभरि वायु प्रदूषण भएको छ। मात्र फरक के भने अरु देशले औद्योगिक उत्पादन गराएर सामान बिक्री गरी आफूलाई सम्पन्न बनाइसके । तर हाम्रो अवस्था भने उही ८० वर्ष पहिले जस्तो थियो त्यही हालतमा छ। वायु प्रदूषणले गर्दा पानीका सबै मुहान ...

Read More »

असारे विकासको अन्तर्य

असारे विकासको अन्तर्य

रमेशकुमार अधिकारी असार महिना चालु छ। यो महिनामा सरकारी बजेटबाट धमाधम निर्माणका काम भइरहेका खबर सञ्चार माध्यम र सामाजिक सञ्जालबाट संप्रेषण भइरहेका छन्। असारमा भइरहेका निर्माणका कामहरुलाई असारे विकासको नामाकरण गरेर व्यंग्य गर्ने काम पनि भइरहेको छ। सरकारी निकायले असार ...

Read More »

गाउँमा बाजे आउनुभो

गाउँमा बाजे आउनुभो

युवराज शर्मा घोराही उपमहानगरपालिकाअन्तर्गत पर्ने वडा नंं. १ को अदुवाबारी एउटा सानो गाउ“ हो। यस गाउ“मा ५३ घर धुरी छन्। गाउ“मा दुई हजार आठ सय जनघनत्व छ। गाउ“को मुख्य व्यवसाय खेतीपाती र पशुपालन हो। यहा“का युवाहरु दिल्ली, लखनउ, उत्तराखण्ड कामको ...

Read More »

चित्त नबुझ्दा केही सामाजिक पक्षहरू

चित्त नबुझ्दा केही सामाजिक पक्षहरू

  अम्बिकाप्रसाद डाँगी मानिस सामाजिक प्राणी हुनुका नाताले समाजमा विद्यमान विविध सामाजिक संस्कृति, परम्परा, रीतिरीवाज र चालचलनको अनुशरण नगरी सुख छैन। एकाएक यी सामाजिक मूूल्य मान्यता भन्दा टाढा रहन खोजियो भने स्वयं पतन भएर जाने सम्भावना रहन्छ। यति हुदाहुदै पनि ...

Read More »

लोकसेवा आयोगमाथि बक्रदृष्टि किन ?

लोकसेवा आयोगमाथि बक्रदृष्टि किन ?

 हरिप्रसाद पाण्डेय नेपालको पहिलो लिखित संविधान नेपाल सरकार वैधानिक कानुन, २००४ हो। राणा शासन जोगाइ राख्ने उद्देश्यले तत्कालीन प्रधानमन्त्री पद्मशमशेर राणाबाट घोषणा गरिएको यो संविधान कार्यान्वयन हुन सकेन। तथापि उक्त संविधानमा मुलुकभरका सबै ठाउमा योग्य कर्मचारी भर्ना हुन् भन्ने उद्देश्यले ...

Read More »
Scroll To Top