Free songs
Home / विचार (page 10)

œ::» विचार

Feed Subscription

समयको भ्रष्टाचारलाई सदाचारमा बदल्न जरुरी

समयको भ्रष्टाचारलाई सदाचारमा बदल्न जरुरी

रमेशकुमार अधिकारी समय अति दुर्लभ स्रोत हो। प्रत्येक प्राणीका लागि समय बराबर रुपमा उपलब्ध छ। यसरी समानरुपमा प्राप्त भएको समयलाई न सञ्चय गर्न सकिन्छ न त सापटी दिन वा लिन सकिन्छ। गुमेको धन फेरि कमाउन सकिन्छ । तर बितेको समय ...

Read More »

पर्यावरण सरकारको मुख्य एजेण्डा बन्नुपर्दछ

पर्यावरण सरकारको मुख्य एजेण्डा बन्नुपर्दछ

डिल्लीबहादुर रावत सरकार कतिपय नीति निर्माणमा बलियो देखिन्छ । तर कार्यान्वयन पक्ष एकदम फितलो बनाउन पुग्छ । जसले गर्दा समस्या समाधानको साटो झन बढ्दै गइरहन्छ। नीति त पार्टी र तिनका नेताहरुको भाषण गर्ने माध्यम मात्र बन्न पुग्छ। यस्तो संसारभरि भइरहेको ...

Read More »

बालमैत्री वातावरण कि आमामैत्री ?

बालमैत्री वातावरण कि आमामैत्री ?

युवराज शर्मा घोराही उपमहानगरपालिका महिला बालबालिका तथा सामाजिक विकास शाखाको आयोजना र युनिसेफको सहयोगमा गत पुस २६ र २७ गते बाल संरक्षणका लागि चार वर्षे कार्ययोजना निर्माणसम्बन्धी कार्यशाला थियो। उक्त कार्यशालामा सहभागी हुने अवसर पाएको थिए। संघीय लोकतान्त्रिक गणतन्त्रमा बालबालिकासम्बन्धी ...

Read More »

इतिहास अध्ययन : विश्रामको इतिहास

इतिहास अध्ययन : विश्रामको इतिहास

शशिधर भण्डारी इतिहास सामाजिक विज्ञानको मूल मानिन्छ। राजनीतिशास्त्र, समाजशास्त्र, अर्थशास्त्र इतिहासबाटै प्रस्फुटन भएका शाखा मानिन्छन्। उन्नाइसौं शताब्दीको उत्तराद्र्धमा जर्मनी, इङ्ल्यान्ड, इटली तथा फ्रान्सका विद्वानहरुले पाश्चात्य जगतको इतिहासलाई तानेर क्षितिजमा झुल्काए। विद्वानहरुले यसरी आफ्नो इतिहासलाई उधिनेर अगाडि ल्याउने काम पुनर्जागरणकालले पैदा ...

Read More »

स्वास्थ्यकर्मी र  संस्थामा बढ्दो आक्रमण

स्वास्थ्यकर्मी र  संस्थामा बढ्दो आक्रमण

डा.प्रकाश बुढाथोकी त्यसो त विगतमा गम्भीरतापूर्वक उपचार गर्दागर्दै पनि बिरामीको मृत्यु भएको घटनामा बुटवलमा डाक्टरको निर्घात पिटाइ । अस्पतालमा तनाव र बन्द । जनकपुर अस्पतालमा दुव्र्यवहार र चिकित्सकमाथि पेट्रोल छर्केर आगो लगाइयो । एक्सरे मेशिन जल्यो । चिकित्सक बाच्न सफल ...

Read More »

कोरा नारा र आकर्षक भाषणले देशको विकास हुँदैन

कोरा नारा र आकर्षक भाषणले देशको विकास हुँदैन

नारायणप्रसाद धिताल निर्वाचनका समयमा सबै दलका उम्मेदवार तथा स्वतन्त्र उम्मेदवार समेतले जनभावना अनुसार आफूहरुले काम गर्ने बचनबद्धता प्रकट गरेका हुन्छन् । अधिकतम व्यक्तिको अधिकतम लाभ हुने कार्य आफूले गर्ने भन्दै आपूm अन्य उम्मेदवार भन्दा इमानदार, कर्मठ, सक्षम एवं विकासप्रेमी रहेको दाबी ...

Read More »

घर बहाल कर असुल गर स्थानीय सरकार

घर बहाल कर असुल गर स्थानीय सरकार

गोविन्द खड्का रसिद थमाइदिएर व्यवसायीबाट घर बहाल कर असुलिन्छ । यो पैसा घरबेटीसग माग्नुहोला भनेर अह्राउने गरिन्छ । अझ सजिलो तरिका भन्दै मासिक भाडाबाट कटाइदिनु भनी अर्को उपाय सुझाइन्छ । व्यवसायीले माग्ने त परै जाओस् बहाल कर तिरेको छु सम्म भन्दैन । उसले घरबेटीलाई ...

Read More »

क्रान्तिकारीहरुले कहर काटेको गोलघर र माघीको रौनक !!!

क्रान्तिकारीहरुले कहर काटेको गोलघर र माघीको रौनक !!!

नारायणप्रसाद शर्मा नेपालीहरुलाई आजभोलि माघी पर्व लागेको छ । पहाडेहरुलाई माघे संक्रान्ति, मकर संक्रान्ति, घिउ खिचडी खाने दिन यस्तै नाममा र थारुलाई माघिक दिन आजभोलिको भाषामा माघी महोत्सवले रमाइलो पारिदिएको छ । टिभीका पर्दामा र मोबाइलहरुमा देखाइने रमाइलो त्यस्तै शहरी ...

Read More »

गरिबको दुर्गतिमा हरिपको उन्नति

गरिबको दुर्गतिमा हरिपको उन्नति

नारायणप्रसाद पौडेल दश प्रतिशत धनी नेपालीको आय ४० प्रतिशत गरिब नेपालीको आयभन्दा तीन गुणा बढी छ । सम्पत्ति तल्लो वर्गबाट माथिल्लो वर्गतिर विस्तारै सर्दैछ । सात प्रतिशत धनी परिवारको स्वामित्वमा झण्डै ३१ प्रतिशत कृषियोग्य जमिन छ । २९ प्रतिशत जनसंख्यास“ग ...

Read More »

अमूर्त सांस्कृतिक सम्पदा–माघी पर्व र पर्यटन

अमूर्त सांस्कृतिक सम्पदा–माघी पर्व र पर्यटन

रमेशकुमार अधिकारी सांस्कृतिक सम्पदा मूर्त र अमूर्त गरी दुई प्रकारका हुन्छन् । अंगे्रजीमा टान्जीवल र इनटान्जीवल कल्चरल हेरिटेजभन्ने गरिन्छ । भौतिक स्वरुपमा देखिने प्राचीन, ऐतिहासिक, पुरातात्विक र धार्मिक महत्वका मठ, मन्दिर, दरवार, महल, स्मारक, धर्मशाला, पाटीपौवा, सत्तल, घाट, नदी, दह, ...

Read More »
Scroll To Top