Free songs
Home / स्लाइड

œ::» स्लाइड

Feed Subscription

राष्ट्रिय दिवसको रुपमा संविधान दिवस, मुलुकले काँचुली फेर्छ, गति रोकिदैनः प्रधानमन्त्री

राष्ट्रिय दिवसको रुपमा संविधान दिवस, मुलुकले काँचुली फेर्छ, गति रोकिदैनः प्रधानमन्त्री

युगबोध समाचारदाता काठमाडौं । संविधानसभाबाट ‘नेपालको संविधान २०७२’ जारी भएको चार वर्ष पुगेको अवसरमा शुक्रवार मुलुकभर आपसमा खुशियाली साटेर संविधान दिवस राष्ट्रिय दिवसको रुपमा मनाइएको छ। यो वर्षदेखि सरकारले संविधान दिवस राष्ट्रिय दिवसका रुपमा मनाउने निर्णय गरेको थियो। अब हरेक ...

Read More »

लागूऔषधका बन्दीले भरिएको कारागार

लागूऔषधका बन्दीले भरिएको कारागार

कुमार श्रेष्ठ बाके । नेपालगञ्ज कारागार लागूऔषधका थुनुवाले भरिएको छ। कारागारमा अहिले सात सय ४६ जना बन्दी रहेका छन्। कारागारको क्षमता भन्दा तेब्बर बन्दी भइसकेका छन्। नेपालगञ्ज कारागारको क्षमता दुई सय पचास जनाको हो। अहिले त्यहा लागूऔषधकै दुई सय ६७ ...

Read More »

‘साझा पहलबाटै संविधान कार्यान्वयन’

‘साझा पहलबाटै संविधान कार्यान्वयन’

निमुसंगम घर्ती घोराही। प्रदेशसभा सदस्य अमरबहादुर डागीले साझा पहलबाटै संविधानलाई कार्यान्वयनमा लैजानुपर्ने बताउनुभएको छ। दिवस मूल समारोह समिति दाङले शुक्रवार घोराहीमा आयोजना गरेको संविधान तथा राष्ट्रिय दिवसका अवसरमा बोल्दै प्रदेशसभा सदस्य डागीले संविधानले सबै वर्ग, समुदायको हक अधिकार सुनिश्चित गरेको ...

Read More »

संविधान दिवस : प्रभावकारी कार्यान्वयनमा जोड

संविधान दिवस : प्रभावकारी कार्यान्वयनमा जोड

युगबोध समाचारदाता देउखुरी। देउखुरीमा संविधान दिवस २०७६ का अवसरमा विभिन्न कार्यक्रम आयोजना गरिएका छन्। स्थानीय तहले औपचारिक कार्यक्रम आयोजना गरेर दिवस मनाएका हुन्। लमही नगरपालिका, गढवा, राजपुर र राप्ती गाउ“पालिकाले प्रभातफेरि आयोजना गरेर संविधान दिवस मनाएका छन्। लमही नगरपालिकाले शुक्रवार ...

Read More »

घोराही खानेपानीमा डिपिआर शुरु, ५० करोड लगानी गर्न सकिने

घोराही खानेपानीमा डिपिआर शुरु, ५० करोड लगानी गर्न सकिने

गोविन्द खड्का घोराही। घोराही खानेपानीको क्षेत्र विस्तार र स्रोत बृद्धिका लागि शुक्रवारदेखि डिपिआर शुरु भएको छ। बबई लिफ्टिङ र कटुवाखोला ड्याम निर्माण गरी खानेपानी विस्तार गरिने भएको छ। घोराही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका अध्यक्ष देवीबहादुर डिसीको अध्यक्षता एवं घोराही ...

Read More »

शैक्षिक क्षेत्रमा फड्को मार्दै प्युठान नगरपालिका 

शैक्षिक क्षेत्रमा फड्को मार्दै प्युठान नगरपालिका 

 सागर रिजाल प्युठान। प्युठानका नौवटा स्थानीय तहमध्ये प्युठान नगरपालिका एक हो। प्युठान नगरपालिकाले चालु आर्थिक वर्षमा अरु विकास निर्माणका कार्यस“गै शिक्षालाई प्राथमिकता दिइ अगाडि बढेको छ। प्युठान नगरपालिकाले तीन वर्षको नगर शिक्षा योजना समेत निर्माण गरेको छ । शिक्षालाई विशेषरुपमा ...

Read More »

‘ढिकपुरदेखि अर्घाखाचीसम्म’को  विमोचन

‘ढिकपुरदेखि अर्घाखाचीसम्म’को  विमोचन

युगबोध समाचारदाता घोराही। साहित्यकार पद्मप्रसाद शर्मा लिखित ढिकपुरदेखि अर्घाखाचीसम्म यात्रा संस्मरण पुस्तकको बिमोचन गरिएको छ। प्रगतिशील लेखक संघ दाङको आयोजनामा साहित्यकार शर्माले तेह्रांै कृतिका रुपमा प्रकाशित गर्नुभएको जन्मघर ढिकपुरदेखि अर्घाखा“चीसम्मको यात्रालाई संस्मणको रुपमा पुस्तक तयार गर्नुभएको हो। प्रगतिशील लेखक संघ ...

Read More »

यातायात व्यवस्थापनका लागि समिति गठन

यातायात व्यवस्थापनका लागि समिति गठन

बुटवल, (युस)– चाडपर्वको समयमा यात्रुको चाप बढ्ने भएकाले अग्रिम टिकट बुकिङ गर्न तथा यातायात सेवालाई सहज बनाउन यातायात व्यवसायीहरुले प्रतिवद्धता व्यक्त गरेका छन्। सार्वजनिक यातायातको प्रभावकारी सेवा सञ्चालनका लागि विभिन्न स्थानमा यातायात व्यवस्था कार्यालय, सेवा कार्यालयहरु र सरोकारवालाको समेत प्रतिनिधित्व ...

Read More »

कानुुन पढ्दै छोरीहरु

कानुुन पढ्दै छोरीहरु

 गिरिराज नेपाली  घोराही,  ‘व’ वकिल सानामा कखरा पढ्दा मैले जानेकी थिए“। जतिबेला वकिल भन्न जानें त्यति बेलादेखि मेरो मनमा वकिल को हो भनी जाँने इच्छा थियो। पढ्दै र बढ्दै जा“दा वकिल को हो ? जानें र बुझे पनि जाने बुझेदेखि ...

Read More »

बाढीपीडितको रकम हिनामिना :तत्कालीन सचिव पाँच लाख फिर्ता गर्न आए

बाढीपीडितको रकम हिनामिना :तत्कालीन सचिव पाँच लाख फिर्ता गर्न आए

युगबोध समाचारदाता बाके,  बाढीपीडितलाई राहत बाड्न आएको रकम ‘चलाएका’ तत्कालीन गाविस सचिव पैसा फिर्ता गर्न आएका छन्। तत्कालीन वनकट्टी गाविसका सचिव नन्दकिशोर मिश्र आफूसग रहेको बाढीपीडितको रकम फिर्ता गर्न आएका हुन्। २०७१ सालको बाढीमा पीडित भएका गाविसका तीन सय ४६ ...

Read More »
Scroll To Top