Free songs
Home / पाठक पत्र (page 63)

œ::» पाठक पत्र

Feed Subscription

महिला हिंसा अन्त्य गरौं

कुनै पनि निर्दोष महिलामाथि हुने विभिन्नखालका अन्याय र अत्याचारहरु जस्तै- बलात्कार, कुटपिट, बहुविवाह र दर्ुर्व्यवहारलाई महिला हिंसा भनिन्छ । पछिल्लो समयमा आएर हाम्रो देश र समाजमा यसले जरा नै गाडेको छ । हाम्रो समाजमा थुप्रै समस्याहरु जेलिएका छन् । त्यसमध्येको ...

Read More »

बढ्दो सडक दर्ुघटना कम गरौं

दिनप्रतिदिन बढ्दै गइरहेको सडक दर्ुघटनामा कैयौं मानिसहरुले अकालमै ज्यान गुमाइरहेका छन् भने त्यति नै संख्यामा अंगभंग पनि भइरहेका छन् । जसले गर्दा ठूलो धनजनको क्षति भइरहेको छ, यो समस्या अहिले एकदमै जटिल समस्या बनेको छ । सडक दर्ुघटना नभएको त्यस्तो ...

Read More »

बालविवाहप्रति समाजको चासो खै –

बालविवाह नियन्त्रण गर्न कानून बनेको छ, सजायको व्यवस्था छ, नीतिगत कुरामा बालविवाह नियन्त्रणको काम राम्रै भएको छ । तर, व्यवहारमा त्यसको ठीक उल्टो भइरहेको छ तर पनि समाजलाई त्यसको चिन्ता छैन । न त छ चिन्ता अभिभावकहरुलाई न छ बालविवाह ...

Read More »

विदेशको मोह त्याग्नुपर्छ

‘जननी जन्मभूमिश्च स्वर्गादपी गरियसी’ आफू जन्मेको ठाउ“ जसलाई पनि र्स्वर्गभन्दा बढी प्यारो हुन्छ । तर पछिल्लो समयमा आएर युवापुस्तामा आफ्नो मातृभूमिलाई चटक्कै भुलेर विदेश जाने व्यापक लहर नै छाएको छ । पहिले-पहिले युवाहरुको बाक्लो उपस्थिति रहने ती बस्तीहरु आजभोलि दिनप्रतिदिन ...

Read More »
Scroll To Top