Free songs
Home / पाठक पत्र (page 61)

œ::» पाठक पत्र

Feed Subscription

दर्ुगम बस्तीमा सरोकारवालाको दृष्टि पुगोस्

घोराही नगरपालिकाले नगर क्षेत्रका दर्ुगम बस्तीहरुमा विद्युत प्राधिकरणले वर्षौंसम्म पनि बिजुली नलैजाने देखेपछि त्यस्ता दर्ुगम बस्तीहरुमा सोलारबाट बिजुली दिने योजना बनाएको छ । यो प्रशंसायोग्य छ । नगरबासी भएर पनि यातायात, आर्थिक, सामाजिक, शैक्षिक, बिजुली, पानी, सञ्चार सबै क्षेत्रबाट उपेक्षित ...

Read More »

शनिवार सबै बजार खुल्नुपर्‍यो

दाङका मुख्य-मुख्य बजारहरु केही वर्षता शनिवार बन्द हु“दै आएका छन् । शनिवार पसल बन्द गर्न वाध्य नपारी आफूखुशी खोल्न बन्द गर्न पाउनर्ुपर्छ भन्ने माग साना व्यापारीहरुले उठाउ“दै आएका छन् । तर विगतका वर्षरुमा चाड पर्वको बेला पनि शनिवार पसल बन्द ...

Read More »

तीजको नाममा विकृति नल्याऔं

नेपाली चेलीहरुको महान चाड हरितालिका तीज आउन अब थोरै समय मात्र बा“की छ । तीज पर्वलाई खासगरी दिदीबहिनीहरुको मिलनको अवसरका रुपमा पनि लिने गरिन्छ । अन्य चार्डपर्वहरुजस्तै यसको पनि छुट्टै महत्व र विशेषता छ । पछिल्लो समयमा आधुनिकताको नाममा तीजमा ...

Read More »

सुन्दर समाज निर्माण गरौं

हाम्रो समाज भनेको विभिन्न खालका विकृति र विसङ्गतिहरुले जेलिएको समाज हो । मुलुक २१ औं शताब्दीमा आइपुग्दा पनि हामीहरु यस्ता समस्याहरुबाट मुक्त हुन सकिरहेका छैनौं । मानिस जति नै शिक्षित र सभ्य भए पनि यसमा अलिकति पनि फरक नपर्दा यत्रतत्र ...

Read More »

नागरिकलाई दुःख दिन खोजिएको होइन

नया“ युगबोध दैनिकको भदौ १० गते सोमवारको अंकमा ‘पाठक हेराइ’मा समीर केसी लमही दाङले लेखेको विषयवस्तुप्रति वडा प्रहरी कार्यालय लमहीको गम्भीर ध्यानाकर्षा भएको छ । समाजमा शान्ति सुरक्षा, अमनचैन कायम गर्ने सिलसिलामा होटल व्यवसायी, आम नागरिक समाज, पत्रकारलगायत समाजका प्रबुद्ध ...

Read More »

होटलमा बस्न नाता प्रमाणपत्र चाहिने –

लमहीस्थित प्रहरीले होटलका कोठा चाहार्दै अनैतिक यौन सर्म्पर्क हुने आशंकामा जोडीहरुलाई पक्रने अभियान थालेपछि लमही प्रहरी अहिले चर्चामा आउन थालेको छ । राम्रो कामको प्रशंसाले चर्चामा आउनु स्वाभाविक होला तर प्रहरीले होटलमा बस्न आउनेहरुलाई नाता प्रमाणपत्र लिएर मात्र बसाल्न होटलवालाहरुलाई ...

Read More »

किन खस्किदैछ सामुदायिक विद्यालयको नतिजा –

एस.एल.सी अर्थात् प्रवेशिका परीक्षा जसलाई फलामे गेटको नामले पनि चिन्ने गरिन्छ, सामुदायिक विद्यालयहरुको एस.एल.सी. परीक्षाको नतिजालाई नियाल्ने हो भने सन्तोषजनक रहेको पाइन्न । लाखौं-लाख विद्यार्थीहरु आङ्खनो उज्ज्वल भविष्य निर्माण गर्ने लक्ष्य लिएर अगाडि बढे पनि सोचेअनुसार प्रगति हुन नसक्दा अभिभावकहरु ...

Read More »

खोई त विद्यार्थीलाई छुट –

सरकारले र्सार्वजनिक यातायातका साधनहरुमा यात्रा गर्ने हामीजस्ता विद्यार्थीहरुलाई ४५ प्रतिशत छुट दिने जुन नीति ल्यायो यो हाम्रो लागि एकदमै सराहनीय तथा प्रशंसनीय कार्य हो । यो स्वागतयोग्य पनि छ, तर विडम्बना पछिल्लो समयमा आएर सम्बन्धित निकायले ध्यान दिन नसक्दा यो ...

Read More »

डाक्टर र औषधि व्यवसायी जिम्मेवार बन्नुपर्छ

शहर बजारमा आजभोलि प्राइभेट स्वास्थ्य क्लिनिकहरु निकै मौलाउ“दै गएका छन् । आङ्खनो पसलस“गै डाक्टर क्लिनिक नराखे औषधि पसल चल्दैन भन्ने धारणा औषधि व्यवसायीहरुमा बनिसकेको छ । औषधि पसलेहरुले जिल्लामा नाम चलेका डाक्टरहरु राख्ने, त्यसो नपाए विशेषज्ञ सेवा भनेर बाहिरका डाक्टर ...

Read More »

शवदाहस्थल व्यवस्थित गरियोस्

घोराही नगरपालिकाको जनसंख्या दिनप्रतिदिन बढ्दैछ भने मृत्यु हुने क्रम पनि दिनहु“जसो भइरहेको छ । खास गरेर कुटवाखोलाको शंखपिपल र सेवारखोलाको झिंगौरा बा“धमुनि शव जलाउने पुराना ठाउ“ हुन् । घोराही नगरपालिकाले शंखपिपल दक्षिणतर्फप्रयास गरे पनि त्यो व्यवहारमा कार्यान्वयन हुन सकेको छैन ...

Read More »
Scroll To Top