Free songs
Home / पाठक पत्र (page 60)

œ::» पाठक पत्र

Feed Subscription

कार्यालयहरुमा पनि दशैं पसेछ

दुर्गम जिल्लामा कार्यरत कर्मचारीहरु प्लेनको टिकट नपाउने डरले दशैंका लागि घर जान सोह्र श्राद्धभित्रै जिल्ला छोडेका कुरा बाहिर आइरहेकै बेला दाङका सरकारी कार्यालयहरुमा पनि दशैं पसेको देखिन थालेको छ । दशैंको मुखमा कर्मचारीहरुले काज मिलाउने र घर जाने, विदा लिएर घर ...

Read More »

अनुगमन र सहुलियतका कुरा हल्ला मात्र

जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा बेलाबेलामा अनुगमन टोली बजारमा गएर व्यापारीको पसलमा अनुगमन गरेको कुरा सुन्नमा आउ‘छ । म्याद नाघेका खाद्यवस्तु नष्ट ग¥यो अथवा बिक्री नगर्न सुझाव दियो भन्ने पनि सुनिएकै छ । अनुगमन टोलीले म्याद गएका सामानको मिति मात्र हेर्ने हो मूल्यसूचीको ...

Read More »

छाडापनको पराकाष्ठा– नेपाल संस्कृत विश्वविद्यालय

नेपाल संस्कृत विश्वविद्यालय हिजोआज सुनसान जस्तै छ । मानौं यो बन्दीगृह हो, जहा“ बन्दीहरु थुनिएपछि सन्नाटा छाउ“छ । नेपाल संस्कृत विश्वविद्यालय कर्मचारी संघ केन्द्रीय समितिद्वारा आह्वान गरिएको अनिश्चितकालीन ‘पेन डाउन’ अन्तर्गत कर्मचारीहरुले आन्दोलनका कार्यक्रम अघि बढाएपछि विश्वविद्यालय यस्तो अवस्थामा पुगेको हो । गत ...

Read More »

भत्तामा पक्षपात किन ?

६०–६५ वर्षको उमेरसम्म सरकारी सेवामा हाड घोंटी–घोंटी परिश्रम गरे बापत वृद्धावस्थामा सहज ढंगले जीवनयापन गर्न सकून भन्ने ध्येयले निवृत्तिभरणको व्यवस्था नेपाल सरकारले गरिदिएको छ । यो प्रशंसायोग्य व्यवस्था हो तर महंगी, भत्ताजस्ता अन्य भत्ताहरुमा सेवारत र सेवानिवृत्त शिक्षक, कर्मचारी, सुरक्षाबल तथा ...

Read More »

शहिदमार्गको सेवारखोला पुल निर्माणमा किन ढिलाइ ?

घोराहीदेखि थवाङ जोड्ने सहिदमार्गअन्तर्गत सेवार खोलामा पुल निर्माण कार्य शुरु भएको दुई वर्ष बित्दैछ । घोराही–७ को डुम्मरगाउ“देखि बराह क्षेत्रसम्म सडक वटासिल पनि भइसकेको छ । बरु घोराहीको नेपाली सेनाको क्याम्पदेखि डुम्मरगाउ“सम्म वटासिल हुन सकेको छैन र त्यो बीचमा निर्माणाधीन पूल अलपत्र ...

Read More »

जिल्ला शिक्षा अधिकारीलाई पत्र

श्रीमान् जिल्ला शिक्षा अधिकारीज्यू प्रत्येक हप्ताजसो प्रकाशित हुने शिक्षा क्षेत्रस“ग सम्बन्धित तपाइ“का लेखहरु पढ्ने अवसर प्राप्त भइरहेको छ । शिक्षा क्षेत्रका लागि सकारात्मक सन्देश लेखले दिइरहेका हुन्छन् । लेख्दालेख्दै कहिलेकाहीं अलि बढी शिक्षकहरुलाई दोष देखाउन पनि खोजिएको हुन्छ । शिक्षा ...

Read More »

लागूपदार्थ दुर्व्यसन एक सामाजिक खतरा

लागूपदार्थ भन्नाले कुनै चिजको सेवन गरेर लठ्याउने, मात्तिने चिजलाई लागूपदार्थ भन्ने गरिन्छ । लागूपदार्थ दर्ुर्व्यसनी भन्नाले लठ्याउने चिजहरुको अधिक प्रयोग नै दर्ुर्व्यसन हो । हाम्रा गाउ“घर, शहरबजार र टोलछिमेकमा दिनप्रतिदिन लागूपदार्थ प्रयोगकर्ताहरुको संख्या बढिरहेको छ । अझ अहिलेकोे युवा जमातमा ...

Read More »

सडक व्यवस्थित कहिले –

दाङ जिल्लाका प्रमुख ठूला तथा व्यापारिक बजारहरु भनेका घोराही, तुलसीपुर, लमही र भालुवाङ हुन् प्रायः यी बजारहरु बिहानको मिर्मिरेस“गै रातिको ८/९ बजेसम्म व्यस्त रहन्छन् र थुप्रै मानिसहरु आङ्खना दैनिक क्रियाकलापहरु सञ्चालन गर्नका लागि सडकको माध्यमबाट ओहोरदोहोर गर्ने गर्दछन् । तर ...

Read More »

सडकको दर्ुदशा कसले हर्ेर्ने –

ग्रामीण सडकहरु वषर्ाका कारण बिग्रिदै गएका छन् । जेठ असारमा बाटो निर्माण र मर्मत गर्ने साउन भदौमा ब्रि्रने अनि सोही सडक अर्को वर्षा लागि मर्मतमा बजेट छुट्याउनुपर्ने आवश्यकता खड्किने गरेको कुरा नौलो होइन । अझ सडक निर्माणका क्रममा बाटोमा पर्ने ...

Read More »

तीजलाई अधिकारपर्ूण्ा बनाऔं

हिन्दू नारीहरुको महान पर्व तीज पनि नजिक आउनै थालेको यस पावन अवसरमा विभिन्न ठाउ“मा तीजका भाकाहरु घन्कन थालेको महिनौं दिन भइसक्यो । तीजका गीतहरु भने अलि भड्किला र उत्ताउलाखालका छन् । दर्ुइ चार वर्षघिका गीत र अहिलेका गीतमा साह्रै भिन्नता ...

Read More »
Scroll To Top