Free songs
Home / पाठक पत्र (page 50)

œ::» पाठक पत्र

Feed Subscription

फरक के हो सामुदायिक प्रहरी सेवा केन्द्र र सामुदायिक सेवा केन्द्रबीच ?

नेपाल प्रहरीले जनता र प्रहरीबीचको सम्वन्ध सुदृढ गराउने उद्देश्यले सामुदायिक प्रहरी सेवा केन्द्रको अवधारणा ल्याएको हो । प्रहरीलाई हेर्ने जनताको दृष्टिकोण नकारात्मक बन्दै गएपछि जनताको विश्वास जित्नका लागि जनताको नजिक रहेर काम गर्ने उद्देश्यले सामुदायिक प्रहरी सेवा केन्द्र खुल्ने क्रम बढेको ...

Read More »

घुम्ती शौचालय खोल्ने हो कि ?

दाङको घोराहीमा जिल्लामै पहिलोपटक लाखौं खर्च गरेर घुम्ती शौचालय बनाइएको करीव पा“च महिना बितिसकेको छ । घोराहीस्थित तुलसीपुरचोकनजिकै राखिएको उक्त शौचालयको उद्घाटनको पहिलो दिन नयॉ किसिमको घुम्ती शौचालय कस्तो रहेछ भनेर हेर्नेको भीड लाग्यो । तर, शौचालय प्रयोगमा आउन सकेन, जसका कारण ...

Read More »

दिसामुक्त घोषणामा देखिएको अनौठोपन

दाङको चैलाही गाविसले भरखरमात्र बाजागाजा र निकै तामझामका साथ खुल्ला दिसामुक्त क्षेत्र घोषणा गरी आफूलाई गर्विलो पंक्तिमा उभ्याएको छ । तर, घोषणा गर्दाको बखत कलशयात्रा गरी नगरपरिक्रमा गर्नका लागि विद्यालयका बालबालिकाको खुबै प्रयोग गरिएको थियो । त्यस कार्यक्रममा सहभागी बालबालिकालाई चर्को घाममा ...

Read More »

खेर गइरहेको दूध संकलन गर्ने वातावरण बनोस्

अंक ३२५, २०७० साल चैत ११ गते मंगलवारको युगबोधको पहिलो पृष्ठमा ‘दाङमा व्यावसायिक दूध उत्पादन आठगुणा बढ्यो’ शीर्षकको समाचार पढ्दा मलाइ आश्चर्य लाग्यो । त्यसमा नेपाल डेरी एशोसिएशनका पूर्वअध्यक्ष लीलाधर शर्माले दाङमा दूध खपतको तुलनामा दूधको उत्पादन निकै कम भएको छ । ...

Read More »

बचौं–बचाऔं धुम्रपान र मद्यपानबाट

रक्सी नसाजन्य वस्तुहरु, मद्यपान, धुवॉजन्य लागुपदार्थबाट नेपालका युवा, बालबालिका पूरै हिलोमा भासिए जसरी भासिइरहेका छौं । यी सम्पूर्णको कारण हो– हाम्रा पुर्वज अर्थात् अभिभावक, पैसा र संगतले राम्रो मानिस कुलतमा फसी पैसा र अमूल्य जीवन वर्वाद गरेका छन् । यसै सिलसिलामा म ...

Read More »

डढेलो लाग्न नदिऔं

सुख्खा मौसममा बढ्दो गर्मी र हावाहुरीले वनमा लागेको आगो जब अनियन्त्रितरुपले फैलिन्छ तब वनमा रहेका अनगिन्ती रुखविरुवा, पातपतिंगर, काठदाउरा, जीवजन्तु र वन सम्पदालाई चपेटामा पार्दछ । हाम्रो वर्षांैको पसिनाको मेहनत, श्रम र लगानी क्षणभरमै खरानी भई ध्वस्त हुन्छ । यसले भौतिक तथा ...

Read More »

लोडसेडिङको मर्कामा एसएलसीका विद्यार्थीहरु

एक्काइसौं शताब्दीमा पनि हाम्रो देश लोडसेडिङको मारमा छ । चलिरहेको एसएलसी परीक्षामा लोडसेडिङ झन्–झन् बढ्न थालेको छ । अहिलेका ऊर्जामन्त्री राधा ज्ञवालीले फागुन २५ गते नारी दिवसको अवसरमा बेलुका ६–९ लोडसेडिङ नहुने बताए पनि उहा“को भनाइ भनाइमा मात्र सीमित रहेको छ । हाम्रो ...

Read More »

डाक्टर साबको मुस्कानी लेख

प्रसंग यसै दैनिकको चैत्र ६ गते बिहीवारको अंकमा प्रकाशित डा. प्रकाश बुढाथोकीको लेखको हो । सधैंजसो मानवशरीर, रोग र रोकथामकै सेरोफेरोमा नियमित लेखिरहने डा. बुढाथोकीको बिहीवारको विषयान्तरले पाठकलाई कम्ति गतिलो स्वाद चखाएन । आम नागरिकका ऑखामा हाम्रा डा. साबहरु नखुल्ने, नबोल्ने, झर्किने, ...

Read More »

पेट्रोलियम पदार्थको व्यापार निजी क्षेत्रलाई दिनुपर्छ

नेपाल सरकारले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेपछि १३ विद्यार्थी संगठनहरुले बिरोधको स्वर उठाएका छन् । सरकारले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गर्दा आन्दोलन हुन्छ भन्ने कुरा नबुझेको होइन । एसएलसी परीक्षाको मुखमा आएर पेट्रोलियम पदार्थको मूल्यवृद्धि गर्नु उसको नियोजित निर्णय हो । परीक्षाको मुखमा पेट्रोलियम पदार्थको ...

Read More »

खोइ शौचालय ?

लामो यात्रापछि मध्यान्हतिर तुलसीपुरचोकमा उत्रिए“ । घोराहीको व्यस्त ठाउ‘ तुलसीपुरचोकमा विभिन्न सूचना, विज्ञापन र होर्डिङ बोर्डका साथमा ठूला–ठूला अक्षरमा खुल्ला दिसामुक्त क्षेत्र लेखिएको होर्डिङ बोर्डले पनि मेरो स्वागत गरिरहेको थियो । बसमा लामो यात्रामा कतै बाहिर निस्कन पाइएको थिएन । त्यसैले मलाई हल्का ...

Read More »
Scroll To Top