Free songs
Home / पाठक पत्र (page 40)

œ::» पाठक पत्र

Feed Subscription

प्रहरीकै अध्ययन प्रतिवेदनले प्रहरीको गल्ती औंल्यायो

मुस्कानसहितको सेवा भन्ने नेपाल प्रहरीको आदर्श नारामा सीमित भएको छ । मादकपदार्थ सेवन गरेको छ छैन भनेर अरुलाई जॉच्ने प्रहरीहरु आफै मादक पदार्थ सेवन गरेका हुन्छन् र जनताको शान्ति सुरक्षाका लागि खटिएर जाने प्रहरीहरु मादकपदार्थ सेवन गरेर मात्रै जान्छन् । प्रहरीहरुले जनतालाई ...

Read More »

सीमा विवाद कहिलेसम्म ?

दाङ जिल्लाको तुलसीपुर बजार क्षेत्रदेखि करीव १८ किलोमिटर अर्थात तुलसीपुर नगरपालिका वडा नं. १ राम्रीगाउ“देखि करीव तीन किलोमिटर उत्तर दिशातर्फ पर्ने चोरखोलासम्म दाङ जिल्लाको सिमाना भए पनि करीव १० वर्ष जति यता त्यसो हुन सकिरहेको छैन । दाङ जिल्लाभित्र पर्ने राम्रीगाउ“को ...

Read More »

स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मी नबस्ने

राजधानी नजिकका स्वास्थ्य चौकीमा पियनले स्वास्थ्य परीक्षण गर्ने र औषधि दिने कुराको खुलासा भएपछि यतिबेला स्वास्थ्यमन्त्री खगराज अधिकारीलगायत सभासदहरु पनि यही विषयलाई लिएर कड्किन थालेका छन् । काठमाडौं राजधानी नजिकका स्वास्थ्य चौकीमा म्याद नाघेका औषधि बिरामीलाई ख्वाइन्छ भने दुर्गम गाउ‘का स्वास्थ्य ...

Read More »

रहस्य सार्वजनिक गर्नुप¥यो

उच्च मावि नारायणपुर र नारायणपुर पब्लिक क्याम्पसमा भएको शिक्षक हाजिरी रजिष्टर च्यात्ने र क्याम्पस सञ्चालकहरुको नामावली फाइल चोरी हुने जस्ता घटना भए पनि त्यसको रहस्य बाहिर आउन सकेको छैन । झट्ट हेर्दा सानो जस्तो लाग्ने यो अपराध गम्भीररुपमा बुझ्ने हो भने ...

Read More »

जे मन लाग्यो बोल्छन् सभासदहरु

नेपाली जनताले भर विश्वास गराएका सभासदहरुले सदनमा जे मन प¥यो त्यही कुरा बोलेर आफ्नो हैसियतको सीमा नाघ्न थालेका छन् । संविधान लेखनको सवालमा राष्ट्रियता र नेपाली जनताका जल्दाबल्दा विषयमा कुरा गर्नुको साटो हास्यास्पद कुरा गरेर आफ्नो हैसियत उदाङ्गो पारेका छन् । जनताबाट ...

Read More »

गाविस अध्यक्ष नभएको बल्ल थाहा भयो

बाढीले धेरैलाई विस्थापित बनायो । कतिको के क्षति भयो सञ्चार माध्यममा आइरहेको छ । यतिबेला अनौठो दृश्य हाम्रो दाङमा देखियो । बाढी पीडितले आपतलाई पचाउने प्रयास गरिरहेका छन् । यता अचम्म छ– राहत वितरणमा पनि जुहारी चलिरहेको छ । कसले कसलाई बोलाएर सम्मान दिने भन्ने ...

Read More »

तीज नआउदै दर खाने संस्कारले हामीलाई कहा पु¥याउला ?

हामीले चाडपर्व भड्किलो र खर्चिलो गरी मनाउनु हुन्न, मितव्ययिता अपनाउ‘दै चाडपर्व मनाउनुपर्छ भन्ने कुराको अर्ती दिदै आएका छौं । त्यो अर्ती उपदेश कत्तिको आफूले मान्छौं फर्केर आफैलाई हेर्ने हो कि ? अहिले तीजको प्रसंग चलेको छ । पहिले–पहिले तीजको अघिल्लो दिन दर ...

Read More »

बैंकहरुमा छुट्टाछुट्टै नियम

म घोराहीस्थित किष्ट बैंकमा बचत खाता खोल्न गएको थिए‘ । खाता खोल्न जॉदा बैंकले नेपाली नागरिकताको अतिरिक्त जग्गाको लालपूर्जा, बिजुलीको कार्ड, घर नभए घरधनीको सिफारिस जस्ता अनावश्यक कागज माग्यो । नागरिकताका आधारमा उसले खाता खोल्न मानेन । त्यसपछि म घोराहीकै नविल बैंकमा ...

Read More »

कार्यक्रममा सरोकारवालाहरु किन उपस्थित हुदैनन् ?

विभिन्न सामाजिक संघसंस्थाहरुले आ–आफ्नो संस्थाको क्रियाकलाप सञ्चालन गर्दा सरोकारवालाहरुलाई बोलाउ‘छन् । विडम्बना के भने जो कार्यक्रममा उपस्थित हुन जरुरी थियो उनीहरुको उपस्थिति हु‘दैनन् । अलि ठूला–ठूला संस्थाहरुले गरेका कार्यक्रममा उपस्थित हुने तर पनि सानातिना कार्यक्रममा उपस्थित नहुने प्रबृत्ति देखिएको छ । अझ सरोकारवालाको ...

Read More »

वाह, भेन्टेड पुल इञ्जिनियरिङ †

दाङ जिल्ला तुलसीपुर–घोराही सडकखण्डको काला खोलामा निर्माण भएको भेन्टेड पुलमा गरेको तिम्रो इञ्जिनयिरिङले गर्दा यस वर्ष पनि खोला आउ‘दा हाम्रा विद्यालयहरुमा शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन हुन सकेको छैन । हामीलाई ज्एभ् पढाउने शिक्षकले विकास निर्माणका कामहरु दिगो विकासको अवधारणालाई मध्यनजर गरेर ...

Read More »
Scroll To Top