Free songs
Home / पाठक पत्र (page 33)

œ::» पाठक पत्र

Feed Subscription

लेखा परीक्षण हुनुप¥यो

(१) दाङ टरिगाउ‘ गाविस वडा नं. ३ मा मुख्य कार्यालय रहने गरी मिति ०६६ सालमा स्थापना भएको हाम्रो नवजागरण कृषि सहकारी संस्थाले विगतदेखि हालसम्म विधानअनुसार कार्य गर्दै आएकोमा हालका कार्यसमिति समक्ष हामी साधारण शेयर सदस्यहरुले उक्त सहकारी संस्थाभित्रको आर्थिक हिसाबकिताब ...

Read More »

सरकारी कार्यालयको अनुगमन जारी रहोस्

सरकारी कर्मचारीहरुको खल्तीमा जाने तलब भत्ता नेपाली जनताले तिरेको करबाट प्राप्त हुने गर्छ । यसरी आफूहरुले लिने गरेका सेवा सुविधाहरुमा नेपाली जनताको पसिना र मिहनेतका अंशहरु छन् भन्ने ख्याल गर्दैनन् कतिपय कर्मचारीहरुले । कुनै सरकारी कार्यालयहरुमा सेवा लिन जॉदा लाग्छ ...

Read More »

चिकित्सकहरु कार्यालय समयमा निजी क्लिनिकमा काम गर्दैनन्

नागरिक समाज दाङसहितको प्रतिनिधि मण्डलले राप्ती उपक्षेत्रीय अस्पतालको अनुगमन गरेको सम्बन्धमा संप्रेषित समाचारले ध्यान आकृष्ट गरेको छ । अस्पतालहरु जस्ता सार्वजनिक एवं संवेदनशील क्षेत्रभित्र नागरिक समाजलगायत अन्य सामाजिक क्षेत्रको चासोले सेवा प्रदायक संस्थाको प्रभावकारितामा सकारात्मक असर पर्नुपर्दछ ।  राप्ती उपक्षेत्रीय अस्पतालमा अनुगमन ...

Read More »

कृषि औजार बनाउने ठाउ“को आवश्यकता

नेपाल एक कृषि प्रधान देश हो । कृषि क्षेत्रको लागि आवश्यक पर्ने औजारहरु निर्माण तथा मर्मत गर्ने दलित जातिहरुले अनादिकालदेखि हालसम्म पनि यो पेशालाई निरन्तरता दिइरहेका छन् । यो पेशामा अत्यन्त कठोर परिश्रमको आवश्यकता पर्ने भएको र सयौं वर्ष पुरानो प्रविधिको प्रयोग ...

Read More »

जवाफ दिने कोही छ कि ?

यही मंसिर २० गते बिहान लमही–घोराही चल्ने रा.१ ख. ३९२ नं. को मिनिबसमा चढियो । बसमा खचाखच यात्रुहरु भरिएका थिए । उभिएरै चौपट्टाको घिमिरे कुल पूजा गर्ने मन्दिरनेर पुग्यौं । केही यात्रु त्यही मन्दिरनेर झ¥यौं । बसका कण्डेक्टरले लमहीदेखि चौपट्टासम्मको भाडा रु. ५५ मागेपछि ...

Read More »

राष्ट्रभक्ति मानिस र भगवान् †

राष्ट्रभक्ति मानिस जन्मभूमिमै आफ्नो पसिना बगाएर स्वाभिमान र निस्वार्थभावले बॉचिरहेको हुन्छ । जुन मानिसले आफ्नो जन्मभूमिको कामलाई सानो ठूलो भन्दैन त्यही हो राष्ट्रसेवक । त्यस्तै मान्छेलाई भन्नुपर्छ राष्ट्रभक्ति । कुनै व्यक्तिमा घमण्ड, इष्र्या रह‘दासम्म उसले प्रगति गर्न सक्दैन । कतिपय मानिस आफू काम खोज्दैन ...

Read More »

१६ दिने अभियान सफल पारौं

‘घर शान्ति विश्व शान्तिको आधार’ भन्ने नाराका साथ अन्तर्राष्ट्रिय लैंगिक हिंसाबिरुद्धको १६ दिने अभियान जारी छ । २५ नोभेम्बरदेखि १० डिसेम्बरसम्म चल्ने अभियानअन्तर्गत दाङमा विभिन्न कार्यक्रम आयोजना गरिएका छन् । खासगरी महिला हिंसाबिरुद्ध पुरुषहरुले थालेको अभियान हो १६ दिने अभियान ...

Read More »

धर्मका विषयमा टुंगो लगाइनुपर्छ

अहिले नेपाल हिन्दू राष्ट्र घोषणा हुनुपर्छ भनेर जताततै आवाज उठ्न थालेको छ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले संविधानमा हिन्दू राष्ट्र घोषणा नभए संविधान नै अस्वीकार गर्ने बताएका छन् । राप्रपाले शुरुदेखि नै हिन्दू राष्ट्र हुनुपर्ने माग गरिरहेको बेला नेपाली कांग्रेसभित्रको एउटा ...

Read More »

लमही मात्र होइन देउखुरी

युगबोध राष्ट्रिय दैनिकको मंसिर १५ को अंकमा ‘लमहीमा मालपोत र नापी स्थापना गर्न स्थानीयको माग’ शीर्षकमा छापिएको समाचारले समग्र देउखुरीका बासिन्दाको ध्यानाकर्षण गराएको छ । प्रमुख जिल्ला अधिकारीको परिचयात्मक कार्यक्रमका लागि लमही आएको बेला मालपोत र नापी लमहीमा स्थापना गर्ने विषयमा ...

Read More »

समाचार ‘फलो’ हु“दैनन्

रेडियो टेलिभिजन वा पत्रपत्रिका सबै प्रकारका सञ्चार माध्यमहरुमा समाचारको प्रक्रिया एउटै–एउटै हुन्छ । सबै सञ्चार माध्यमहरुले तत्कालीन घटनालाई मात्रै जोड दिने र त्यसपछि के भयो त्यसबारे जानकारी नलिन चाहने संस्कार पत्रकारहरुमा देखिन्छ । दाङ जिल्लाकै कुरा गर्ने हो भने दाङका बाढी पीडितहरुको ...

Read More »
Scroll To Top