Free songs
Home / पाठक पत्र (page 32)

œ::» पाठक पत्र

Feed Subscription

लेखेरै चेतना फैलाउनु पर्ला

दाङ एशियाकै ठूलो उपत्यका हो । उत्पादन र बसोबास मात्रै होइन, कल कारखानाका लागि पनि उत्तिकै महत्वको भूमि हो । यति मात्रै होइन दाङ प्राकृतिकरुपले पनि मानवमैत्री छ । न धेरै चिसो छ न त धेरै तातो । न खडेरीले सुख्खा न त पानीले ...

Read More »

खानेपानी योजनामा बेहाल

घोराही नगरपालिका वडा नं. ७, ८, ९ को खानेपानी योजना डेढ दशक पार गरी सक्दा पनि पूरा भएको छैन । करीव ढाई करोडको लागतमा निर्माण शुरु भएको यो योजनाले अहिले १५ वर्ष पार गरिसकेको छ । तर निर्माण कार्य सम्पन्न भइसकेको छैन । ...

Read More »

यात्रुको पीडा

हाम्रो स्थानीय घोराही बजार आउ‘दा जॉदा भोग्नु परेको पीडा सुनिदिने र बुझिदिने कोही छैन ? यदि छ भने किन कसैले पनि वास्ता नगरेको होला ? यात्रुहरुको सुविधाका लागि लोकल म्याजिक गाडी हालेको समयमा के यात्रुहरुले सुविधा पाए भन्ने रिसले हो ...

Read More »

संरक्षण पाएन झिंटीकोटले

झिंटीकोट घोराही नगरपालिकाको नजिक रह‘दारह‘दै पनि कुनै सरकारी निकायले संरक्षण गर्न सकेको छैन । झिंटीकोट घोराही नगरपालिकाको उत्तरी भेग ६ नं. वडाको, हात्तिखर्कदेखि माथिको लेक हो । यहॉबाट हिमालचुलिका चुचुराहरु र दाङ जिल्लाको पूरै फॉटहरुको दृश्य अवलोकन गर्न सकिन्छ । यहॉ स्वस्थकर ...

Read More »

प्रेम धर्मशालाको दुरुपयोग भयो

घोराही–७ स्थित बराह क्षेत्रको पर्यटकीय विकासका लागि सहयोग पुगोस् भन्ने उद्देश्यले घोराही निवासी प्रेमलाल पाण्डेले शिव पाञ्चायन मन्दिर र तीनकोठे पक्की धर्म शाला निर्माण गरिदिनुभएको थियो । बराह क्षेत्र धार्मिक, पौराणिक, तीर्थस्थल तथा पर्यटकीयस्थलको रुपमा परिचित भइसकेकाले यसको विकासका लागि पाण्डेले ...

Read More »

पुस्तक नदेखेरै विद्यार्थी परीक्षा गर्दैछन्

उच्च माध्यमिक विद्यालय जहॉ १ देखि १२ सम्म पढाइ हुन्छ । चारैतिर पर्खालले घेरिएको छ । स्रोतसाधनले पनि सम्पन्न छ । अहिले परीक्षा चलिरहेको छ । तर विद्यार्थी किताब नदेखेरै परीक्षा दिन बाध्य छन् बाल मितेरी उच्च माध्यमिक विद्यालय भोजपुर दाङमा । दोस्रो त्रैमासिक परीक्षा ...

Read More »

पत्रकार महासंघलाई धन्यवाद

नेपाल पत्रकार महासंघ दाङ शाखाले पुस १ देखि ४ गतेसम्म आफ्नो २२ औं स्थापना दिवस मनाउ‘दै गर्दा पुस २ गते कोइलाबास पुगी त्यस क्षेत्रको समस्याका विषयमा छलफल र अवलोकन ग¥यो । यसबाट हामीलाई औधी खुसी लागेको छ । विगतमा पनि हरेक वर्ष ...

Read More »

अख्तियारले नै अख्तियारीको दुरुपयोग ग¥यो

अख्तियार दुरुपयोग अनुसन्धान आयोग पनि आफैमा विवादित हु‘दै आएको छ । कहिले अख्तियारका कर्मचारी स्वयं घुस खॉदाखादै पक्रिन्छन् त कहिले आफूले पाएको क्ष्ँेत्रधिकार भन्दा बाहिर गएर स्वयं अख्तियारको दुरुपयोग गर्छन् । आयोगका कर्मचारीहरुले आफ्नो रिस परेका मान्छेलाई बदला दिन पदको दुरुपयोग गर्दैछन् ...

Read More »

मैले जे देखें त्यसैको बारेमा दुई शब्द लेखें

घोराही नगरपालिका दाङका फोहोर ढुवानी गर्ने गाडीहरुमा संकेतको रुपमा घण्टी प्रयोग गरिएको छ । त्यो घण्टी एउटा धार्मिक आस्था बोकेको वस्तु हो । त्यो घण्टीको स्थान फोहोर ढुवानी गर्ने साधनमा होइन । उक्त घण्टीको प्रयोग मठ, मन्दिर, देवस्थल, पूजा घर कोठामा एवं धार्मिक ...

Read More »

लेखा परीक्षण हुनुप¥यो

(१) दाङ टरिगाउ‘ गाविस वडा नं. ३ मा मुख्य कार्यालय रहने गरी मिति ०६६ सालमा स्थापना भएको हाम्रो नवजागरण कृषि सहकारी संस्थाले विगतदेखि हालसम्म विधानअनुसार कार्य गर्दै आएकोमा हालका कार्यसमिति समक्ष हामी साधारण शेयर सदस्यहरुले उक्त सहकारी संस्थाभित्रको आर्थिक हिसाबकिताब ...

Read More »
Scroll To Top