Free songs
Home / पाठक पत्र (page 31)

œ::» पाठक पत्र

Feed Subscription

छाता ओढेर काम गर्दै त्रिपुरका कर्मचारी

हापुर, नारायणपुर र ढिकपुर गाविसलाई एकीकरण गरी त्रिपुर नगरपालिका बनाइएको छ । नगरपालिकास्तरमा काम हुने कम्तिमा पनि कार्यालय व्यवस्थापनलाई ख्याल गरी एकीकृतरुपमा काम गर्ने व्यवस्था हुनुपथ्र्यो त्यसो देखिएन । तीनवटै गाउ‘ विकास समितिबाट हुने काम एउटै थलोमा हुने भए पनि अहिले तीनवटा ...

Read More »

क्षतिपूर्तिको व्यवस्था हुनुपर्छ

हाम्रो नेपालमा न्यायप्रणालीमा सुधार भएको छैन । राणा र शाह राजाको बेला बनेका मुलुकी ऐन नजिरहरु यथावत छन् । देशमा संघीय लोकतान्त्रिक गणतन्त्र आइसकेको अवस्थामा पुरानै तौरतरीकाबाट न्यायाधीशहरुले मुद्दा हेर्ने चलन रहिररहेको छ । अब नव युगमा देश र जनताको लागि नाम कमाउने ...

Read More »

कृषिलाई नसमेट्ने कृषि महोत्सव

१२ दिन लामो प्रथम राप्ती कृषि, पर्यटन तथा व्यापारिक महोत्सव भब्यरुपमा सम्पन्न भयो । महोत्सवले भालुबाङलाई राष्ट्रियरुपमा चिनाउन सफल भयो । जसरी कृषि महोत्सव भनेर नाम राखियो कृषिकै माध्यमबाट भालुबाङलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा चिनाउने प्रशस्त आधारहरु हु‘दा पनि यस विषयमा महोत्सव ...

Read More »

अपरिवर्तित परिवर्तन

क्रिसमसको दिन विदा थियो । त्यसैले म घरमा बसिरहेकी थिए‘ । घरभित्र त्यसैबेला गेट खोलेको आवाज आयो । हेर्न जॉदा एउटा सानो बालक र उसको बुबा सारंगी बोकेर आएको देखें । बुबाले सारंगी बजाउने र छोराले गीत गाउने । मैले भने बाबु गीत गाउ न ...

Read More »

खुला दिसामुक्त क्षेत्र तुलसीपुरमा खोई अनुगमन ?

तुलसीपुर नगरपालिका खुला दिसामुक्त क्षेत्र घोषणामा जिल्लामै पहिलो नगरपालिका भए पनि व्यवहारतः खुला दिसामुक्त क्षेत्र हुन सकेको छैन । नगरपालिकाको केन्द्रबिन्दुमा रहेको तुलसीपुर–५ देखि नगरका सबै वडाका सार्वजनिकस्थलको छेउ‘छाउ‘ र कुनाकानीमा खुला दिसा र पिसाव प्रशस्त देखिदैआएको छ । नगरपालिका कार्यालयले आवश्यकताअनुसार ...

Read More »

अन्तक्र्रिया राम्रो लाग्यो

तीन चार दिनअघि मात्रै महिला तथा बालबालिका कार्यालयले बाल विवाह न्यूनीकरण गर्ने उद्देश्यले सरस्वती मावि काठेकोल घोराहीमा बाल विवाह न्यूनीकरणका विषयमा व्यापक छलफल ग¥यो । त्यस विद्यालयमा २५ जोडी बालबालिकाले आफै बाल विवाह गरेका छन् भन्ने समाचार सञ्चार माध्यममा आएपछि कार्यालयले ...

Read More »

केमिकलयुक्त खानपानले असुरक्षित हुदैछौं हामी

आधुनिक सभ्यतास‘गै हामी धेरै कुरामा असुरक्षित छौं । हाम्रो खानपानले हामी आफैलाई असुरक्षित बनाएको छ । हामीले तरकारीमा अदुवा, जिरा, टिमुर लसुनजस्ता प्राकृतिक वस्तु प्रयोग गर्दै आएकोमा अहिले बजारमा पाइने विभिन्न ब्राण्डका मसला प्रयोग गरिरहेका छौं । जो केही न केही अखाद्य वस्तुको ...

Read More »

भत्काउने बाटो टालेर किन खर्च बढाएको ?

आदरणीय पाठकवर्ग यो सबैलाई थाहा भएको कुरा हो कि नेपालमा विकास निर्माणका काम कि त असार लाग्दै गर्दा शुरु गरेर मसान्तमा सकिन्छ या त कतै मन्त्रीहरुको आगमन भयो वा हुने भयो भने शुरु हुन्छ । यसको ज्वलन्त उदाहरण यही पुस १० ...

Read More »

यात्रुका समस्या उस्तै

दाङमा दुर्घटना न्यूनीकरणका लागि राप्ती अञ्चल सार्वजनिक यातायात व्यवसायी समिति र ट्राफिक कार्यालय दाङले गरेका प्रयासको बिस्तारै प्रतिफल देखिन थालेको छ । ‘गरे के हु‘दैन’ भन्ने कुरा अहिले सत्य सावित ह‘ुदैछ । सिट क्षमताभन्दा बढी यात्रु नराख्ने कुरामा राप्ती समितिले गरेको सिको ...

Read More »

गम्भीर बन्न आग्रह

दाङ जिल्ला लक्ष्मीपुर गाविस वडा नं. ६ र ८ मा रहेको घोराही सिमेन्ट उद्योगको सञ्चालनले यस वरिपरिका क्ष्ँेत्रका समुदायलाई रोजगार प्रदान गर्दै स्वच्छ तथा सफा वातावरणमा उद्योग सञ्चालन हुने अपेक्षा यस क्ष्ँेत्रमा रहेका बासिन्दाहरुले गरेका थिए । उद्योगको स्थापनाकालमा उद्योग सञ्चालन ...

Read More »
Scroll To Top