Free songs
Home / पाठक पत्र (page 30)

œ::» पाठक पत्र

Feed Subscription

मनोमानी निर्णय बदर गरिनुपर्छ

जिल्ला विकास समितिको कार्यालय दाङबाट मिति २०७१।०८।१९ गते लापा कार्यक्रमको गोबरडिहा गाविसका लागि सहजकर्ताको विज्ञापन प्रकाशित भएकोमा १७ जनाको निवेदन पर्न आएको थियो । त्यसमध्ये जिविस कार्यालय दाङले चारजनाको मात्र सर्टलिष्टमा नाम निकालेको र ती चारजनामध्ये पनि दुईजनालाई मात्र परीक्षाका लागि ...

Read More »

नगरपालिकाको ध्यान जानुपर्छ

घोराही नगरपालिकाले नापी कार्यालयदेखि उत्तरतर्फ दामोदर चोकसम्म र जिल्ला प्रशासनदेखि ने.वै.लि.सम्मको सडकमा दायॉ बायॉ सोलार र स्वच्छ, सफा, हराभरा र नमूनायोग्य शहर बनाउने भन्ने कुरा पत्रिकामा पढ्दा साह्रै खुशी लाग्यो । अर्कोतर्फ त्यहीं न्यूरोड शहरमा छाडा बंगुर र पशु चौपायाहरुको बिगबिगी ...

Read More »

दलहरुले जनतालाई निराश पारे

नेपाली जनताले जुन आशा र भरोसाका साथ संविधान निर्माण गर्न पठाएका थिए अहिले तिनै सभासदहरुले जनता सामु आफ्नो सक्कली रुप देखाएपछि जनता निराश भएका छन् । सबै दलका नेताहरुले मेरो गोरुको बाह्रै टक्का भनेर अडान राख्ने प्रबृत्तिले संविधान नबनेको हो । जातीय ...

Read More »

शवदाहस्थल निर्माणको लहर चल्दै

केही समययता कतिपय ठाउ‘मा विभिन्न खोलाहरुमा जहॉ मन लाग्छ त्यहीं शवदाह गरिदै आएको पाइन्छ । तर पछिल्लो चरणमा भने व्यवस्थित रुपमा निश्चित ठाउ‘मा दाहसंस्कार गर्नुपर्छ भन्ने मान्यता आएको छ । घोराही नगरपालिकाले कटुवाखोलामा शवदाहस्थल निर्माणको व्यवस्था गरेपछिका दिनहरुमा अन्यत्र पनि ...

Read More »

वीपीको अपमान भयो

घोराहीको कटहरबोट नजिक वीपी कोइरालाको शालिक राख्ने भनेर चोक निर्धारण गरियो । शालिक राख्ने भनेर चोक निर्धारण गरी वीपी चोक नाम दिइए पनि महिनौंसम्म शालिक राखिएको छैन । ड्रममा बालुवा राखेर त्यसमाथि वीपी कोइरालाको फोटो राखिएको छ । ड्रमलाई गाडीले ठक्कर नदिउन् भनेर ...

Read More »

पाठकपत्र तथ्यहीन भयो

मिति २०७१÷०९÷२९ गते नयॉ युगबोध राष्ट्रिय दैनिकको पाठक हेराई स्तम्भमा ‘हुलाक बचत बैंकमा राखेको रकम पाइन’ भन्ने शीर्षकको प्रकाशित समाचारमा उल्लेख गरिएकी गोवरडिहा–१ दाङ निवासी चिजा कामीले यस जिल्ला हुलाक कार्यालयअन्तर्गतको हुलाक बचत बैंकमा खोलिएको निजको खाता नं. ९९५ मा ...

Read More »

माघ ८ को पर्खाइमा नेपाली जनता

एक्काइसौं शताब्दी जहॉ नयॉ परिवर्तनहरु देखिने हाम्रो देशका जनता माघ ८ को पर्खाइमा रहेका छन् । नेताहरु यतिबेला सहमति र अन्तक्र्रियामा लागेका छन् । विशेष गरी माघ ८ को पर्खाइमा बसेका जनताको आशा यतिबेला भरोसामा बदलिन्छ या निराशामा परिणत हुन्छ थाहा छैन । ...

Read More »

विद्यमान परिस्थितिको दोषी को हो ?

विगत लामो समयदेखि नेपाली जनता राज्यद्वारा अपहेलित हु‘दै आइरहेको सर्वविदितै छ । जनताको श्रम र पसिना राज्यका शासक वर्गहरुले चुस्दै गरिव जनतालाई झन् गरिव बनाइरहेका छन् । कुनै निकाय नहोला सोझा जनता नठगिएको, नलुटिएको । अब त यस्तो लाग्न थालिसक्यो कि सोझा सिधा ...

Read More »

हुलाक बैंकमा राखेको पैसा पाइन

गोबरडिहा–१ रङसिङ निवासी म चिजा कामीले हुलाक बचत बैंकमा राखेको पैसा पाइन । २०६५ जेठ २२ गते खाता नम्बर ९९५, १० जिल्ला हुलाक कार्यालय दाङमा १ लाख ५० हजार रुपैयॉ राखेको थिए‘ । पछि ल्याउन जॉदा खातामा १ सय रुपैयॉ ...

Read More »

विकल्प दिनुप¥यो

राप्ती अञ्चल सार्वजनिक यातायात व्यवसायी समितिले लामो वा छोटो दूरीका यात्रीलाई समान व्यवहार गर्ने नीति बनाएपछि सार्वजनिक यातायातका (बसका) सहचालकहरुले समितिको नीतिलाई धज्जी उडाइदिएका छन् । राप्ती सार्वजनिक यातायात व्यवसायी समितिका वरिष्ठ उपाध्यक्ष एवं महासंघका राप्ती अञ्चल संयोजक भरतनाथ योगीले एक ...

Read More »
Scroll To Top