Free songs
Home / पाठक पत्र (page 20)

œ::» पाठक पत्र

Feed Subscription

सडक सरसफाइ अभियान नरोकियोस्

केही समयदेखि घोराही नगरपालिकाले बजार क्ष्ँेत्रमा सडक दायॉबायॉ मापदण्डबिपरीत बनाएका भौतिक संरचना भत्काउने र सडक, बजार सरसफाइ अभियान सञ्चालन गरेको छ । यो अभियान हामी नगरबासीहरुका लागि खुशीको विषय हो । यो अभियानले बजार र सडकलाई कुरुप हुनबाट बचाउ‘छ । साथै बजार क्षेत्रमा ...

Read More »

फरक पहिचान देखाउने मोह

नयॉ संविधानको मस्यौदा पेश भएपछि आम सर्वसाधारण जनतामा संविधान बन्ने आशा पलाएको छ । प्रमुख चार शक्तिहरुबीच बडो मुस्किलले सहमति कायम भएर मस्यौदा बाहिर आएपछि केही वरिष्ठ नेताहरुले बेग्लै ढंगको कुरा गर्दा आश्चर्य लागेको छ । कतै संविधान बन्न नदिने खेल शुरु ...

Read More »

यसो गर्दा राम्रो होला ?

म युगबोध पत्रिकाको दैनिक ग्राहक हु‘ । यो पत्रिकाप्रति चासो पनि छ । तर यो पत्रिकाले अन्तर्राष्ट्रिय समाचार अनि राष्ट्रिय, अन्तर्राष्ट्रिय खेलकूदका समाचारबारे खासै चासो नदिएको जस्तो लाग्यो । यसप्रति बढी ध्यान दिनुपर्ला कि ? त्यस्तै लोकसेवा आयोग, शिक्ष्ँक सेवा ...

Read More »

सिंचाई सुविधा सुचारु गरियोस्

२०७२ साल जेठ २०, २५ गतेदेखि हामी गोल्टाकुरी वडा नं. ८ का किसानहरुले डिप बोरिङ सञ्चालन गरी व्याड राखी खेतीपाती सञ्चालन गर्ने सुरसार गर्दै थियौं । सोही बोरिङवाट वडा नं. ७ सरुवाडॉडाका केही बासिन्दाहरुसमेत मानो रोपेर मुरी फलाउने आशामा थिए । तर ...

Read More »

खतराका संकेतहरु

नेपालको कृषि पेशा दिनप्रतिदिन खस्कि‘दो छ । यस्तो हुनुको कारण कृषि क्षेत्रमा काम गर्ने जॉगरिला किशोर, किशोरीहरु दिनप्रतिदिन विदेशिने क्रम तीब्रगतिमा बढिरहनु हो । भविष्यमा यस्तो स्थितिलाई सरकारले रोक्न नसकेको खण्डमा नेपालको पहाड, तराई र मधेसका मलिला जग्गा सुस्त–सुस्त केही वर्षपछि ...

Read More »

B.A.M.S. बिजौरीका कक्षाहरु सञ्चालन हुनुप¥यो

हामीले हाम्रा छोराछोरीहरुलाई हाम्रै क्षेत्रमा रहेको संस्कृत विश्वविद्यालय बेलझुण्डी दाङअन्तर्गत सञ्चालित आयुर्वेदिक चिकित्सा शास्त्र द्य।ब्।ः।क्।का कक्षाहरुमा पढ्न र त्यहॉ लाग्ने ८, १० लाख रुपियॉ खर्च जसरी तसरी बेहोरी एउटा दक्ष जनशक्ति उत्पादन भई आफ्नै देशका जनताको सेवा गरी नेपालजस्तो जडीबुटीसम्पन्न ...

Read More »

कृषिमा आधुनिकीकरण गर्नुपर्छ

हाम्रो देश नेपाल कृषिप्रधान देश हो । यहॉका अधिकांश मानिसहरु कृषि पेशामा आश्रित छन् । धेरैको मुख्य पेशा नै कृषि हो । यति हु‘दाहु‘दै पनि समय र अवस्थाअनुसार कृषि क्षेत्रमा परिवर्तन हुन नसक्दा सोचेअनुसारको प्रतिफल मिल्न सकिरहेको छैन । जसको असरले गर्दा वर्षेनि उत्पादनमा ...

Read More »

स्थानीय बजारलाई व्यवस्थित गरौं

दाङ जिल्लामा थुप्रै साना तथा स्थानीय बजारहरु रहेका छन् । यिनीहरुलाई गाउ‘ले बजार भनेर पनि चिन्ने गरिन्छ । गोग्ली, रामपुर, मुलाबारी, नारायणपुर, बिजौरी, पर्सेनीलगायतका बजारहरु यसअन्तर्गत पर्दछन् । आकार र क्षेत्रफको हिसावले सानो भए तापनि ग्रामीण क्षेत्रका हजारौं बासिन्दाहरुको आवश्यकतालाई यी बजारहरुले पूरा ...

Read More »

नगरपालिकाको पक्षपातपूर्ण व्यवहार

घोराही नगरपालिकाले केही समयदेखि नगरपालिका क्षेत्रभित्रको सडक छेउछाउमा मापदण्डबिपरीत बनाइएका भौतिक संरचना हटाउने र सडक मिचेर राखेका निर्माण सामग्रीहरु, फूटपाथ पसल हटाएर सडक सफा गर्ने अभियान सञ्चालन गरेको छ । यो अभियानअनुुसार घोराही बजार क्षेत्रका केही स्थानमा सडक सफा गर्ने काम ...

Read More »

बाढीपहिरोको जोखिमबाट बचौं

विगतका वर्षहरु जस्तै यो वर्ष पनि वर्षायाम शुरु भइसकेको छ । वर्षातका कारण धेरै ठाउ‘हरुमा बाढीपहिरो जाने सम्भावना भएकाले ठूलो जनधनको क्षति हुन जान्छ । यस्तो महाबिपत्ति र जोखिमबाट बच्नका लागि पूर्वसतर्कता अपनाउने हो भने भविष्यमा हुनसक्ने क्ष्ँतिलाई कम गर्न ...

Read More »
Scroll To Top