Free songs
Home / पाठक पत्र (page 10)

œ::» पाठक पत्र

Feed Subscription

देश र जनतालाई राहत दिन राष्ट्रिय सरकार चाहिन्छ

हाल संसदमा सरकार परिवर्तनको हल्ला व्यापक छ । प्रचण्ड नेतृत्वको सरकार बन्ने सम्भावन धेरै छ । नेपाली कांग्रेस र भारत वामपन्थी तालमेल भएको सरकार रुचाउ‘दैनन् । अघि पञ्चायतको बेलामा राजा र कांग्रेसले कम्युनिष्टहरुले ६० वर्षमाथिका मान्छेहरुलाई गोली हानी मार्छन् भन्ने प्रचार गरेका थिए । ...

Read More »

जङ्कफुडको विकल्प खोज्ने कि ?

नयाँ वर्षसँगै विद्यालयहरुमा पनि नयाँ चहलपहल शुरु भइरहेका छन् । कतिपयहरुका नयाँ स्कूल, नयाँ कोठा, ड्रेस, किताब शायद झोला पनि नयाँ तर धेरै कुरा नयाँ हुँदाहुँदै विद्यार्थी भाइबहिनी र सरहरुले खाने खाजा पुरानै छ । परिवर्तन हुन सकिरहेको छैन । परिवर्तनका सम्बाहक अभिभावक, ...

Read More »

युगवोध किन दुब्लायो ?

हामी यस पत्रिकाका वार्षिक ग्राहक हौं । २०७१ बैशाख १ गतेदेखि यस पत्रिकाले रंगीन प्रकाशन आरम्भ गरेपछि मूल्य ३ बाट ५ रुपैयॉ भयो । रंगीन प्रकाशनको करीव–करीव एक वर्षसम्म आठ पेज प्रकाशन हु‘दै आयो तर गत वर्षको भूकम्पपश्चातको नाकाबन्दीको समयमा कागज अभावको ...

Read More »

सुधारोन्मुख यातायात व्यवसायी समितिको सेवा

२०७२ साल बैशाख ८ गते बिहान काठमाडौं यात्राको तयारीका साथ बिहान ६:३० बजे एसी बस पहिलोपटक चढ्दा यो भन्दा १० वर्ष अगाडि विदेशी बस साउदी अरबमा चढेको अनुभव सम्झना भयो । एसी बसमा फोहोर फाल्ने डष्टविनको व्यवस्था, स्वच्छ पिउने पानीको व्यवस्था, ...

Read More »

आजभोलि किन विद्युतले चटक देखाएको ?

आजभोलि दाङमा विद्युत झ्याप्प–झ्याप्प जाने क्रम लगातार बढिरहेको छ । घण्टौं लोडसेडिङको मार खेपिरहेका दङाली जनतालाई यस्तो चटके विद्युतले निकै सताइरहेको छ । एकातिर लोडसेडिङको मार त छ‘दैछ अर्कोतिर लगातार झ्याप्प झ्याप्प जाने विद्युतले प्रत्येक उपभोक्तालाई निकै नोक्सान पारेको छ । यसरी अनियमित ...

Read More »

वडा प्रहरी कार्यालयको ध्यान जाओस्

एउटा भनाइ छ– रोग निको पार्नतिर लाग्नु भन्दा रोकथामतिर लाग्नु बुद्धिमानी । अर्थात समस्या बल्झिएमा निराकरणतर्फ लाग्नु भन्दा पहिचान भइसकेका समस्याको समाधान गर्नेतर्फ लाग्नु बेस होला । अब प्रवेश गरौं प्रमुख समस्यातर्फ । घोराही बजार खासगरी दूरसञ्चार आसपासमा सधैं बाटोमा बसेर ढुंगा हेर्ने ...

Read More »

कहिले बन्ला मुसीकोट–चुनवाङ सडक ?

रुकुम जिल्लाको जेठो सडकको नामले चिनिने मुसीकोट–झुल्खेत–चुनवाङ कृषि सडक विगत १५ वर्षदेखि निर्माणाधीन अवस्थामा छ । जिल्लाका अति विकट तथा दूरदराजका गाउ‘हरुसमेत सडक सञ्जालले जोडिइसकेका छन् । जिल्लाको यातायात गुरुयोजनामा पहिलो नम्बरमा राखिए पनि कार्य सम्पन्नताका हिसाबले यसको लक्ष प्राप्त हुने वा ...

Read More »

खानेपानी योजनासँगै पूर्ण सरसफाई अगाडि बढाऊ

प्राणी जगतमा अमूल्य पानी पानीमा नै छ  जिन्दगानी पानीबिना सफाइ छैन सफाइबिना स्वच्छ पानी छैन.. त्यसैले पानी सफा राख्नको लागि वा जस्तो पानी मूलबाट निस्कन्छ त्यस्तै पानी मुखसम्म पुर्‍याउन सबैखाले पानी योजनाका उपभोक्ताहरुमा पूर्ण सरसफाइसम्बन्धी पूर्ण ज्ञान हुनु अति आवश्यक ...

Read More »

मगन्तेको जिम्मा सरकारले लिनुपर्छ

केही महिनायता घोराही बजारमा मगन्तेहरुको बिगबिगी बढेको पाइन्छ । गरिखान नसकेका जोगीहरु, काम गरेर खान अल्छी मान्ने गरिबहरु, मानसिक रोगीहरु, ज‘ड्याहाहरु जस्ता माग्नेहरुले व्यवसायीहरुलाई हैरान गरिसकेका छन् । जॉड खाएर टिल्ल परेर माग्न आउने, थोरै पैसा दिदा झगडा गर्ने मगन्तेहरु देखिन थालेका ...

Read More »

सीमा सुरक्षा चौकीमा रिक्त दरबन्दी कैले हुन्छ पूरा

सीमा तथा शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन भारतस‘ग सीमा जोडिएका दाङ जिल्लाका विभिन्न स्थानमा सीमा प्रहरी चौकीहरु रहेका छन् तर केही समययता ती चौकीहरुमा तोकिए बमोजिमको दरबन्दीमा प्रहरी छैनन् । राजपुर गाविसको भैसाही नाकाको सीमा प्रहरी चौकी जुन दाङको नाका क्षेत्रको अन्तिम ...

Read More »
Scroll To Top