Free songs
Home / अन्तर्वार्ता (page 7)

œ::» अन्तर्वार्ता

Feed Subscription

‘हाम्रो  प्राथमिकता शिक्षा र कृषि हो ’

‘हाम्रो  प्राथमिकता शिक्षा र कृषि हो ’

  सहजराम यादव अध्यक्ष– गढवा गाउँपालिका नया आर्थिक वर्षको  पूर्वसन्ध्यामा स्थानीय सरकारहरुले  नया नीति तथा कार्यक्रम र बजे ट ल्याएका छन् । कसै ले  भौ तिक पूर्वाधारलाई प्राथमिकता दिएका छन् भने  के हीले  कृषिलाई । कतिपयले  शिक्षा नै  विकासको  पहिलो  आधार हो  भन्दै  शिक्षालाई पहिलो  प्राथमिकतामा ...

Read More »

‘प्रगतिशील साहित्यमा विचार र कलाको उचित संयोजन हुन्छ’

‘प्रगतिशील साहित्यमा विचार र कलाको उचित संयोजन हुन्छ’

प्रगतिशील लेखक संघ दाङ शाखाका अध्यक्ष भुवन देवकोटा (शरद) सँग समसामयिक साहित्यिक विषयमा केन्द्रित रहेर गरिएको कुराकानी यहाँ प्रस्तुत गरिएको छ । – सम्पादक प्रगतिशील लेखक संघको अध्यक्ष बन्नुभयो । बधाई छ । के छ भविष्यको योजना ? धन्यवाद । दाङ जिल्लामा प्रलेस ...

Read More »

कोइलाबासलाई ब्यावसायिक हव बनाउन सबै उद्योग वाणिज्य संघहरु जाग्नुपर्छ

कोइलाबासलाई ब्यावसायिक हव बनाउन सबै उद्योग वाणिज्य संघहरु जाग्नुपर्छ

   रविलाल आचार्य अध्यक्ष गढवा उद्योग वाणिज्य संघ गढवा उद्यो ग वाणिज्य संघले  यही जे ठ १२ का दिन दाङ जिल्लाका उद्यो ग वाणिज्य संघहरुलाई एउटै  थलो मा भे ला गराउन सफल भएको  छ । जिल्लाको  ओ झे लमा परे को  ब्यापारिक नाका को इलाबासमा अन्तत्र्रिmया गरी त्यहाँका समस् या बुझे र ...

Read More »

‘शान्तिनगरलाई नमूना कृषि पकेट क्षेत्रका रुपमा विकास गछौ’

‘शान्तिनगरलाई नमूना कृषि पकेट क्षेत्रका रुपमा विकास गछौ’

    कमानसिंह डाँगी शान्तिनगर गाउँपालिकाका अध्यक्ष स्थानीय तहमा जनप्रतिनिधि आएको  १० महिना बित्यो  । जनप्रतिनिधिहरुले  आफ्नो  पहिलो  बजे ट तथा कार्यक्रम कार्यान्वयन गरिरहे का छन् । आर्थिक वर्ष सकिनै  लाग्दा आफै ले  ल्याएका कार्यक्रम र बजे ट कसरी कार्यान्वयन भइरहे का छन् र जनताले  फरकपना के  ...

Read More »

‘उपमहानगरको प्राथमिकता पूर्णसरसफाइ र स्वच्छता हो’

‘उपमहानगरको प्राथमिकता पूर्णसरसफाइ र स्वच्छता हो’

सन्दर्भ विश्व वातावरण दिवस शक्तिराम डाँगी वातावरण तथा विपत व्यवस्थापन समितिका संयो जक एवं वडा नं. १४ का अध्यक्ष घो राही उपमहानगरपालिका विश्व वातावरण दिवस हिजो  विभिन्न कार्यक्रम गरी मनाइएको  छ । बढ्दो  मानवीय गतिविधिका कारण वातावरण प्रदूषण पनि बढिरहे को  छ । जसका कारण ...

Read More »

पर्यावरण संरक्षण र भ्रष्टाचार नियन्त्रण गर्न हामी खबरदारी गर्छौं

पर्यावरण संरक्षण र भ्रष्टाचार नियन्त्रण गर्न हामी खबरदारी गर्छौं

   गणेशकुमार आचार्य राष्ट्रिय जनमोर्चा दाङका अध्यक्ष राष्ट्रिय जनमो र्चा दाङको  चौ थो  जिल्ला अधिवे शनले  भर्खरै  नया ने तृत्व चयन गरे को  छ । नया कमिटीको  बै ठकले  जनजीविकाका सवालमा खरो  उत्रिने  गरी विभिन्न अभियान सञ्चालन गनेर्  निर्णय गरे को  सरकारी तथा गै रसरकारी क्षे त्रमा हुने  भ्रष्टाचार र ...

Read More »

‘दाङमा ५० प्रतिशत भन्दा धेरैले खानेपानीको अभाव झेल्नुपरेको छ’

‘दाङमा ५० प्रतिशत भन्दा धेरैले खानेपानीको अभाव झेल्नुपरेको छ’

  चोकप्रसाद धिताल जिल्ला खाने पानी तथा सरसफाइ डिभिजन कार्यालय दाङका प्रमुख गर्मीको  मौ सम बढ्दै  गएको  छ । बढ्दो  गर्मीकै  कारण खडे री पनि उत्तिकै  बढिरहे को  छ । खडे री बढ्दा पानीका स्रो तहरु घट्दै  गएका छन् । दाङमा पनि पानीको  स्रो त घट्दो  अवस् थामा रहे को  सरो कारवालाहरुले  बताइरहे का ...

Read More »

खाने ठाउँमा गन्ध आउँछ भने ग्राहक नखाएरै उठ्नुपर्छ

खाने ठाउँमा गन्ध आउँछ भने ग्राहक नखाएरै उठ्नुपर्छ

रुद्रबहादुर डागीँ दाङ देउखुरी होटल व्यवसायी समितीका अध्यक्ष घो राहीमा हो टलको  अवस्था कस्तो  छ ? पाच हजारदे खि पाच लाख हुदा करो डौ ंको  लगानी भएका हो टलहरु छन् । स्वदे शी विदे शी अतिथिहरुलाई स् वागत गर्न सक्ने  क्षमता राख्छन् । प्रदे श र के न्द्रस्तरका कार्यक्रम चले  पनि हो टलको  से वामा ...

Read More »

‘व्यवसायमुखी समाजसेवा गरिरहेका छौं’

‘व्यवसायमुखी समाजसेवा गरिरहेका छौं’

यादव गिरी प्याब्सन दाङका अध्यक्ष नयाँ शै क्षिक सत्र २०७५ शुरु भएर नियमित पठनपाठन शुरु भइसके को  छ । सरकारले  दो स्रो  चरणको  भर्ना अभियान पनि सकिसके को  अवस् थामा ने पालको  शै क्षिक क्षेत्रमा टे वा पु¥याइरहे को  संस् थागत विद्यालयहरुको  संस्था निजी तथा आवासीय विद्यालय अर्गनाइजे शन (प्याव्सन) का अध्यक्ष ...

Read More »

‘स्वयंसेवामा नयाँँ पिँढी थपिदैछन्’

‘स्वयंसेवामा नयाँँ पिँढी थपिदैछन्’

नारायण आचार्य रेडक्रस दाङका सभापति   विश्व रे डक्रस दिवस विभिन्न कार्यक्रम गरी मनाइएको  छ । विश्वका एकसय ९६ दे शमा विभिन्न कार्यक्रम गरी रे डक्रस दिवस मनाइएको  छ । हामीले  पनि ने पालमा विभिन्न कार्यक्रम गरे र दिवस मनाएका छांै  । हे नरी ड्युनाको  जन्मोत्सवको  दिनलाई हामीले  रे डक्रस ...

Read More »
Scroll To Top