Free songs
Home / अन्तर्वार्ता (page 3)

œ::» अन्तर्वार्ता

Feed Subscription

बेल्चा लगाएर विकास हुँँदैन

बेल्चा लगाएर विकास हुँँदैन

ईश्वर पुन अध्यक्ष– दाङ निर्माण व्यवसायी संघ निर्माण व्यवसायीहरुको संगठन दाङ जिल्ला निर्माण व्यवसायी संघको भर्खरै सम्पन्न अधिवेशनले ईश्वर पुनको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ। निर्माण व्यवसायीहरु विकास निर्माणका साझेदारका रुपमा चिनिन्छन्। तर तिनै निर्माण व्यवसायीका कारण विकासे काम ...

Read More »

कृतिकर्मीहरुको दायित्व खबरदारी गर्नु हो

कृतिकर्मीहरुको दायित्व खबरदारी गर्नु हो

  जीवन शर्मा जनवादी गायक   (जीवन शर्मा नेपालको जनवादी सास्कृतिक आन्दोलन र गीत संगीतको क्षेत्रमा एउटा स्थापित नाम हो । २०४३ सालमा गठन भएको रक्तिम सा“स्कृतिक अभियानको संस्थापक अध्यक्ष भएदेखि निरन्तर नेतृत्व गर्दै आउनुभएको थियो । उहा आवद्ध पार्टी ...

Read More »

मदिरा निषेधको निर्णयबाट पछि हटिदैन

मदिरा निषेधको निर्णयबाट पछि हटिदैन

‘जनस्वास्थ्य र शान्ति सुरक्षाको विषय केही करोड करसँग साट्ने विषय होइन’    राजकुमार शर्मा जिल्ला समन्वय समिति रुकुम पश्चिमका प्रमुख स्थानीय विकास र जनताको हितको काम गर्न स् थानीय सरकारहरु स्वायत्त छन्। सिंहदरवार गाउ ल्याइएको भन्दै स् थानीय सरकारहरुले विभिन्न सकारात्मक कार्यको ...

Read More »

धारापानीलाई धार्मिक धामका रुपमा विकास गर्न महायज्ञ

धारापानीलाई धार्मिक धामका रुपमा विकास गर्न महायज्ञ

  विष्णुराम आचार्य महायज्ञ मूल आयोजक समितिका महासचिव कुनै समय धार्मिकस्थलका रुपमा मात्रै परिचित पाण्डवेश्वर धारापानी मन्दिर पछिल्लो समय धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै गइरहेको छ। जहाँ पूजाआजा, भक्तजनहरु मात्रै नभई पर्यावरणीय सुन्दरता अवलोकन गर्न देश तथा विदेशबाट पर्यटकहरु ...

Read More »

धारापानीलाई धामकै रुपमा विकास गर्न महोत्सव गर्दैछौं

धारापानीलाई धामकै रुपमा विकास गर्न महोत्सव गर्दैछौं

 गणेश अधिकारी पाण्डवेश्वर धाम महायज्ञ मूल सञ्चालन समितिका संयोजक धारापानीलाई आध्यात्मिक केन्द्रका रुपमा विकास गर्न यही फागुन ११ देखि १८ गतेसम्म धारापानी मन्दिरमा  महायज्ञ शुरु हुदैछ। विश्वकै ठूलो त्रिशूल भएको मन्दिरका रुपमा चिनिएको धारापानीमा ध्यान केन्द्र, वेद पाठशाला, गौशालासमेत निर्माण ...

Read More »

तीन वर्षमा चौबिसै घण्टा खानेपानी

तीन वर्षमा चौबिसै घण्टा खानेपानी

देवीबहादुर डि.सी. घोराही खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष घोराही खानेपानी तथा सरसफाइ उपभोक्ता समितिमा नयाँ नेतृत्व निर्वाचित भएको छ। नवनिर्वाचित समितिले मंगलबार पदभार तथा शपथ ग्रहण गरेको छ। खानेपानीको अध्यक्षमा देवीबहादुर डिसी छैठौं कार्यकालका लागि चुनिनुभएको छ। लामो समयसम्म ...

Read More »

योजना कार्यान्वयनका लागि चार महिना थोरै समय होइन

योजना कार्यान्वयनका लागि  चार महिना थोरै समय होइन

  बासुदेव भण्डारी निमित्त प्रमुख, पूर्वाधार विकास कार्यालय दाङमा पूर्वाधार विकासअन्तर्गत पुल र सडक निर्माणको काम गर्न प्रदेश सरकारले छुट्टै कार्यालय स्थापना गरेको छ । दाङमा पनि गत मंसिर २ गते पूर्वाधार विकास कार्यालय स्थापना भई योजना कार्यान्वयनका काम भइरहेको छ ...

Read More »

द्वन्द्वपीडित बडापत्रले संक्रमणकालीन न्याय प्रक्रियालाई मार्गनिर्देश गर्छ

द्वन्द्वपीडित बडापत्रले संक्रमणकालीन न्याय प्रक्रियालाई मार्गनिर्देश गर्छ

  सुशीला चौधरी द्वन्द्वपीडित साझा चौतारीका केन्द्रीय कोषाध्यक्ष दश वर्षे सशस्त्र द्वन्द्वमा परी हजारौंले ज्यान गुमाए। कति बेपत्ता पारिए भने धेरै अंगभंग भएर कष्टकर जीवन गुजारिरहेका छन्। नेपालको शान्ति प्रक्रियालाई निष्कर्षमा पु¥याउन महत्वपूर्ण काम भए। शान्ति सम्झौतापछिका वर्षहरु निकै उपलव्धिपूर्ण ...

Read More »

समयको कालखण्डमा जनयुद्ध आवश्यक थियो

समयको कालखण्डमा जनयुद्ध आवश्यक थियो

  क्षितिज मगर, साहित्यकार   रोल्पामा जन्मनु भएका साहित्यकार क्षितिज मगर द्वन्द्वकालीन समयदेखि नै कलम चलाउदै आउनु भएको हो । मुलुकमा भएको १० वर्षे युद्धमा होमिदै उहाले बन्दुक र कलम सगसगै चलाउनुभयो । शान्ति प्रक्रियापछि अवकाशको बाटो रोज्नुभएका साहित्यकार मगर ...

Read More »

सत्तासँगको असन्तुष्टि ‘सिष्टम’प्रति नहोस् भन्नेतर्फ कांग्रेस सजग छ

सत्तासँगको असन्तुष्टि ‘सिष्टम’प्रति नहोस् भन्नेतर्फ कांग्रेस सजग छ

     कमलकिशोर घिमिरे नेपाली कांग्रेस दाङका पूर्वसचिव   दुईतिहाईको सरकार छ अहिले, प्रतिपक्ष पनि उत्तिकै बलियो छ। तर जति बलियो सरकारको काममाथि प्रश्न उठाइएको छ  त्यति प्रतिपक्ष कांग्रेसको कमजोर भूमिकाको पनि टिकाटिप्पणी भइरहेको छ। पछिल्ला दिनमा पाच नम्बर प्रदेशको ...

Read More »
Scroll To Top