Free songs
Home / अन्तर्वार्ता (page 28)

œ::» अन्तर्वार्ता

Feed Subscription

स्पोर्टस् स्कूल स्वास्थ्य, शिक्षा र अनुशासनका लागि पनि हो

शरण थापा, अध्यक्ष- स्कूल स्पोर्टस् फूटबल एकाडेमी तुलसीपुर, दाङ स्पोर्टस् स्कूल एकाडेमी औपचारिक कि अनौपचारिक – यो अनौपचारिक कक्षा नै हो । औपचारिक हुनलाई त त्यही किसिमको पाठ्यसामग्री, शिक्षक र भौतिक संरचना चाहिन्छ । नेपालमा, त्यो पनि दाङमा औपचारिक स्पोर्टस् ...

Read More »

गढवालाई विकासको मूलद्वारका रुपमा स्थापित गर्नेछौं

युवराज पोख्रेल, अध्यक्ष- गढवा उद्योग वाणिज्य संघ गढवा उवासंघ किन – गढवा दाङको उपेक्षित क्षेत्र मानिन्छ र हो पनि । तर, हामीले यस क्षेत्रको विशिष्टता जिल्लाको भन्दा फरक देखेका छौं । यो आप\mनै किसिमको विशेषता बोकेको क्षेत्र भएकाले यहाँको आर्थिक, ...

Read More »

अदुवालाई तेस्रो मुलुकमा निर्यात गर्ने वातावरण बनाउनुपर्छ

गोविन्द के.सी.- वरिष्ठ वैज्ञानिक, राष्ट्रिय अदुवाबाली अनुसन्धान कार्यक्रम अदुवा बाली अनुसन्धान कार्यक्रम भनेको के हो – नेपालमा कृषिक्षेत्रको उत्पादन वृद्धिका लागि प्रविधि विकास गर्न स्थापना भएको नेपाल कृषि अनुसन्धान परिषद्अर्न्तर्गत विभिन्न बालीमा अध्ययन अनुसन्धान गरी सम्बन्धित बालीको उत्पादन तथा उत्पादकत्व ...

Read More »
Scroll To Top