Free songs
Home / अन्तर्वार्ता (page 27)

œ::» अन्तर्वार्ता

Feed Subscription

मेलमिलापका लागि युवाहरुको प्रेसर जरुरी छ

टीका घर्ती नेपाल तरुण दल दाङका कार्यवाहक अध्यक्ष देशमा नयाँ संविधान निर्माणका लागि दोस्रोपटक संविधानसभाको निर्वाचन सम्पन्न भएको छ । अंक गणितको हिसाबले केही तलमाथि भए पनि अहिलेको जनादेश पनि मिलेरै जाने भन्ने छ । तर, नेतृत्व अहिले पनि सहमति र मेलमिलाप ...

Read More »

जनताको आधारभूत सेवा प्रवाहमै नगरपालिकाको बजेट सदुपयोग गर्नेछौं

तुफानसिंह केसी, उपसचिव एवं घोराही नगरपालिकाका कार्यकारी अधिकृत नगरमा वडा भेला शुरु भइसकेका छन्, यसपालि कस्ता योजनाले प्राथमिकता पाउ“छन ? नगरपालिकाकै छुट्टै प्राथमिकता भन्ने केही छैन । हामीले स्थानीय निकायको ऐन नियमअनुसार नै योजना छनोटका सिलिङ तोकेका छौं । स्थानीय स्रोत परिचालन ...

Read More »

विकेन्द्रीकरणकै माध्यमबाट स्थानीय मिडियाको विकास गर्न सकिन्छ

नारायणप्रसाद शर्मा– संस्थापक अध्यक्ष, नेपाल पत्रकार महासंघ दाङ शाखा एवं निवर्तमान अध्यक्ष, प्रेस काउन्सिल नेपाल दाङमा पत्रकार महासंघको शाखा स्थापना भएको २१ वर्ष पुग्यो, संस्थापक अध्यक्षको हैसियतले यो २१ वर्ष कस्तो रह्यो ? नेपाल पत्रकार महासंघ दाङको स्थापना भएको २१ ...

Read More »

संविधान नबने प्रँप्त उपलब्धिहरु गुम्ने छन्

अमर गिरी अध्यक्ष, प्रगतिशील लेखक संघ तपाइँ प्रगतिशील लेखक संघको केन्द्रीय अध्यक्ष हुनुहुन्छ । संघका गतिविधिहरु कसरी चलिरहेका छन् ? संघले कार्यक्रमको वार्षिक क्यालेण्डर बनाएर काम गरिरहेको छ । साहित्यका विविध विषयमा नियमित कार्यक्रमहरुको सञ्चालन, संगठनको निर्माण र सुदृढीकरण, अन्तर्राष्ट्रिय सम्बन्धको विस्तार, ...

Read More »

सबै निर्वाचन केन्द्रमा आधा घण्टामै सुरक्षा फोर्स पु¥याउनेछौं

रविलाल पन्थ: प्रमुख जिल्ला अधिकारी, दाङ निर्वाचन नजिकिदैछ, दाङमा चुनावी सुरक्षा कस्तो छ ? निर्वाचनको सुरक्षाको विषयलाई जिल्ला सुरक्षा समितिको निर्णय अनुसार तीन चरणमा गरिनेछ । खासगरी निर्वाचन हुनुभन्दा अगाडिको चरण, निर्वाचनको चरण अर्थात् निर्वाचनका दिन र अर्को चाहिँ मतदानपछिको सुरक्षा ...

Read More »

लैंगिक न्यायका लागि फास्ट ट्रयाक कोर्ट गठन गर्नुपर्छ

लक्ष्मी आचार्य, केन्द्रीय सदस्य महिला मानव अधिकार रक्षकहरुको राष्ट्रिय सञ्जाल बलात्कारबिरुद्धको अभियान के हो ? –महिलाको सम्मान र न्यायमा सुनिश्चितताको विषयलाई केन्द्रमा राखेर यो अभियान शुरु भएको छ । महिलामाथि बलात्कार हुने समाज सभ्य हुन सक्दैन, बलात्कारको अन्त्य गरौं सभ्य समाज निर्माण ...

Read More »

नक्कली द्वन्द्वपीडित उब्जायौं भने शान्ति बिथोलिन सक्छ

केशवकुमार शर्मा– संयोजक मानवअधिकार सञ्जाल दाङ एवं स्थानीय शान्ति समितिका सदस्य शान्ति दिवस किन मनाइन्छ ? खासगरी अन्तर्रांष्ट्रियरुपमै शान्ति स्थापना भएको दिनको रुपमा सेप्टेम्बर २१ लाई अन्तर्राष्ट्रिय शान्ति दिवसको रुपमा मनाउन थालिएको हो । नेपालमा भने गणतन्त्र स्थापना भएपछि शान्ति दिवस ...

Read More »

तीजलाई अधिकारमुखी बनाएर मनाऔं

तीजका गीतमा रत्यौली हावी भएर बिग्रियो चन्द्र शर्मा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष जसरी आधुनिकता हावी भएर आयो संस्कृतिका नाममा समाजमा नपच्ने खालका गतिविधि अहिले भइरहेका छन । तीज आउन केही दिन मात्र बाँकी छ । तर ...

Read More »

स्पोर्टस् स्कूल स्वास्थ्य, शिक्षा र अनुशासनका लागि पनि हो

शरण थापा, अध्यक्ष- स्कूल स्पोर्टस् फूटबल एकाडेमी तुलसीपुर, दाङ स्पोर्टस् स्कूल एकाडेमी औपचारिक कि अनौपचारिक – यो अनौपचारिक कक्षा नै हो । औपचारिक हुनलाई त त्यही किसिमको पाठ्यसामग्री, शिक्षक र भौतिक संरचना चाहिन्छ । नेपालमा, त्यो पनि दाङमा औपचारिक स्पोर्टस् ...

Read More »

गढवालाई विकासको मूलद्वारका रुपमा स्थापित गर्नेछौं

युवराज पोख्रेल, अध्यक्ष- गढवा उद्योग वाणिज्य संघ गढवा उवासंघ किन – गढवा दाङको उपेक्षित क्षेत्र मानिन्छ र हो पनि । तर, हामीले यस क्षेत्रको विशिष्टता जिल्लाको भन्दा फरक देखेका छौं । यो आप\mनै किसिमको विशेषता बोकेको क्षेत्र भएकाले यहाँको आर्थिक, ...

Read More »
Scroll To Top