Free songs
Home / अन्तर्वार्ता (page 26)

œ::» अन्तर्वार्ता

Feed Subscription

नवीकरणीय ऊर्जाबाट १३ प्रतिशत नागरिक लाभान्वित भएका छन्

प्रा.डा. गोविन्दराज पोख्रेल कार्यकारी दिर्नेशक, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र वैकल्पिक ऊर्जा भनेको के हो ? वैकल्पिक ऊर्जा भनेको नवीकरणीय ऊर्जा हो । नवीकरणीय ऊर्जा भनेको एकपटक प्रयोग गरेर नसकिने र पटक–पटक प्रयोग गर्न सकिने खालको ऊर्जा हो । जस्तै खोलाको पानीलाई सदुपयोग ...

Read More »

झारा टार्ने बजेटले संस्कृति संरक्षणको प्रयास गरिरहेका छौं

मदनदास श्रेष्ठ नेपाल संगीत तथा नाट्य प्रज्ञाप्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य एवं नाट्य निर्देशक लोक नाट्य महोत्सव किन ? हामी नेपाली लोक संस्कृतिका ज्यादै धनी छांै । अझ भन्ने हो भने हामीले गर्ने भाषणमा, पढ्ने किताबमा, गर्ने गफ र छलफलमा भन्छांै कि हामी ...

Read More »

बजारको विस्तृत अध्ययन गरेर उद्योग स्थापना गर्नुपर्छ

हरिप्रसाद पाण्डेय– घरेलु तथा साना उद्योग कार्यालय दाङका प्रमुख उद्योग अधिकृत दाङमा उद्योगको अवस्था के छ ? औद्योगिक व्यवसाय ऐन–२०४९ ले उद्योगको वर्गीकरण चार किसिमले गरेको छ । जसअनुसार २ लाख रुपैयाँसम्मको लगानीमा खुलेका उद्योगहरु घरेलु उद्योगमा पर्छन् भने ३ करोडसम्मका ...

Read More »

डिग्री वेस होइन, क्वालिटी एजुकेशन चाहिन्छ

सुरेशराज शर्मा: शिक्षाविद् एवं काठमाण्डू विश्वविद्यालयका संस्थापक उपकुलपति नेपालको वर्तमान शिक्षाको अवस्था के छ ? नेपालमा शिक्षाको शुरुवात नै ढिला गरी भएको छ । राणाकाल सकिदाको अवस्था भन्ने हो भने नेपालमा मुस्किलले ३ प्रतिशत मानिस शिक्षित थिए । त्यतिबेला विश्वविद्यालय नै थिएनन् । सबैले ...

Read More »

मेलमिलापका लागि युवाहरुको प्रेसर जरुरी छ

टीका घर्ती नेपाल तरुण दल दाङका कार्यवाहक अध्यक्ष देशमा नयाँ संविधान निर्माणका लागि दोस्रोपटक संविधानसभाको निर्वाचन सम्पन्न भएको छ । अंक गणितको हिसाबले केही तलमाथि भए पनि अहिलेको जनादेश पनि मिलेरै जाने भन्ने छ । तर, नेतृत्व अहिले पनि सहमति र मेलमिलाप ...

Read More »

जनताको आधारभूत सेवा प्रवाहमै नगरपालिकाको बजेट सदुपयोग गर्नेछौं

तुफानसिंह केसी, उपसचिव एवं घोराही नगरपालिकाका कार्यकारी अधिकृत नगरमा वडा भेला शुरु भइसकेका छन्, यसपालि कस्ता योजनाले प्राथमिकता पाउ“छन ? नगरपालिकाकै छुट्टै प्राथमिकता भन्ने केही छैन । हामीले स्थानीय निकायको ऐन नियमअनुसार नै योजना छनोटका सिलिङ तोकेका छौं । स्थानीय स्रोत परिचालन ...

Read More »

विकेन्द्रीकरणकै माध्यमबाट स्थानीय मिडियाको विकास गर्न सकिन्छ

नारायणप्रसाद शर्मा– संस्थापक अध्यक्ष, नेपाल पत्रकार महासंघ दाङ शाखा एवं निवर्तमान अध्यक्ष, प्रेस काउन्सिल नेपाल दाङमा पत्रकार महासंघको शाखा स्थापना भएको २१ वर्ष पुग्यो, संस्थापक अध्यक्षको हैसियतले यो २१ वर्ष कस्तो रह्यो ? नेपाल पत्रकार महासंघ दाङको स्थापना भएको २१ ...

Read More »

संविधान नबने प्रँप्त उपलब्धिहरु गुम्ने छन्

अमर गिरी अध्यक्ष, प्रगतिशील लेखक संघ तपाइँ प्रगतिशील लेखक संघको केन्द्रीय अध्यक्ष हुनुहुन्छ । संघका गतिविधिहरु कसरी चलिरहेका छन् ? संघले कार्यक्रमको वार्षिक क्यालेण्डर बनाएर काम गरिरहेको छ । साहित्यका विविध विषयमा नियमित कार्यक्रमहरुको सञ्चालन, संगठनको निर्माण र सुदृढीकरण, अन्तर्राष्ट्रिय सम्बन्धको विस्तार, ...

Read More »

सबै निर्वाचन केन्द्रमा आधा घण्टामै सुरक्षा फोर्स पु¥याउनेछौं

रविलाल पन्थ: प्रमुख जिल्ला अधिकारी, दाङ निर्वाचन नजिकिदैछ, दाङमा चुनावी सुरक्षा कस्तो छ ? निर्वाचनको सुरक्षाको विषयलाई जिल्ला सुरक्षा समितिको निर्णय अनुसार तीन चरणमा गरिनेछ । खासगरी निर्वाचन हुनुभन्दा अगाडिको चरण, निर्वाचनको चरण अर्थात् निर्वाचनका दिन र अर्को चाहिँ मतदानपछिको सुरक्षा ...

Read More »

लैंगिक न्यायका लागि फास्ट ट्रयाक कोर्ट गठन गर्नुपर्छ

लक्ष्मी आचार्य, केन्द्रीय सदस्य महिला मानव अधिकार रक्षकहरुको राष्ट्रिय सञ्जाल बलात्कारबिरुद्धको अभियान के हो ? –महिलाको सम्मान र न्यायमा सुनिश्चितताको विषयलाई केन्द्रमा राखेर यो अभियान शुरु भएको छ । महिलामाथि बलात्कार हुने समाज सभ्य हुन सक्दैन, बलात्कारको अन्त्य गरौं सभ्य समाज निर्माण ...

Read More »
Scroll To Top