Free songs
Home / अन्तर्वार्ता (page 25)

œ::» अन्तर्वार्ता

Feed Subscription

‘सञ्चार माध्यमको सवलीकरण र पत्रकारको क्षमता अभिवृद्धि हाम्रो अभियान हो’

सुदीप गौतम, अध्यक्ष– नेपाल पत्रकार महासंघ, दाङ शाखा निर्वाचित हुनुभएकोमा बधाई र नयाँ वर्षको शुभकामना है धन्यवाद । साथै अधिवेशनमा सहभागी भएर हाम्रो टिमलाई नेतृत्वमा पु¥याउनुहुने सम्पूर्ण सञ्चारकर्मी साथीहरुलाई पनि म तपाइँहरुको यस पत्रिकामार्फत आभार व्यक्त गर्न चाहन्छु । साथै निर्वाचनमा खटिनुभएका ...

Read More »

विद्यार्थीले आप्mनो गल्ती पहिचानका लागि उत्तरपुस्तिका हेर्न पाउनुपर्छ

इन्द्रलाल शर्मा, सह–प्राध्यापक शिक्षाशास्त्र केन्द्रीय विभाग त्रिभुवन विश्वविद्यालय कीर्तिपुर, काठमाडौं विगत ३७ वर्षदेखि त्रिभुवन विश्वविद्यालयअन्तरगतका विभिन्न क्याम्पसमा प्राध्यापन गर्नुभएका तथा सोही समयमा विभिन्न क्याम्पसको क्याम्पस प्रमुख भएर कुशल प्रशासक तथा क्याम्पस व्यवस्थापनमा सफल देखिनु भएका त्रिविका सहप्राध्यापक इन्द्रलाल शर्मा गएको ...

Read More »

नया“ शक्तिको बहस सस्तो लोकप्रियताका लागि

एकीकृत नेकपा माओवादीका नेता हरिबोल गजुरेल पछिल्लो समय नेपाली राजनीतिमा चर्चा चलेको नयाँ शक्तिको कुरा सस्तो लोकप्रियाताको लागि भएको बताउनुहुन्छ । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का विश्वासपात्र मानिने गजुरेल दुई माओवादीबीचको एकता अहिलेको आवश्यकता भएको ठान्नुहुन्छ । संविधानसभा निर्वाचमा पार्टीभित्रको अन्तर्घात छानबिन ...

Read More »

नेपालको मौलिकतामा आधारित पत्रकारिताको विकास गरिनुपर्छ

बोर्णबहादुर कार्की, प्रेस काउन्सिल नेपालका अध्यक्ष प्रेस काउन्सिलका नयाँ कार्यक्रम के छन् ? अहिले आम सञ्चार माध्यमको संख्या बढेर गएको छ भने सँगसँगै पत्रकारहरुको संख्या पनि अत्यधिक बढेर गएको स्थिति छ । त्यसैले प्रेस जगतलाई अनुशासित, जिम्मेवार र जनउत्तरदायी बनाउनका लागि ...

Read More »

औद्योगिक नीति आएपछि मात्र विदेशी लगानी आउछ

प्रदीपजंग पाण्डेय उपाध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष प्रदीपजंग पाण्डेयले आगामी महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिनुहुने भएको छ । मुलुकको आर्थिक विकासका लागि निजी क्षेत्रले सरकारलाई मार्गनिर्देशन दिनुपर्ने उहाँको भनाइ छ । पाण्डेयसँग आगामी महाधिवेशन, नेपालको आर्थिक विकास, सम्भावना ...

Read More »

अब सञ्चार संस्थाको नेतृत्व नया“ पुस्ताले गर्नुपर्छ

के.एल. पीडित अध्यक्ष, नेपाल पत्रकार महासंघ दाङ शाखा पत्रकार महासंघको नवौं अधिवेशन आज हुँदैछ, तयारी कस्तो छ ? आज नेपाल पत्रकार महासंघ दाङ शाखाको नवौं अधिवेशन हुँदैछ । हामीले निकै उत्साह र एकताका साथ अधिवेशनको तयारी पूरा गरेका छौं । यो अधिवेशन ...

Read More »

नवीकरणीय ऊर्जाबाट १३ प्रतिशत नागरिक लाभान्वित भएका छन्

प्रा.डा. गोविन्दराज पोख्रेल कार्यकारी दिर्नेशक, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र वैकल्पिक ऊर्जा भनेको के हो ? वैकल्पिक ऊर्जा भनेको नवीकरणीय ऊर्जा हो । नवीकरणीय ऊर्जा भनेको एकपटक प्रयोग गरेर नसकिने र पटक–पटक प्रयोग गर्न सकिने खालको ऊर्जा हो । जस्तै खोलाको पानीलाई सदुपयोग ...

Read More »

झारा टार्ने बजेटले संस्कृति संरक्षणको प्रयास गरिरहेका छौं

मदनदास श्रेष्ठ नेपाल संगीत तथा नाट्य प्रज्ञाप्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य एवं नाट्य निर्देशक लोक नाट्य महोत्सव किन ? हामी नेपाली लोक संस्कृतिका ज्यादै धनी छांै । अझ भन्ने हो भने हामीले गर्ने भाषणमा, पढ्ने किताबमा, गर्ने गफ र छलफलमा भन्छांै कि हामी ...

Read More »

बजारको विस्तृत अध्ययन गरेर उद्योग स्थापना गर्नुपर्छ

हरिप्रसाद पाण्डेय– घरेलु तथा साना उद्योग कार्यालय दाङका प्रमुख उद्योग अधिकृत दाङमा उद्योगको अवस्था के छ ? औद्योगिक व्यवसाय ऐन–२०४९ ले उद्योगको वर्गीकरण चार किसिमले गरेको छ । जसअनुसार २ लाख रुपैयाँसम्मको लगानीमा खुलेका उद्योगहरु घरेलु उद्योगमा पर्छन् भने ३ करोडसम्मका ...

Read More »

डिग्री वेस होइन, क्वालिटी एजुकेशन चाहिन्छ

सुरेशराज शर्मा: शिक्षाविद् एवं काठमाण्डू विश्वविद्यालयका संस्थापक उपकुलपति नेपालको वर्तमान शिक्षाको अवस्था के छ ? नेपालमा शिक्षाको शुरुवात नै ढिला गरी भएको छ । राणाकाल सकिदाको अवस्था भन्ने हो भने नेपालमा मुस्किलले ३ प्रतिशत मानिस शिक्षित थिए । त्यतिबेला विश्वविद्यालय नै थिएनन् । सबैले ...

Read More »
Scroll To Top