Free songs
Home / अन्तर्वार्ता (page 24)

œ::» अन्तर्वार्ता

Feed Subscription

अहिले नै सरकार परिवर्तनको कुनै एजेण्डा छैन

युवराज ज्ञवाली उपाध्यक्ष, नेकपा एमाले नेकपा एमालेको नवौं महाधिवेशन राजधानीमा भर्खरै सम्पन्न भएको छ । अधिवेशनले विभिन्न नीतिगत निर्णय गर्दै आगामी पा“च वर्षका लागि नया“ नेतृत्व समेत चयन गरेको छ । झण्डै आधा महिना लगाएर सम्पन्न एमाले महाधिवेशनमा देखिएका गुटउपगुटको ...

Read More »

दाङमै डाक्टर उत्पादन गर्छौं

प्रा.डा. रामेश्वर अधिकारी आयुर्वेद अध्ययन संस्थानका (डिन) नेपाल संस्कृत विश्वविद्यालय २०६७ सालमा नेपालमै पहिलोपटक नेपाल संस्कृत विश्वविद्यालयअन्तर्गत आयुर्वेद अध्ययन संस्थान डिनको कार्यालय स्थापना भई पहिलो डिनको रुपमा प्रा.डा. रामेश्वर अधिकारी नियुक्त हुनुभएको थियो । २२ करोड ५१ लाख ८३ हजार ...

Read More »

कहिलेसम्म सञ्चार र सडकविहीन बस्ने नाकाबासीहरु ?

दाङ जिल्लाको सबैभन्दा ठूलो गाविसको रुपमा चिनिने राजपुर, बेला, कोइलाबासको नाका क्ष्ँेत्रमा अहिलेसम्म पनि सञ्चार र सडकको कुनै विकास र विस्तार भएको छैन । केन्द्र अथवा नेपाल सरकारले झट्ट हेर्दा दाङ जिल्ला नेपालकै विकसित जिल्लाको रुपमा चिनिने जिल्ला हो । तर के ...

Read More »

दलितमाथि लागेको अछुतको बिल्ला मेटाउन चाहन्छौं

मानबहादुर नेपाली राष्ट्रिय दलित आयोगका अध्यक्ष रुकुमको आठबीसकोट गाविस–५ डा“फे निवासी मानबहादुर नेपाली यही असार २ गते राष्ट्रिय दलित आयोगको अध्यक्षमा नियुक्त हुनुभएको छ । नेपाली कांग्रेस रुकुमका सभापतिसमेत रहनुभएका नेपाली आयोगको अध्यक्षमा नियुक्त भएपछि दलितहरुका समस्या समाधान र उनीहरुको ...

Read More »

नेपाली मोडलले पत्रकारितालाई उभो लगाउँदैन

भानुभक्त आचार्य पत्रकारिताका प्रशिक्षक तथा अट्वा विश्वविद्यालय क्यानडाका अनुसन्धानकर्ता भानुभक्त आचार्य नेपाली पत्रकारितामा नया“ नाम होइन । लामो समयदेखि नेपाली पत्रकारितामा सक्रिय आचार्य अहिले नेपाली पत्रकारिताका प्रशिक्षक तथा अट्वा विश्वविद्यालय क्यानडाका अनुसन्धानकर्ता हुनुहुन्छ । उक्त विश्वविद्यालयबाट ‘पत्रकारिताको आचारसंहिता र जवाफदेहीता’ ...

Read More »

यातनाबिरुद्ध छुट्टै ऐनको आवश्यकता छ

मुरारिप्रसाद खरेल राष्ट्रिय मानवअधिकार आयोगका क्षेत्रीय निर्देशक जुन २६ अर्थात यातनाबिरुद्धको अन्तर्राष्ट्रिय दिवस भोलि बिहीवार नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाउन लागिएको छ । सन् १९८४ मा पारित भएको यातनाबिरुद्धको महासन्धि “क्याट” मा नेपाललगायत १ सय ४६ राष्ट्रहरुले हस्ताक्षर गरेका ...

Read More »

माओवादीले एकल जातीय पहिचान कहिल्यै भनेको छैन

पुष्पकमल दाहाल ‘प्रचण्ड’ अध्यक्ष, एकीकृत नेकपा माओवादी एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफूहरुले कहिल्यै पनि एकल जातीय पहिचानको कुरा नउठाएको बताउनुहुन्छ । सबै कम्युनिष्ट पार्टीहरुबीच एकता अहिलेको ऐतिहासिक आवश्यकता भएको उहाँको भनाइ छ । एमाओवादी मगरात राज्यस्तरीय प्रशिक्षणमा भाग ...

Read More »

पत्रकारलाई पारिश्रमिक नदिई मिडिया सबलीकरण हुन सक्दैन

अजयदीप शर्मा केन्द्रीय सदस्य एवं मध्यपश्चिम क्षेत्रीय सहसंयोजक, नेपाल पत्रकार महासंघ भर्खरै राजधानीमा सम्पन्न नेपाल पत्रकार महासंघको २४ औं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य एवं मध्यपश्चिम सहसंयोजक अजयदीप शर्मास“ग पत्रकारिताको विकासमा केन्द्रीत रही युगबोधकर्मी जे.एन. सागरले गर्नुभएको कुराकानीको सारसंक्षेप यहा“ ...

Read More »

सार्वजनिक शौचालय छैनन् भनेर खुल्ला दिसामुक्त घोषणामा अल्मलिने अवस्था रहेन

तिलक न्यौपाने जिल्ला सरसफाइ फोकल पर्सन एवं इञ्जिनियर खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, दाङ दाङ खुल्ला दिसामुक्त घोषणाको तयारीमा छ । जेठ २३ गते हुने जिल्ला खुल्ला दिसामुक्त घोषणाको अन्तिम तयारी भइरहेको छ । यसपटकको सरसफाइ सम्वादमा हामीले जिल्ला खुल्ला ...

Read More »

हाम्रा उत्पादनले कुनै पनि बजारमा प्रतिस्पर्धा गर्न सक्छन्

विमल सुवेदी महेन्द्र बहुमुखी क्याम्पस भरतपुरका प्रमुख घोराही नगरपालिका–११ भरतपुर निवासी विमल सुवेदी अंग्रेजी विषयका सह–प्राध्यापक हुनुहुन्छ । लामो समयदेखि अध्यापनरत सुवेदी हालै महेन्द्र बहुमुखी क्याम्पस भरतपुरको प्रमुखमा नियुक्त हुनुभएको छ । नवनियुक्त क्याम्पस प्रमुख सुवेदीसँग क्याम्पसको चौतर्फी विकास र ...

Read More »
Scroll To Top