Free songs
Home / अन्तर्वार्ता (page 20)

œ::» अन्तर्वार्ता

Feed Subscription

दीर्घजीवन दिने अस्पताल हो रंगशाला

देवेन्द्रसिंह बैरागी संयोजक, राप्ती रंगशाला निर्माण समिति बेलझुण्डी, दाङ संयोजक सिंह मध्यपश्चिमाञ्चल क्षेत्रीय भलिवल संघका अध्यक्ष हुनुहुन्छ । दाडको बिजौरी–४ हेमन्तपुर निवासी सिंह २०३८ सालदेखि भलिवल खेल्दै आउनुभएको छ । जिल्लामा खेलकूदको विकासका लागि थुप्रै योगदान पु¥याइसक्नु भएका सिंहस“ग राप्ती ...

Read More »

नयाँ सम्भावनाहरुको खोजीका लागि महोत्सव

ताराबहादुर डि.सी. अध्यक्ष्ँ, राप्ती उद्योग वाणिज्य संघ एवं संयोजक, राप्ती कृषि पर्यटन एवं औद्योगिक महोत्सव मूल आयोजक समिति र ाप्ती उद्यो ग वाणिज्य संघ भालुवाङको  आयो जनामा आज पुस ९ गते बाट २० गते सम्म र ाप्ती कृषि, पर्यटन एवं औ द्यो गिक ब्यापार ीक महो त्सव सञ्चालन हु“दै छ । पहिलो पल्ट ...

Read More »

एक घरले अर्को घरमा निगरानी गर्न जरुरी छ

वीणा श्रेष्ठ महिला विकास अधिकृत, महिला बालबालिका कार्यालय, दाङ घर  शान्ति, विश्व शान्तिको  आधार  भन्ने  मूल नार ाका साथ लै ंगिक हिंसा विरुद्धको  १६ दिने  अभियानका अवसर मा विभिन्न सचे तनामूलक कार्यक्रमहरु भइर हे का छन् । नो भे म्बर  २५ दे खि डिसे म्बर  १० सम्म चल्ने  अभियानको  उद्दे श्य र  ...

Read More »

केश रिफर न्यूनीकरण गर्ने योजनामा छौं

नारायणप्रसाद अधिकारी अध्यक्ष, राप्ती उपक्षेत्रीय अस्पताल विकास समिति, दाङ राप्ती उपक्षेत्रीय अस्पताल यस क्षेत्रकै पुरानो अस्पताल हो । विशेषज्ञ सेवासहितको अस्पताल भए पनि सेवा प्रवाहमा नमूना कार्य खासै हुन नसकेको विरामीहरु बताउ“छन् । यसै सन्दर्भमा अस्पतालको अवस्था र सेवा सुधारका ...

Read More »

नेपालको टेलिकम क्षेत्रमा नीतिगत समस्या छ

अजय सुमार्गी कार्यकारी निर्देशक नेपाल स्याटलाइट कम्पनी ने पाल स् याटलाइट कम्पनीका कार्यकार ी निदेर् शक अजय सुमार्गी ने पालको  टे लिकम क्षे त्रमा नीतिगत समस् या बढी भएको  बताउनुहुन्छ । ने पालको  टे लिकम क्षे त्र युर ो पियन मापदण्डबर ाबर  पुगिसके को  उहा“को  भनाइ छ । ने पाल स् याटलाइट कम्पनी, टे लिकम क्षे त्रको  समस् या, आगामी यो जना लगायतका ...

Read More »

बलात्कारीलाई आजीवन कारावासको व्यवस्था हुनुपर्छ

डा. रेणु राजभण्डारी अध्यक्ष, महिला मानव अधिकार रक्षकहरुको राष्ट्रिय सञ्जाल लामो समयदेखि मानव अधिकारका पक्षमा आन्दोलन र अभियानको अगुवाई गर्ने व्यक्ति हुनुहुन्छ डा. रेणु राजभण्डारी । खासगरी महिला मानव अधिकार रक्षकहरुको नेतृत्व गरिरहनुभएकी डा. राजभण्डारीले महिला अधिकारका लागि पैरवी गर्दै ...

Read More »

फुर्सदको समय नेपालीहरुको सेवामा लगाउँछु

जेफ गौरा समाजसेवी, नर्थ क्यारोलिना अमेरिका अमे रि काको  नर्थ क्यार ो लिना निवासी ४९ वर्षीय जे फ गौ र ाले  दाङको  मावि सौ ंडियार मा स् वयंसे वक शिक्षकको  रुपमा काम गर्नुभयो  । २०४२ दे खि ४४ सम्म दाङमा र हे र  शिक्षणको  काम र  सर सफाइ, वृक्षार ो पण, धुवा“र हित चुलो  निर्माणका लागि सहजीकर ण गर्नुभएको  थियो  । ...

Read More »

पार्टी र जनताको काम गर्न वार्षिक क्यालेण्डर तयार गरेको छु

जोगबहादुर राना अध्यक्ष, नेकपा एमाले जिल्ला कमिटी, दाङ हलवार गा.वि.स. १ पर्सेनी निवासी जोगबहादुर राना विगत लामो समयदेखि नेकपा एमाले जिल्ला नेतृत्वको विभिन्न पदमा रही काम गर्दै आउनुभएको छ । युवा नेताको रुपमा चिनिनुभएका रानाले हालै नेकपा एमाले जिल्ला कमिटीको ...

Read More »

निजी विद्यालयले  पु¥याएको  योगदानलाई व्यापार ीकर ण भन्न मिल्दै न

शंकरकिरण घिमिरे अध्यक्ष, दीपशिखा आवासीय उमावि घोराही, दाङ विगत चार दशकदेखि शिक्षा क्षेत्रमा समर्पित शंकरकिरण घिमिरे दीपशिखा आवासीय उच्च मा.वि. घोराही, दाङको अध्यक्ष हुनुहुन्छ । प्याब्सन दाङको केन्द्रीय उपाध्यक्षको जिम्मेवारीसमेत निभाइसक्नुभएका घिमिरेस“ग समसामयिक शैक्षिक विषयमा केन्द्रित रहेर गरिएको कुराकानी प्रस्तुत ...

Read More »

सुकुम्बासीलाई माघमै लालपुर्जा दिलाउनेछौं

टीकाराम खड्का अध्यक्ष, सुकुम्बासी समस्या समाधान आयोग जिल्ला समिति, दाङ दाङमा सुकुम्बासी भूमिहीन समस्या दिनानुदिन बढ्दै गएको छ । जमिनको अवस्था उही तर भूमिहीनको संख्या बढ्दै गएको अवस्थामा सरकारले गत भदौ ५ गते सुकुम्बासी समस्या समाधान आयोगको जिल्लास्तरीय समिति गठन ...

Read More »
Scroll To Top