Free songs
Home / अन्तर्वार्ता (page 2)

œ::» अन्तर्वार्ता

Feed Subscription

मुुहानदेखि मुखसम्म स्वच्छ पानी

मुुहानदेखि मुखसम्म  स्वच्छ पानी

भरतमणि पाण्डेय उपाध्यक्ष– घोराही खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था पानी मानिसको दैनिक जीवनसग जोडिएको छ । बढ्दो जलवायु परिवर्तन र जनसख्या बृद्धिसगै पानीका मुहानहरु सुक्दै जान थालेका छन्। शहरीकरणस“गै बढ्दै गइरहेको वस्ती विकासले घोराही क्षेत्रमा पानीको समस्या बढ्दै गइरहेको छ। ...

Read More »

जीवनोपयोगी र व्यावहारिक शिक्षा नै खास ब्राण्ड हो

जीवनोपयोगी र व्यावहारिक शिक्षा नै खास ब्राण्ड हो

लोकमान रिजाल प्रिन्सिपल– गोरखा मोडेल सेकेन्डरी स्कूल, लमही देउखुरी क्षेत्रको लमहीमा गोरखा मोडेल सेकेन्डरी स्कूल सञ्चालनमा आएको छ। शै क्षिक क्षेत्रको विकासको लागि गोरखा एउटा ब्राण्ड जस्तै  बनिसकेको छ। गोरखा मोडेल सेकेन्डरी स्कूलको प्रिन्सिपल गढवा गाउँपालिका निवासी लोकमान रिजाल हुनुहुन्छ। अंग्रेजी ...

Read More »

सबै मिलेर देशका लागि काम गर्नुपर्छ

सबै मिलेर देशका लागि काम गर्नुपर्छ

 कृष्ण गिरी जनआन्दोलनका घाइते आज लोकतन्त्र दिवस। विभिन्न कार्यक्रम गरी मनाइँदैछ। राजतन्त्रात्मक प्रत्यक्ष शासन अन्त्य र लोकतन्त्र पुनस्थापित भएको दिन हो। ०६२÷६३ को ऐतिहाँसिक दोस्रो जनआन्दोलनपश्चात वैशाख ११ गते निरंकुश राजतन्त्रले घुँडा टेकेको थियो। सशस्त्र युद्धमा होमिएको तत्कालीन नेकपा माओवादी ...

Read More »

सबैको  पहुँचमा गुणस्तरीय शिक्षा पुु¥याउने  अभियानमा छौं

सबैको  पहुँचमा गुणस्तरीय शिक्षा पुु¥याउने  अभियानमा छौं

 राजेन्द्रकुमार श्रेष्ठ प्रधानाध्यापक– बाल विकास माध्यमिक विद्यालय घो राही, दाङ २०१७ सालमा भारतीय सो ल्जर बो र्डले  स्थापना गरे को  बाल विकास प्राविमा २०७१ सालदे खि माध्यमिक तहको  अध्ययन अध्यापन शुरु भएको  हो  । सामुदायिक विद्यालयहरु पछिल्लो  समयमा खस्कदो  अवस्थामा रहे  पनि बाल विकास माविले  ...

Read More »

घोकाएर होइन, बुझाएर पढाउने गर्छौं

घोकाएर होइन, बुझाएर  पढाउने गर्छौं

 ई. अनन्तराज घिमिरे अध्यक्ष– गुरुकूल एकेडेमी रतनपुर, दाङ व्यावहारिक ज्ञान र नैतिक शिक्षण सिकाइलाई प्रमुख लक्ष राखेर स्थापना भएको गुरुकुल एकेडेमीले सञ्चालनको चौथो वर्षमा प्रवेश गरेको छ। शिक्षण सिकाइलाई व्यावहारिक बनाउँदै हरेक बालबालिकालाई नैतिकवान बनाउने गुरुकुलले जिम्मा लिएको दाबी गर्दै ...

Read More »

सहकारी समृद्धिको आधार हो

सहकारी समृद्धिको आधार हो

 गोविन्दप्रसाद शर्मा जिल्ला सहकारी संंघका अध्यक्ष दिगो विकास लक्ष प्राप्तिका लागि सहकारी भन्ने नारासहित ६२ औं राष्ट्रिय सहकारी दिवस विभिन्न कार्यक्रम गरी मनाइदैछ। दाङमा पनि जिल्ला सहकारी संघलगायत संघमा आवद्ध विषयगत सहकारीहरुको सक्रियतामा सचेतनामूलक कार्यक्रम गरी दिवस मनाउन लागिएको हो। ...

Read More »

सेवासँँगै शिक्षा पु¥याउने अभियानमा छौं

सेवासँँगै शिक्षा पु¥याउने अभियानमा छौं

  हिमालयलाल कसजू अध्यक्ष– नेपाल परिवार नियोजन संघ नेपाल नेपाल परिवार नियोजन संघ स् वास् थ्य क्षेत्रमा नेपालमा काम गर्दै आइरहेको एक गैरसरकारी संस् था हो। जसले छ दशकदेखि प्रजनन स्वास्थ् सेवासगै स्वास्थ्य चेतनाको स्तरलाई पनि बृद्धि गर्दै लगिरहेको छ। विकट वस्ती र ...

Read More »

सुकुम्बासी समस्या नारामा मात्रै सीमित भयो

सुकुम्बासी समस्या नारामा मात्रै सीमित भयो

देउमन दमाई अध्यक्ष– जिल्ला भूमि अधिकार मञ्च, दाङ   जिल्ला भूमि अधिकार मञ्च सुकुम्बासी÷भूमिहीन र गुठी मोही किसानहरु आवाज बुलन्द गर्ने एक समूह हो। जसको नया“ नेतृत्व भर्खरै चयन गरिएको छ। सुकुम्बासी/भूमिहीन, गुठी, मोही किसानहरुको समस्या पुस्तौंदेखि उस्तै रहेको गुनासोहरु ...

Read More »

लावाजुनी एक सार्थक चलचित्र हो

लावाजुनी एक सार्थक चलचित्र हो

  गेहेन्द्र बस्नेत, कार्यकारी निर्माता– चलचित्र लावाजुनी पछिल्लो समय के मा व्यस्त हुनुहुन्छ ? अहिले खास नयाँ अभियान त केही सञ्चालन गरेको छैन । व्यवसाय, राजनीति र सामाजिक गतिविधिहरुमा सक्रिय छु । बरु अब चाँडै चलचचित्र लावाजुनीको प्रदर्शनको तयारीमा जुट्दैछु । लावाजुनीको कुरा ...

Read More »

प्राज्ञिक अध्ययनले मात्र भाषा जोगाउन कठिन छ

प्राज्ञिक अध्ययनले मात्र भाषा जोगाउन कठिन छ

उदय आले, अनुसन्धानकर्ता गढवा गाउँपालिका–६ निवासी उदय आलेले विगत एक दशकदेखि भाषा, साहित्य, कला, संस्कृति, परम्पराको खोज अनुसन्धान गरिरहनुभएको छ । कुसुण्डा र थारु जातिको भाषा, कला, साहित्य, संस्कृतिको अध्ययन अनुसन्धान गरिरहनुभएका उदय आलेसँग गरिएको कुराकानीको सारसंक्षेप यहाँ प्रस्तुत गरिएको ...

Read More »
Scroll To Top