Free songs
Home / फिचर समाचार (page 532)

œ::» फिचर समाचार

Feed Subscription

ओझेलमा अट्ठाइसे छहरा

नारायण विवश रामपुर, ३ फागुन । जुन ठाउ‘को धेरै चर्चा हुन्छ, जुन ठाउ‘को बढी प्रचारप्रसार हुन्छ त्यस्तै ठाउ‘मा दृष्टि पर्छ सबैको । महत्वपूर्ण ठाउ‘ भए पनि कुनै–कुनै ठाउ‘ ओझेलमा परेका हुन्छन् । दाङकै पर्यटकीयस्थलको कुरा गर्दा पुरन्धाराको छहरा पनि पर्यटकीयस्थलको सूचीमा छ । दाङमा ...

Read More »

खाल्टे चर्पीले दुर्गन्ध फैलने खतरा

गोविन्द खड्का कालाकाटे (देउखुरी), २ फागुन । अधिकांश घरले खाल्टे चर्पीमा दिसा गर्ने भएकाले आफूले गरेको दिसा नाकमा पुग्ने देखिएको छ । जिल्ला सरसफाइ फोकलपर्सन एवं खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका इञ्जिनियर तिलक न्यौपाने नेतृत्वको टोलीले सोझै दिसा खसाल्न मिल्ने दुलो भएका ...

Read More »

‘बहुत दुःख लाग्यो गाउ“भरि सब बनाउन लागे’

गोविन्द खड्का गंगापरस्पुर (दाङ), २८ माघ । ‘बहुत दुःख लाग्यो, गाउ“भरि सब चर्पी बनाउन लागे । के हामी सबै मरिम् ?’– गंगापरस्पुर –६ खज्रौटा ‘सी’ टोलका तुलसीराम यादवले भने । उनले यसरी कुरा गरिरह“दा गाउ“भरिका मान्छे सुन्न झुम्मिरहेका थिए । उता घर–घरमा कोही खाडल खन्दै ...

Read More »

दक्षिणी प्यूठानमा पाँच करोडको अदुवा उत्पादन

चक्र केसी प्युठान, २६ माघ । प्युठानमा यसवर्ष पा“च करोड मूल्य बराबरको अदुवा उत्पादन भएको छ । परम्परागतरुपमा गरिदै आएको अदुवा खेतीलाई व्यावसायिकरुपमा लैजा“दा जिल्लाको हंसपुर, ढुङ्गेगढी र तिराम गाविसमा मात्र यति धेरै मूल्यको अदुवा उत्पादन भएको हो । यहा“का अधिकांश कृषकले अदुवा ...

Read More »

खुल्ला दिसा गर्ने शिक्षक कक्षाबाटै तानिए

गोविन्द खड्का सतवरिया (देउखुरी), २२ माघ । घरमा चर्पी बनाएर खुल्ला दिसा गर्ने प्रावि असानीका शिक्षकलाई पढाउ“दै गरेको कक्षाबाट अभियात्रीले तानेर घरमा लगेका छन् । आइतवार गाविस खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिका अध्यक्ष एवं सचिव हिरालाल चौधरी नेतृत्वको घरदैलोमा गएको टोलीले ...

Read More »

विभिन्न विद्यालयहरुको वार्षिकोत्सव

युगबोध समाचारदाता घोराही, २० माघ । सिद्धार्थ एजुकेशनल ग्रुप प्रा.लि. द्वारा सञ्चालित सिद्धार्थ एकेडेमी आवासीय उच्च माध्यमिक विद्यालय घोराही दाङले सोमवार एक कार्यक्रमको आयोजना गरी ३४ औं वार्षिकोत्सव मनाएको छ । विद्यालय सञ्चालन समितिका अध्यक्ष्ँ रेशमराज गिरीको अध्यक्ष्ँतामा भएको कार्यक्रममा वार्षिकोत्सवको अवसरमा ...

Read More »

बर्थिङसेन्टरमा जन्मिने शिशुलाई न्यानो झोला

युगबोध समाचारदाता बॉके, १६ माघ । बॉकेमा सुरक्षित प्रसूति गृह (बर्थिङ सेन्टर) मा बच्चा जन्माउने आमालाई थप सुविधा दिन शुरु गरिएको छ । अस्पताल र बर्थिङ सेन्टरमा बच्चा जन्माउने आमालाई तराईमा सरकारले ५ सय रुपैया“ दिइरहेकोमा अब बा“केमा त्यसका अतिरिक्त सुविधा दिन ...

Read More »

भरियाबाट मालिक बनेका रामसरी र रुपला

धनीराम शर्मा प्युठान, १५ माघ । केही समयपहिले घरभित्र पस्न त त्यस्तै हो, घरमाथिबाट हि“ड्दा पनि कथित माथिल्लो जातकाले थर्काउ“थे, नानाथरि गाली बेइज्जती गर्थे । यो दुुःखको कहानी हो– प्युठान स्याउलीवाङकी रामसरी विकको । गरीव त्यसमा पनि दलितकी छोरी रामसरीलाई समाजमा हेलाको अवस्था ...

Read More »

भारतीय कारागार नेपालीले भरिदै

कुमार श्रेष्ठ बॉके, १३ माघ । चरेस काण्डमा चार महिनामा पा“चजना नेपाली भारतीय जेलमा पुगेका छन् । नेपालगञ्ज नाका भएर चरेससहित भारतमा पुगेका उनीहरुलाई भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले पक्राउ गरेर कारागार चलान गरेको हो । यो अवधिमा चरेससहित पक्राउ परेर भारतीय ...

Read More »

‘मजदुरको ज्याला संविधानमै ग्यारेण्टी गर’

दशरथ घिमिरे देउखुरी, ९ माघ । चैलाही– ९ वनगाउ“का ओमनारायण चौधरी विगत दश वर्षदेखि घर बनाउने मिस्त्रीको काम गर्नुहुन्छ । यो अवधिमा निकै दुःखका साथ ज्यान हत्केलामा राखेर पनि काम गर्नुप¥यो । घर बनाउ“दा बनाउ“दै लडे कसरी उपचार गर्ने ? आगामी भविष्य के ...

Read More »
Scroll To Top