Free songs
Home / फिचर समाचार (page 506)

œ::» फिचर समाचार

Feed Subscription

‘चर्पी प्रयोग गर्न पानी चाहियो हामीलाई’

गोविन्द खड्का हा“सीपुर (दाङ), १ पुस । जिल्लाको २३ औं खुल्ला दिसामुक्त गाविस घोषणा गर्न सोमवार हा“सीपुर गाविसका बासिन्दाले ‘चर्पी प्रयोग गर्न पानी चाहियो हामीलाई’ भन्ने नारा लगाउ“दै जुलुस निकालेर सभा गरेका छन् । अबेरसम्म कुनै चहलपहल नदेखिए पनि विद्यार्थीसहितको जुलुसले २ ...

Read More »

जिल्ला शिक्षा समिति गठनमा राजनीतिक चलखेल

चक्र केसी प्युठान, ३० मंसिर । नया“ शैक्षिक सत्र शुरु भएको आठ महिना बितिसक्दासमेत प्युठानमा जिल्ला शिक्षा समिति गठन हुनसकेको छैन । जिल्ला शिक्षा समिति प्युठान लामो समयदेखि गठन हुन नसक्दा प्युठानको शैक्षिक क्षेत्र तथा जिल्लाको शैक्षिक विकासमा प्रत्यक्ष प्रभाव परेको छ । ...

Read More »

सर्वोच्चद्वारा भगतसिंह पक्राउको कारण माग

युगबोध समाचारदाता बा“के, २९ मंसिर । सर्वोच्च अदालतले जनतान्त्रिक तराई मधेश मुक्ति पार्टीका सर्वोच्च कमाण्डर भगत सिंहलाई पक्राउ गर्नुको कारणसहित १५ दिनभित्र हाजिरी हुन गृहमन्त्रालयलाई आदेश गरेको छ । न्यायाधीश रामकुमारप्रसाद साहको इजलासले शुक्रवार ‘वार्ता प्रक्रियामा रहेका बेला उस“ग भएका कुरा के–के ...

Read More »

दाङमा मासुको मूल्य आकाशियो

निमुसंगम घर्ती घोराही, २६ मंसिर । दाङमा कुखुराको अभावस“गै अहिलेसम्मकै उच्च मूल्यमा बिक्री भइरहेको छ । केही महिना अगाडि काठमाडौंमा बर्डफ्लूको संक्रमणले सबै कुखुराहरु नष्ट गरेपछि त्यसको पूर्ति गर्न दाङबाट कुखुरा निर्यात हु“दा दाङमा कुखुराको अभावस“गै मूल्य वृद्धि भएको हो । अहिलेसम्मकै उच्च ...

Read More »

खाद्य अभाव टार्न ‘धर्मभकारी’ अभियान

युगबोध समाचरादाता रुकुम, २५ मंसिर । खाद्य अभावलाई न्यूनीकरण गर्न जिल्लाका केही गाविसका गाउ“हरुमा ‘धर्मभकारी’ अभियान शुरु गरिएको छ । कृषकले उत्पादन गरेको अन्न सञ्चित गरी जिल्लामा पूर्णरुपमा खाद्य सुरक्षाको प्रत्याभूति गराउन रुकुममा धर्मभकारी कार्यक्रमलाई प्रभावकारीरुपमा सञ्चालन गर्न सरोकारवालाहरुले यस्तो अभियान शुरु ...

Read More »

बनकस डोरी बनाउदै मुसोटका महिलाहरु

दशरथ घिमिरे देउखुरी, २४ मंसिर । लक्ष्मीपुर–१ मसोटखोलाकी मीना बुढाको हिजोआज दैनिकी फेरिएको छ । घर ब्यवहारमा सधैं ब्यस्त रहने मीना अहिले भने गाउ“ घरमै पाइने बावियो (वनकस) को डोरी बनाउने पेशामा लाग्नुभएको छ । जसले गर्दा उहा“को दैनिकीमा परिवर्तन ल्याएको हो । ‘समूहमा ...

Read More »

अझ कायमै छ बालीघरे प्रथा

चक्र केसी प्युठान २३ मंसिर । वर्षभरि कपडा सिलाएवापत एउटा सूचिकारले कति रुपैया“ पाउला ? तपाइ“को उत्तर हुनेछ कम्तिमा पनि चालीस पचास हजार तर प्युठान खुङ–६ का भीम परियारले कपडा सिलाएवापत केही अन्न र सागपात ज्यालाको रुपमा लिने गर्नुहुन्छ । वर्षभरि कपडा ...

Read More »

मोडलको फेसबुक

यगबोध समाचारदाता घोरँही, २२ मंसिर । फेसबुक सोसल मिडियामध्येको एउटा सशक्त माध्यम हो । हिजोआज कसले के खायोदेखि को कहा“ जा“दैछ वा पुगिसक्यो भन्ने जानकारी लिन पनि फेसबुक हेरे पुग्छ । दिन दुईगुणा रात चौगुणा फेसबुकको प्रयोग र दुरुपयोग भइरहेका बेला दङाली मोडल ...

Read More »

पुस ६ र माघ ११ गते पोलियो खोप अभियान सञ्चालन हुने

युगबोध समाचारदाता घोराही, २० मंसिर । राष्ट्रिय खोप अभियानअन्तर्गत आगामी पुस ६ गते र माघ ११ गते दाङमा ५ वर्षमुनिका बालबालिकालाई पोलियो थोपा खुवाउने कार्यक्रम तयार गरिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय दाङले बिहीवार सरोकारवालाहरुबीच राखेको अभिमुखीकरण कार्यक्रममा त्यस्तो जानकारी दिइएको हो । ...

Read More »

सभासद्का लागि दौडधुप

कुमार श्रेष्ठ बॉके, १९ मंसिर । संविधानसभा सदस्यका लागि समानुपातिकमा नाम परेका नेताहरुको दौडधुप बढेको छ । उनीहरु ‘गर या मर’ को स्थितिमा शक्तिकेन्द्र धाइरहेका छन् । समानुपातिकमा नाम परेकामात्रै होइन आ–आफ्ना पक्षको लबिङ गर्न अरु नेताहरु पनि काठमाडौं पुगेका छन् । ‘पहु“च’ भएकाहरु ...

Read More »
Scroll To Top