Free songs
Home / फिचर समाचार (page 5)

œ::» फिचर समाचार

Feed Subscription

२९७ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस

२९७ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस

युगबोध समाचारदाता घोराही । २९७ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस दाङमा पनि मनाइएको छ । पृथ्वीनारायण शाह स्मृति जयन्ती प्रतिष्ठान दाङको आयोजनामा कार्यक्रम भएको थियो । जयन्ती तथा एकता दिवसका अवसरमा प्रतिष्ठानले घोराहीमा ¥यालीसहित बजार परिक्रमा गरेको थियो ...

Read More »

माघीको उपहार साइकल

माघीको उपहार साइकल

दशरथ घिमिरे देउखुरी । माघी आउन केही दिन मात्रै बाकी छ । यही महिनामा काम गर्ने कम्लरीको खोजी हुन्थ्यो । तर अहिले कम्लरी खोज्न गाउमा पस्नेहरू भेटिदैनन् । सरकारले कमैया कम्लरी मुक्त घोषणा ग¥यो । कम्लरी राख्नेलाइ कारवाही हुन्छ । ...

Read More »

विवेकशील साझा पार्टी विभाजित

विवेकशील साझा पार्टी विभाजित

युगबोध समाचारदाता काठमाडौं  । विवेकशील साझा पार्टी फुटेको छ । एकता भएको सत्र महिनापछि सो पार्टीमा औपचारिक विभाजन आएको हो । यो पार्टीमा रवीन्द्र मिश्र र उज्ज्वल थापा दुई जना संयोजक थिए । त्यसमध्ये संयोजक उज्ज्वल थापा पक्षले नया दल ...

Read More »

आठौं राष्ट्रिय खेलकूदमा संसदीय चासो

आठौं राष्ट्रिय खेलकूदमा संसदीय चासो

युगबोध समाचारदाता बाके । आठौं राष्ट्रिय खेलकूद प्रतियोगिताका बारेमा संसदीय टोलीले समेत चासो देखाएको छ । भौतिक पूर्वाधार निर्माणमा भएको ढिलाइले आठांै राष्ट्रिय खेलकूद प्रतियोगिता समयमा हुन्छ कि हुदैन भन्ने सर्वत्र चासो भइरहेको बेला शुक्रवार संसदीय टोलीले नेपालगञ्ज आएर त्यसबारेमा ...

Read More »

नगरको केन्द्रमै भरपर्दो सञ्चार सेवा भएन

नगरको केन्द्रमै भरपर्दो सञ्चार सेवा भएन

दुर्गा वि.सी. सल्यान । बनगाड कुपिण्डे नगरपालिकाको केन्द्रमै भरपर्दो सञ्चार सुविधा नह“ुदा नागरिकले दुःख पाएका छन् । नगरको प्रमुख केन्द्र सल्लीबजारमा गतिलो फोन सेवा नभएको स्थानीयको गुनासो छ । सडकमा बाहेक घरभित्र पसेपछि फोनले राम्रो काम नगर्दा यहा“का नागरिक प्रत्यक्ष ...

Read More »

दाङमा विकास अगाडि बढ्छ : सांसद केसी

दाङमा विकास अगाडि बढ्छ : सांसद केसी

युगबोध समाचारदाता तुलसीपुर । प्रतिनिधिसभा सदस्य हिराचन्द्र केसीले पश्चिम दाङलाई विकासको दृष्टिकोणले नमूना बनाएर लैजाने बताउनुभएको छ । तुलसीपुर उपमहानगरपालिका–१० नयागाउमा भएको माघी मिलन तथा वृहत् सांकृतिक कार्यक्रमलाई सम्बोधन गर्दै उहाले यस्तो बताउनुभएको हो । उहाले कम्युनिष्ट पार्टीको सरकार आएको ...

Read More »

बाढीपीडितलाई अनुदान रकम थप गर्ने निर्णय

बाढीपीडितलाई अनुदान रकम थप गर्ने निर्णय

शुरबहादुर सिंह सुर्खेत । कर्णाली प्रदेशका आर्थिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले बाढी पहिरोपीडितलाई अग्रसूचीमा राखेर काम गर्न आग्रह गर्नुभएको छ । बुधवार सुर्खेत जिल्लास्थित सात स्थानीय तहका प्रमुख/उपप्रमुख, अध्यक्ष/उपाध्यक्ष र बाढीपीडित समस्या समाधान समितिका सदस्यसगको बैठकमा कानुनमन्त्री भण्डारीले लामो ...

Read More »

कोइलावासवासीलाई नेपालकै पानी !

कोइलावासवासीलाई नेपालकै पानी !

दशरथ घिमिरे देउखुरी । कोइलावासका नागरिकले अब नेपालभित्रकै पानी खान पाउने भएका छन् । खोला र कुवा सुकेपछि खानेपानीको अभाव छ । डिप बोरिङमार्फत पानी निस्किएपछि त्यही पानी खानेपानीका लागि वितरण गरिने भएको छ । अहिले कोइलावासका स्थानीय र नेपाली ...

Read More »

‘परिवर्तनको हिस्सेदार हामी हौं’

‘परिवर्तनको हिस्सेदार हामी हौं’

युगबोध समाचारदाता घोराही। दाङका द्वन्द्वपीडितहरुले पछिल्लो राज्य व्यवस्था परिवर्तनको प्रमुख हिस्सेदार आफूहरु रहेको भन्दै पीडितहरुको समस्यालाई प्राथमिकतामा राख्न सरकारस“ग माग गरेका छन् । पीडितहरु आफैले तयार गरेको द्वन्द्वपीडित बडापत्रका विषयमा सरोकारवालाहरुस“ग घोराहीमा छलफल गर्दै उनीहरुले व्यवस्था परिवर्तनका प्रमुख हिस्सेदारहरुलाई राज्यले ...

Read More »

‘विद्यालय बनाउने जिम्मेवारी अभिभावककै’

‘विद्यालय बनाउने जिम्मेवारी अभिभावककै’

युगबोध समाचारदाता घोराही । राष्ट्रियसभा सदस्य अनिता देवकोटाले प्रत्येक विद्यालयहरुलाई कस्तो बनाउने भन्ने जिम्मेवारी अभिभावकहरुको नै रहने बताउनुभएको छ । शान्तिसुधा आवासीय माध्यमिक विद्यालय घोराहीको २५ औं अभिभावक दिवस तथा रजत जयन्तीका अवसरमा बुधवार भएको कार्यक्रममा प्रमुख अतिथि देवकोटाले यस्तो ...

Read More »
Scroll To Top