Free songs
Home / फिचर समाचार (page 4)

œ::» फिचर समाचार

Feed Subscription

महिला गोलकीपरले थपिदिएको रौनक

महिला गोलकीपरले थपिदिएको रौनक

शिवराज पन्थी गढवा । सबैजसो कार्यक्रममा मञ्चमा बसेका अतिथिहरुले भाषण गर्ने गर्थे तर शनिवार कार्यक्रममा सहभागी भएका महिलाहरुले स्थानीय विकासमा महिलाको सहभागिता आवश्यक रहेको बताउदै दिनभरजसो जनप्रतिनिधिबीच भाषण गरेर सुनाए । जनता माध्यमिक विद्यालयको फिल्डमा महिलै महिलाको जमघट, कतै महिलाहरुले ...

Read More »

वडाध्यक्ष कप फूटबल शुरु

वडाध्यक्ष कप फूटबल शुरु

युगबोध समाचारदाता घोराही। घोराही उपमहानगरपालिका वडा नं. ५ मा वडाध्यक्ष कप पूmटवल प्रतियोगिता शुरु भएको छ । यही माघ महिनामा सञ्चालन हुन थालेको मेयर कप पूmटवल प्रतियोगितालाई मध्यनजर गर्दै वडाले खेलाडी छनोटका लागि वडाध्यक्ष कप पूmटवल प्रतियोगिता शुरु गरेको हो ...

Read More »

प्युठानमा प्रदेशस्तरीय ब्याडमिन्टन कप प्रतियोगिता

प्युठानमा प्रदेशस्तरीय ब्याडमिन्टन कप प्रतियोगिता

युगबोध समाचारदाता प्युठान । स्व. हिक्मत थापाको स्मृतिमा ५ नम्बर प्रदेशस्तरीय ब्याडमिन्टन कप प्रतियोगिता शनिवारदेखि प्युठानको पुण्यखोला कवर्डहलमा शुरु भएको छ । मदन भण्डारी स्पोर्टस् एकेडेमी प्युठानको १० औं वर्ष प्रवेशको अवसरमा ब्याडमिन्टन कप आयोजना गरिएको हो । दुई दिन ...

Read More »

गाईको दूधबाट छुर्पी

गाईको दूधबाट छुर्पी

  दशरथ घिमिरे देउखुरी  । जिल्लामा पहिलोपटक गाईको दूधबाट छुर्पी उत्पादन गरेर बजारमा बिक्री वितरण भइरहेको छ । हिमाली जिल्लाहरुमा चौंरी गाई र बाख्राको दूधबाट छुर्पी उत्पादन गर्ने गरिएको छ । तर, तराई क्षेत्रको देउखुरीमा गाईको दूधबाट छुर्पी उत्पादन गरिएको ...

Read More »

बाल विवाहको पीडा बुढेसकालमा खेप्दै

बाल विवाहको पीडा बुढेसकालमा खेप्दै

गिरिराज नेपाली घोराही  । घोराही उपमहानगरपालिका–४ लक्ष्मीपुरकी बेली बिष्ट अहिले ६२ वर्षको हुनुभयो । १६ वर्षको उमेरमा उहा बिवाह बन्धनमा बाधिनुभएको थियो । १७ वर्षको उमेरमा उहाले पहिलो सन्तानलाई जन्मदिनुभएको थियो । लगातार उहाले सात सन्तानलाई जन्म दिनुभयो । अहिले ...

Read More »

मानिसको ठूलो सम्पत्ति शिक्षा र मुख्य शत्रु लोभः सचेतक चौधरी

मानिसको ठूलो सम्पत्ति शिक्षा र मुख्य शत्रु  लोभः सचेतक चौधरी

  युगबोध समाचारदाता  घोराही । ब्रम्हाकुमारी ईश्वरीय विश्वविद्यालय राजयोग प्रशिक्षण केन्द्र घोराहीको आयोजनामा सकारात्मक एवं मूल्यनिष्ठ शिक्षा विषयक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । प्रशिक्षण कार्यक्रममा घोराही क्षेत्रका विभिन्न स्कूल तथा कलेजका करीब तीन सयजना छात्रछात्राहरुको सहभागिता रहेको थियो । ...

Read More »

बहाल करले दुःख दियो : मोबाइल व्यवसायी

बहाल करले दुःख दियो : मोबाइल व्यवसायी

गोविन्द खड्का घोराही । ‘कि बहाल कर तिर, कि त छोड भनेर घरबेटीले अत्याउछन् । बहाल कर व्यवसायीले असुल्ने हो कि स्थानीय सरकारले उठाउने ?’ मोबाइल तथा इलेक्ट्रोनिक्स व्यवसायी संघ घोराहीका अध्यक्ष दीपक पाण्डेले प्रश्न गर्नुभयोे । अरु व्यवसायीले कर्तल ...

Read More »

आहा ! माघी परिकार

आहा ! माघी परिकार

दशरथ घिमिरे माघी पर्वमा खानपानले पनि विशेष महत्व राख्छ । थारु समुदायले नयाँ वर्षको रुपमा मनाउने माघी पर्व मगर, नेवार र हिन्दू धर्मावलम्बीले विशेष गरी मनाउने चलन छ । समुदाय विशेषमा खानपान फरक–फरक हुन्छन् । थारु समुदायमा विशेषत ढिक्री, घोंगी, सुंगुरको मासु, अनदीको ...

Read More »

मगर वस्तीमा ‘नचारु नाच’ को रौनक

मगर वस्तीमा ‘नचारु नाच’ को रौनक

  नरेन्द्र केसी रुकुम पूर्व तकसेराका ८७ वर्षीय रतबहादुर बुढा दाङको घोराही उपमहानगरपालिका–१८ स्थित ढोडेनीमा निकै प्रशन्न मुद्रामा भेटिनुभयो । कारण थियो– मगर थातथलो रोल्पा रुकुममा नाचिने मगर समुदायको स्थापित र प्रख्यात ‘नचारु नाच’ दाङमै आएको थियो । ‘सानैदेखि यो नाच नाच्न ...

Read More »

जाँच नभई आउँछ भारतबाट दूध

जाँच नभई आउँछ भारतबाट दूध

कुमार श्रेष्ठ बाके। भारतबाट नेपालगञ्जमा दिनमा कति लिटर दूध आउछ र त्यो दूध कत्तिको गुणस्तरीय होला ? यो प्रश्नको जवाफ कोहीसग छैन । भारतबाट आउने दूधको गुणस्तर जाच्न नाकामा क्वारेन्टाइन कार्यालय राखिएको छ । कार्यालयसग दूधको गुणस्तरीयता जाच्ने उपकरण नहु“दा ...

Read More »
Scroll To Top