Free songs
Home / फिचर समाचार (page 30)

œ::» फिचर समाचार

Feed Subscription

दुर्घटना न्यूनीकरण गर्न चालकले टाँसे स्टिकर

दुर्घटना न्यूनीकरण गर्न चालकले टाँसे स्टिकर

ओपेन्द्र बस्नेत तुलसीपुर। सवारी दुर्घटना न्यूनीकरण गर्न ट्राफिक सचेतना अभियानको शुरुवात गरिएको छ। नेपाल यातायात स्वतन्त्र मजदुर संगठन तुलसीपुरले संगठनको केन्द्रीय निर्णय अनुसार मंगलवार तुलसीपुरमा गुडिरहेका विभिन्न सवारी साधनलाई रोकी स्टिकर टा“सेर सचेतना अभियानको शुरुवात गरिएको संगठनका तुलसीपुर अध्यक्ष केशवबहादुर ...

Read More »

पढेको कुरा व्यवहारमा, विद्यालयको आँँगनमा च्याउ खेती

पढेको कुरा व्यवहारमा, विद्यालयको आँँगनमा च्याउ खेती

आभास बुढाथोकी घोराही। पढ्नु र व्यवहारमा लागु गर्नु दुई अलग पाटा। पढेका कुरा व्यवहारमा उतार्नु सोचेजस्तो सजिलो हुदैन। र, त पढेका जति सबै कुरा व्यवहारमा लागु हुदैनन्। मदन भण्डारी कृषि प्राविधिक शिक्षालयका पाच जना छात्रले भने औपचारिक शिक्षा मात्र लिएनन्, ...

Read More »

ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र स्थापना

ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र स्थापना

युगबोध समाचारदाता घोराही । घोराही उपमहानगरपालिकाले ज्येष्ठ नागरिकहरुलाई भेटघाट र बसिबिया“लोका लागि दिवा सेवा केन्द्र स्थापना गरेको छ।उपमहानगरले घोराही उपमहानगरपालिका वडा नम्बर १५ उत्साह टोल जिल्ला प्रशासन कार्यालयदेखि तलको चोकमा ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र केन्द्र स्थापना गरेको हो। पाच ...

Read More »

शान्तिनगरमा दोस्रो अध्यक्ष कप रनिङ शिल्ड, ‘समृद्धिको संवाहक खेल’

शान्तिनगरमा दोस्रो अध्यक्ष कप रनिङ शिल्ड, ‘समृद्धिको संवाहक खेल’

गिरिराज नेपाली शान्तिनगर। शान्तिनगर गाउपालिकामा बुधवारदेखि दोस्रो अध्यक्ष कप रनिङ शिल्ड प्रतियोगिता शुरु भएको छ। प्रतियोगिताको उद्घाटन प्रदेश नं. ५ का कानुनमन्त्री कुलबहादुर केसी (सोनाम) ले गर्नुभएको थियो। उद्घाटन गर्दै प्रमुख अतिथि कानुनमन्त्री केसीले खेल समृद्धिको संवाहक रहेको बताउनुभयो। गाउ“पालिका ...

Read More »

सहकारीबाट सहुलियतमा ऋण पाएपछि व्यवसायमा रम्दै किसान

सहकारीबाट सहुलियतमा ऋण पाएपछि व्यवसायमा रम्दै किसान

 हिमाल शर्मा सल्यान। स्थानीय सहकारीबाट सहुलियतमा ऋण पाएपछि जिल्लाका सर्वसाधारणले विभिन्न व्यवसाय शुरु गरेका छन्। सहुलियत ब्याज दरमा ऋण पाएपछि उनीहरुले व्यावसायिक पशुपालन, तरकारी खेती तथा अन्य विभिन्न व्यवसाय सञ्चालन गर्दै आइरहेका हुन्। संस्थाको सदस्य बनेपछि सहकारीले व्यवसाय हेरेर पा“च ...

Read More »

अम्बिकेश्वरी मन्दिरमा निःशुल्क वाइफाइ

अम्बिकेश्वरी मन्दिरमा निःशुल्क वाइफाइ

युगबोध समाचारदाता घोराही। दाङको महत्वपूर्ण धार्मिकस्थल घोराही–१८ स्थित अम्बिकेश्वरी मन्दिरमा निःशुल्क वाइफाइ जडान गरिएको छ। वल्र्डलिंक कम्युनिकेसन्स प्रालिले पा“च वर्षसम्मका लागि निःशुल्क वाइफाइ सुविधा प्रदान गर्ने गरी जडान गरेको छ। अब मन्दिरमा पुग्ने जोकोहीले पनि पासवर्डविना नै निःशुल्क वाइफाइ प्रयोग ...

Read More »

दुई सय सत्तरी परिवारको एउटै धारो

दुई सय सत्तरी परिवारको एउटै धारो

सागर रिजाल प्युठान। हरेक दिन बिहान डोकोमा गाग्री बोकेर प“धेराखोला मूलमा जाने ७६ वर्षीय कृष्ण सार्कीले जीवनका धेरै वर्ष भारतमा बिताउनुभयो। वाल्यकालमा जसरी त्यही मूलबाट आमाको हात समाउ“दै पानी बोकेर खानुभएको उहा“ आज पनि प“धेराखोला मूलमा नाति नातिनाको हात समाएर ...

Read More »

सुशासनमा अझै दुर्गति, ‘राजनीतिकर्मी र कर्मचारी सबैभन्दा भ्रष्ट’

सुशासनमा अझै दुर्गति, ‘राजनीतिकर्मी र कर्मचारी सबैभन्दा भ्रष्ट’

युगबोध समाचारदाता काठमाडौं। सुशासनका दृष्टिले यो वर्ष पनि मुलुकमा देखिने गरी प्रगति हासिल नभएको पाइएको छ। मुलुक भ्रष्टाचारको सूचकांकमा गत वर्षकै तुलनामा यस वर्ष पनि रहेकाले सुशासनमा देखिने गरी प्रगति हासिल नभएको पाइएको हो। ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले ‘भ्रष्टाचार अवधारणा सूचकांक’ ...

Read More »

साना हतियार चुनौती : डिआईजी

साना हतियार चुनौती : डिआईजी

बाके (युस)– पाच नं. प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआईजी पीताम्बर अधिकारीले साना हतियारको प्रयोगले शान्ति सुरक्षामा चुनौती थपिएको बताउनुभएको छ। प्रदेश प्रमुख भएर आएपछि पहिलोपटक नेपालगञ्जमा पत्रकारस“ग कुरा गर्दै डिआईजी अधिकारीले सीमावर्ती क्षेत्रमा साना हतियार राख्ने गरेको खुलासा गर्नुभयो। ‘तराईमा साना ...

Read More »

व्यवस्था स्थापित गर्ने अवसर : कानुनमन्त्री

व्यवस्था स्थापित गर्ने अवसर : कानुनमन्त्री

युगबोध समाचारदाता घोराही। पाच नं. प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसी ‘सोनाम’ले स्थानीय सरकारलाई नया“ व्यवस्था स्थापित गर्ने अवसर आइपुगेको बताउनुभएको छ। घोराही उपमहानगरपालिकाको ४१ औं स्थापना दिवसको अवसरमा बोल्दै प्रमुख अतिथि केसीले आफैले लडेर ल्याएको व्यवस्था आफ्नै पालामा ...

Read More »
Scroll To Top