Free songs
Home / फिचर समाचार (page 3)

œ::» फिचर समाचार

Feed Subscription

न सडक बन्यो, न खाडल पुरियो

न सडक बन्यो, न खाडल पुरियो

दशरथ घिमिरे देउखुरी,  पानी जमेर सडक पोखरी जस्तै देखिन्छ। एक ठाउमा मात्रै होइन, अधिकांश ठाउ“को अवस्था यस्तै छ। लमही चौराहादेखि नगरपालिकाको कार्यालयसम्म दर्जनौं ठाउ“मा सडक बिग्रिएर लथालिंग अवस्थामा छ। पिच उप्किएर खाडल परे पनि ती खाडल पुर्ने, सडक मर्मत गर्नेतर्फ ...

Read More »

सरुमारानीमा स्वरोजगार बनाउन तालिम

सरुमारानीमा स्वरोजगार बनाउन तालिम

सागर रिजाल प्युठान,  सरुमारानी गाउपालिका प्युठानले आर्थिक वर्ष ०७५÷०७६ मा स्थानीयवासीलाई स्वरोजगार बनाउन १४ वटा तालिम सञ्चालन गरेको छ। पालिका क्षेत्रभित्रका सबै स्थानीयलाई जागिर दिन नसकिने र गाउमै केही गरेर आर्थिक लाभ गराउने उद्देश्यले तालिमहरु सञ्चालन गरेको गाउपालिका अध्यक्ष झगबहादुर ...

Read More »

मारिङमा आलु, भाँटालगायत तरकारी लटरम्म

मारिङमा आलु, भाँटालगायत तरकारी लटरम्म

 जयमान बुढा मगर रुकुमपूर्व,  मारिङमा रुकुमपूर्व भूमे गाउपालिकाका अध्यक्ष रामसुर बुढा मगर लगायतले सोमवार स्थलगत अनुगमन गर्नुभएको छ। मारिङ एकीकृत कृषि अनुसन्धान केन्द्रको स्थलगत कार्य प्रगति अनुगमन गर्नुभएको हो। मारिङमा कृषि प्राविधिक दुईजना र सहयोगी एकजना गरी तीनजना जनशक्ति खटाई ...

Read More »

जिल्ला सभा छाडापशु नियन्त्रणमा केन्द्रित

जिल्ला सभा छाडापशु नियन्त्रणमा केन्द्रित

युगबोध समाचारदाता बाके, जिल्ला समन्वय समिति बा“केको चौथो जिल्ला सभा छाडा पशु नियन्त्रण र ब्यवस्थापनमा केन्द्रित भएको छ। जिल्ला सभाले जिल्ला प्रशासन कार्यालय बा“केस“ग समन्वय गरी भारतबाट आउने पशु ब्यवस्थापनका लागि भारतीय पक्षस“ग छलफल गर्ने निर्णय गरेको समितिका सदस्य चेतबहादुर ...

Read More »

माक्र्सवाद र एशियाली दर्शनसम्बन्धी सम्मेलन शुरु

माक्र्सवाद र एशियाली दर्शनसम्बन्धी सम्मेलन शुरु

काठमाडौं, (युस)– एशियामा शुरु भएका विभिन्न दर्शनसग माक्र्सवादको समानता एवं असमानताका बारेमा पहिलोपटक छलफलको थालनी भएको छ। नेपाल संस्कृत विश्वविद्यालय, नेपाल खुला विश्वविद्यालय र माक्र्सीय गुरुकुलको संयुक्त आयोजनामा सोमवारदेखि शुरु भएको माक्र्सवाद र एशियाली दर्शन अन्तर्राष्ट्रिय दुईदिने सम्मेलनमा यससम्बन्धी बहस ...

Read More »

कर तिर्न ‘सिष्टम’को दुःख

कर तिर्न ‘सिष्टम’को दुःख

गिरिराज नेपाली तुलसीपुर, समय शुक्रवार पौने १२ आसपा को, स्थान आन्तरिक राजस्व कार्यालय तुलसीपुर परिसर, जहा प्रांगणदेखि प्रत्येक फाटका झ्याल–झ्यालसम्म सेवाग्राहीको भीड लागेको थियो। त्यो भीड क्रमिकरुपमा बढ्दै गइरहेको थियो। सबैले कतिबेला आफ्नो पालो आउला भनेर कुुरिरहेका थिए। पालो ढिलो आउनेहरु ...

Read More »

एघार जिल्लामा सिसि क्यामरा जडान

एघार जिल्लामा सिसि क्यामरा जडान

बुटवल, (युस)– प्रदेश ५ का ११ जिल्लामा एक सय पा“चवटा सिसि क्यामरा जडान गरिएको छ। प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आर्थिक सहयोगमा प्रदेश ५ को रोल्पा जिल्लाबाहेक ११ जिल्लामा सिसि क्यामरा जडान गरिएको हो। उक्त सिसि क्यामराको कन्ट्रोलरुमको ...

Read More »

फुटिरहने चारलेन सडक

फुटिरहने चारलेन सडक

 कुमार श्रेष्ठ बाके, नेपालगञ्जमा खानेपानीको पाइप फुटिरह“दा चारलेन सडकलाई बेला–बेलामा तोडफोड गर्नु परेको छ। सडक निर्माण गर्ने बेलामा ठेकेदार र खानेपानी कार्यालयका बीचमा आवश्यक समन्वय भएर पाइप नबिछ्याइएकाले चारलेन सडकलाई बेला–बेलामा तोडफोड गर्नुपरेको हो। चारलेन सडकमा एक ठाउ“मा टाल्न नपाउ“दै ...

Read More »

शिक्षक संघद्वारा २४ घण्टे अल्टिमेटम

शिक्षक संघद्वारा २४ घण्टे अल्टिमेटम

युगबोध समाचारदाता घोराही,  नेपाल शिक्षक संघ दाङले संघमा आवद्ध शिक्षकहरुलाई आस्थाका आधारमा विभेद गरिएको भन्दै सरुवाका लागि प्रक्रिया पुगेकाहरुको काम तत्काल अघि बढाउन २४ घण्टे अल्टिमेटम दिएको छ। सोमवार सातब“ुदे माग शिक्षा समन्वय इकाईमा बुझाउ“दै संघले माग पूरा नभए आन्दोलनमा ...

Read More »

विकृति न्यूूनीकरणमा जोड

विकृति न्यूूनीकरणमा जोड

 शिवराज पन्थी गढवा, अवधी सांस्कृतिक विकास परिषद् दाङले शनिवार देउखुुरीको गढवामा आयोजना गरेको एक बिचार गोष्ठीका अधिकांश सहभागीहरुले पछिल्लो चरणमा संस्कृतिमा देखिएको विकृति न्यूूनीकरण गर्नुुपर्नेमा जोड दिएका छन्। परिषद् दाङका अध्यक्ष जगतराम यादवको अध्यक्षता र राजपुुर गाउ“पालिकाका अध्यक्ष लोकराज केसीको ...

Read More »
Scroll To Top