Free songs
Home / फिचर समाचार (page 20)

œ::» फिचर समाचार

Feed Subscription

श्रीमणिको योगदानको चर्चा

श्रीमणिको योगदानको चर्चा

युगबो ध समाचारदाता तुलसीपुर । श्रीमणि आचार्य प्रतिष्ठानको  आयो जनामा मंगलवार तुलसीपुरमा आयो जना गरिएको  कार्यक्रममा बो ल्ने  वक्ताहरुले  श्रीमणि आचार्यको  त्याग र वलिदानले  आज ने कपा बन्न सफल भएको  बताएका छन् । नेतामा हुनुपनेर्  गुणहरु स्व. आचार्यमा रहे को  बताउदै  वक्ताहरुले  उहाको कुशल संगठकको  भूमिकाका कारण सबैको ...

Read More »

पोषण पुनःस्थापना गृह सञ्चालनको  माग

पोषण पुनःस्थापना गृह सञ्चालनको  माग

युगबो ध समाचारदाता घो राही । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बन्द भएको  पो षण पुनःस्थापना गृह सञ्चालनका लागि विभिन्न संघसंस्थाहरुले  माग राखेका छन् । मंगलवार मुक्त कम्लरी विकास मञ्चको  अगुवाइमा गएको  महिला, बालबालिका तथा मानव अधिकारको  टो लीले  ज्ञापनपत्र बुझाउदै  बन्द भएको  पो षण पुनःस्थापना गृह तत्काल ...

Read More »

गाउँपालिकाले चलायो ‘स्कूल बस’

गाउँपालिकाले चलायो ‘स्कूल बस’

  सागर  रिजाल प्युठान। प्युठानमा एउटा गाउ“पालिकाले  विद्यालय बस सञ्चालन गर े को  छ । जिल्लाको  सरुमार ानी गाउ“पालिकाले  जिल्लामै  पहिलो  पटक एक सर कार ी विद्यालयमा अध्ययनर त विद्यार्थीहरुको  सुविधाका लागि स् कूल बस सञ्चालनमा ल्याएको  हो  । सरुमार ानी गाउ“पालिका वडा नं. ४ स् िथत जनता माध्यमिक विद्यालयका ...

Read More »

जिल्ला बाहिरका किसान प्युठानमा च्याउ खे ती गर्दै

जिल्ला बाहिरका किसान प्युठानमा च्याउ खे ती गर्दै

सागर रिजाल प्युठान । प्युठानमा च्याउको  माग राम्रो  भएकाले  मनहरी गाउपालिका– ३ मकवानपुरका तीनजना युवा सामूहिक च्याउ खे तीतर्फ लागे का छन् । एक वर्षदे खि मकवानपुरबाट प्युठान आएर ती युवाले  च्याउखे ती गर्न थाले का हुन् । मकवानपुरका रमे श बिडारी, अमृत सुवे दी र श्रीकृष्ण खड्का मिले र प्युठान ...

Read More »

कतै  बदमासी, कतै  काम ठप्प

कतै  बदमासी, कतै  काम ठप्प

दशरथ घिमिरे  दे उखुरी । गढवा गाउपालिका वडा नं. ७ मा यो  वर्ष शुरु गर्नुपर्ने  विकासको  काम अघि बढाउन सकिएको  छै न । ढुंगाजन्य वस् तुको  सहज उपलब्धता नहुदा काम अघि बढाउन नसकिएको  वडाध्यक्ष राहुलदे व चौ धरीले  बताउनुभयो  । ‘ढुंगा गिट्टी नहुदा शुरुवातै  गर्न पाइएको  छै न । विकासको  ...

Read More »

ऋण तिर्न नसकेर परिवारै  फरार

ऋण तिर्न नसकेर परिवारै  फरार

गोविन्द खड्का घो राही । साहुले  सताउन थाले पछि घो राही–१८ खरकट्टीको  एक परिवार फरार भएको  स्थानीयले  बताएका छन् । बिहान उज्यालो  हुने  बे ला सबै  परिवार सम्पर्कविहीन भएको  उनीहरुले  बताए । लामो  समय काठ मिस्त्रीको  काम गदैर्  आएका थिए । घडे री किने र घर बनाउने  र बे च्ने  पे शा ...

Read More »

‘औजारीकरणले मात्रै कृषिमा समृद्धि’

‘औजारीकरणले मात्रै कृषिमा समृद्धि’

 दशरथ घिमिरे  देउखुरी । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियो जना मकै  सुपरजो नले  राजपुर गाउँपालिका वडा नम्बर २ मा रहे को  सूर्याे दय कृषक वहुउद्देश्यी सहकारी संस्थालाई कृषि मे सिन, औ जार र उपकरण हस्तान्तरण गरेको  छ । मकै  सुपरजो न र सहकारी संस् थाको  ५०/५० प्रतिशत लगानीमा जग्गा चक्लाबन्दी कार्यक्रमअन्तर्गत ...

Read More »

ख्यालख्यालैमा फस्छन् दुव्र्यसनीहरु, एउटै व्यक्ति छैठौं पटकसम्म पुनस्र्थापना केन्द्रमा

ख्यालख्यालैमा फस्छन् दुव्र्यसनीहरु, एउटै व्यक्ति छैठौं पटकसम्म पुनस्र्थापना केन्द्रमा

 एकराज भण्डारी तुलसीपुर। ‘एकान्त मन पर्न थाल्यो  । नियमित क्रियाकलापमा जागर चल्न छाड्यो , कारणविना नै  रिस उठ्थ्यो  । राम्रो  या नराम्रो  कुरा छुट्याउने  क्षमता नै  थिएन । पहिले भन्दा फरक र अमिल्दो  व्यवहार दे खाउन थाले छु, परिवारमा पनि थाहा भयो  कि म लागूऔ षधको  दुव्र्यसनमा फसिसके ं ।’ ...

Read More »

तिलाको उपचारमा समस्या

तिलाको उपचारमा समस्या

गिरिराज ने पाली घो राही। गत असो ज २१ गते  घो राहीको  शहीद उमे श मार्गमा निकै  दर्दनाक सडक दुर्घटना भयो  । जुन घटना सबै का लागि अप्रिय बन्यो  । दुई मो टरसाइकल एक आपसमा ठो क्किदा सडक छे उमा पार्किङ गरी राखिएको  टे «क्टरमा रहे को  सरिया उहाको  शरीरमा उनियो  । जसको  उपचारका ...

Read More »

समृद्धिका लागि सहकार्यः ढकाल

समृद्धिका लागि सहकार्यः ढकाल

सागर रिजाल प्युठान। दे शको  आर्थिक समृद्धका लागि ने पाल सरकारले  निजी क्षे त्रलाई सहयो ग गदैर्  सहकार्य गर्नुपनेर्  उद्यो ग वाणिज्य महासंघका केन्द्रीय उपाध्यक्ष चन्द्रप्रसाद ढकालले  बताउनुभएको  छ । शनिवार प्युठान उद्यो ग वाणिज्य संघको  २१ औ ं वार्षिक साधारणसभा तथा १० औ ं अधिवे शनमा बो ल्दै  निजी क्षे त्रमार्फत ...

Read More »
Scroll To Top