Free songs
Home / फिचर समाचार (page 2)

œ::» फिचर समाचार

Feed Subscription

प्रदेश सरकारले लमहीमा ट्रमा सेन्टर बनाउने

प्रदेश सरकारले लमहीमा ट्रमा सेन्टर बनाउने

 यमलाल भुसाल बुटवल। दाङको लमही नगरपालिकामा प्रादेशिक ट्रमा सेन्टर निर्माण हुने भएको छ। प्रदेश पाच सरकारको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरको हो। बैठकले लमही नगरपालिकाले उपलब्ध गराएको राजमार्ग छेवैको जग्गामा सरकारले प्रादेशिक ट्रमा सेन्टर निर्माण गर्ने निर्णय गरेको हो। प्रदेश ...

Read More »

मकै उधार्ने मेसिन वितरण

मकै उधार्ने मेसिन वितरण

ओपेन्द्र बस्नेत तुलसीपुर। ‘मकै छोडाउदा–छोडाउदा हातमा ठेला उठेर कस्तो हैरानै हुन्थ्यो’– कृषक नन्दलाल ओलीले खुशी ह“ुदै भन्नुभयो– ‘अब जति मकै उत्पादन भए पनि कुनै फरक पर्दैन।’ तुलसीपुर उप–महागनरपालिका १ नम्बर वडाले कृषकहरुलाई मकै उधार्ने मेसिन उपलब्ध गराएपछि ओली जस्तै त्यस ...

Read More »

विप्लवसँँग वार्ताको पहल पनि जारी छः गृहमन्त्री

विप्लवसँँग वार्ताको पहल पनि जारी छः गृहमन्त्री

युगबोध समाचारदाता काठमाडौं। गृहमन्त्री रामबहादुर थापाले नेकपा ‘विप्लव’ समूहका गतिविधिलाई गम्भीर समस्याका रूपमा लिई राजनीतिक ढंगबाट समाधान खोज्न लामो समयदेखि प्रयत्न भइरहेको बताउनुभएको छ। प्रतिनिधिसभा राज्यव्यवस्था तथा सुशासन समितिको सोमवारको बैठकमा यही असार ५ गते सर्लाही लखनदेहीमा कुमार पौडेल मारिएको ...

Read More »

गढवाको नीति कार्यक्रम : कृषि, पर्यटन, पूर्वाधार र रोजगारीमा जोड

गढवाको नीति कार्यक्रम : कृषि, पर्यटन, पूर्वाधार र रोजगारीमा जोड

शिवराज पन्थी गढवा। कृषि, पर्यटन र पूर्वाधार, उत्पादन, रोजगारी समृद्धिको आधार भन्ने मूल नाराका साथ गढवा गाउपालिकाले सोमवार पाचौं गाउ“सभाको उद्घाटन गर्दै आर्थिक वर्ष २०७६÷०७७ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। गढवा गाउ“पालिकाका अध्यक्ष सहजराम यादवको अध्यक्षतामा शुुरु भएको ...

Read More »

मेसिनबाटै सेनेटरी प्याड

मेसिनबाटै सेनेटरी प्याड

आभास बुढाथोकी घोराही। नेपाल पुलिस स्कुलमा अध्यनरत छात्राहरुलाई अब महिनावारी हुदा आत्तिनुपर्दैन। सेनेटेरी प्याडको चिन्ता छैन। कारण– ‘अब विद्यालयमै मेसिनबाट सेनेटरी प्याड उपलब्ध हुन्छ। घोराही–१६ स्थित नेपाल पुलिस स्कूलले अटोमेटिक सेनेटरी प्याड भेन्डिङ मेसिन राखेको छ। छात्राहरुलाई महिनावारी भएको बेला ...

Read More »

घोराही आधारभूतका बालबालिका सफा

घोराही आधारभूतका बालबालिका सफा

   गोविन्द खड्का घोराही  । भर्खरै मुख धोएका जस्ता सबैका अनुहार। छोए मयलको खाटा बस्ला जस्ता पोशाक। न नाकमा गोज्यारो, न आ“खामा चिप्ला, जिग्रीङ छोडेका धुलो मैलो लागेको कपाल पनि कसैका नदेखिने जस्लाई हेर्दापनि रहर लाग्ने प्रावि आधारभूत (बालमन्दिर) घोराही–१४ ...

Read More »

घोराहीका होटल र फ्रेस हाउस अनुगमन अभ्यास

घोराहीका होटल र फ्रेस हाउस अनुगमन अभ्यास

  गोविन्द खड्का घोराही। सरसफाइको अवस्था होटल मनकामना घोराही– १४ मा राम्रो छ। अहिलेसम्मका अनुगमनले कैफियत खासै भेटाएको छैन। खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तुलसीपुरले होटल स्तरोन्नतिको स्टिकर दिन मानेन। अनुगमन ग¥यो सुझाव दियो। त्यस होटलमा पसेपछि डिभिजन ...

Read More »

बित्तीय साक्षरता कार्यक्रम

बित्तीय साक्षरता कार्यक्रम

युगबोध समाचारदाता घोराही। कृषि विकास बैंक लि. शाखा कार्यालय नारायणपुर दाङले असार ७ गते घोराही उमनपा १२ को बा“सगजेरीमा ‘खोलौं बैंक खाता अभियान २०७६’ लाई जोड्दै वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ। नेपाल सरकारले २०७६ साल बैशाख १ गतेदेखि जन्मेदेखिका ...

Read More »

फूटबल भनेपछि ‘हुरुक्कै’ ः राष्ट्रिय जर्सीकै सपना

फूटबल भनेपछि ‘हुरुक्कै’ ः राष्ट्रिय जर्सीकै सपना

 कुमार श्रेष्ठ  बाके। उनको राष्ट्रिय जर्सी लगाउने सपना अधुरो रह्यो। आफ्नो समयमा भेरी अञ्चल र मध्यपश्चिमको टीमबाट राष्ट्रिय प्रतियोगितासम्म खेल्न भ्याए। आफूले नसकेको राष्ट्रिय जर्सी लगाउने सपना छोराले पूरा गर्छ कि भनेर लागे पनि। त्यस्तो वातावरण नै बनेन। पढाइको सिलसिलामा कहिले ...

Read More »

पत्रकारहरुको गुनासो, ‘सञ्चार क्षेत्रमा संघीयता नै आएन’

पत्रकारहरुको गुनासो, ‘सञ्चार क्षेत्रमा संघीयता नै आएन’

युगबोध समाचारदाता घोराही । दाङका अगुवा पत्रकारहरुले सञ्चार क्षेत्रमा संघीयताको उपभोग गर्न नपाएको गुनासो गरेका छन्। पत्रकार परिचयपत्र बनाउनसमेत राजधानी धाउनुपर्ने अवस्था कायम रहेको भन्दै उनीहरुले अन्य क्षेत्रमा संघीयता आए पनि सञ्चार क्षेत्रमा संघीयता नआएको गुनासो गरेका हुन्। सञ्चार केन्द्र ...

Read More »
Scroll To Top